मुख्य सामग्रीमा जानुहोस्
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
महेन्द्रनगर, कञ्चनपुर
099-590279 · 9766985464
बडा दसैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना!

आध्या स्कुल — बडा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना
शुक्रबार, ३० अशोज २०८३
निश्पक्ष आवाज

संवाददाता

निश्पक्ष आवाज

४९८ समाचार

कञ्चनपुरमा ३७ थान सुन, चाँदी र हीराका गहनासहित ठूलो परिमाणमा धनमाल बरामद

कञ्चनपुरमा ३७ थान सुन, चाँदी र हीराका गहनासहित ठूलो परिमाणमा धनमाल बरामद

कञ्चनपुर, १ साउन सुदूरपश्चिम प्रदेशको सीमावर्ती जिल्ला कञ्चनपुरमा प्रहरीले ठूलो परिमाणमा शङ्कास्पद गहना, घडी र नगद बरामद गरेको छ। दोधारा-चाँदनी नगरपालिका वडा नम्बर ९ स्थितथप जान्नुहोस्

विद्युत लाइन व्यवस्थापन गर्न मझगाउँ विमानस्थल सञ्चालन समितिको आग्रह विद्युत लाइन व्यवस्थापन गर्न मझगाउँ विमानस्थल सञ्चालन समितिको आग्रह कञ्चनपुर, २९ असार – कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि आवश्यक विद्युत लाइन व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरण, महेन्द्रनगर कार्यालयसँग आग्रह गर्दै विमानस्थल पुनः संचालनथप जान्नुहोस्
सुदुरपश्चिम विश्वविद्यालयको चोरी भएको स्कार्पियो बरामद, एक जना पक्राउ सुदुरपश्चिम विश्वविद्यालयको चोरी भएको स्कार्पियो बरामद, एक जना पक्राउ सुदुरपश्चिम प्रदेश, २५ असार – जिल्ला प्रहरी कार्यालय कैलालीले सुदूरपश्चिम विश्वविद्यालयको चोरी भएको गाडी बरामद गर्नुका साथै उक्त कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ।थप जान्नुहोस्
भरुवा बन्दुक र लागूऔषध सहित दम्पती पक्राउ भरुवा बन्दुक र लागूऔषध सहित दम्पती पक्राउ महेन्द्रनगर, असार २४ — कञ्चनपुर प्रहरीले भरुवा बन्दुक तथा लागूऔषध सहित मंगलबार राती करिब ९:०० बजे दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर जनाएकोथप जान्नुहोस्
कञ्चनपुरमा ‘जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा’ सम्पन्न कञ्चनपुर, २४ असार – राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत कञ्चनपुर जिल्लामा “जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा” भव्य रूपमा सम्पन्न भएको छ। जिल्ला पूर्ण खोपथप जान्नुहोस्
सुदूरपश्चिम विश्वविद्यालयमा B.Sc.CSIT विद्यार्थीहरुद्वारा नेतृत्व र शैक्षिक सुधारको माग गर्दै डीन कार्यालयमा तालाबन्दी सुदूरपश्चिम विश्वविद्यालयमा B.Sc.CSIT विद्यार्थीहरुद्वारा नेतृत्व र शैक्षिक सुधारको माग गर्दै डीन कार्यालयमा तालाबन्दी कञ्चनपुर, असार १७ — सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि संकायमा सञ्चालित B.Sc.CSIT कार्यक्रमका विद्यार्थीहरूले संकायको नेतृत्व, भौतिक पूर्वाधार तथा शैक्षिक व्यवस्थापन सुधारको माग गर्दैथप जान्नुहोस्
लागुऔषध विरुद्ध एक्सनमा कञ्चनपुर प्रहरी: एक हप्तामा २४ जना पक्राउ, ठुलो परिमाणमा लागुऔषध बरामद लागुऔषध विरुद्ध एक्सनमा कञ्चनपुर प्रहरी: एक हप्तामा २४ जना पक्राउ, ठुलो परिमाणमा लागुऔषध बरामद कञ्चनपुर, १३ असार – जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतका प्रहरी कार्यालयहरूले जिल्लाभर सञ्चालन गरेको लागुऔषध विरुद्धको विशेष साप्ताहिक कार्यक्रमका क्रममा २४ जनालाई पक्राउ गरेकोथप जान्नुहोस्
बैतडीमा बस दुर्घटना: एक जनाको मृत्यु, १० जना घाइते बैतडीमा बस दुर्घटना: एक जनाको मृत्यु, १० जना घाइते बैतडी, ५ असार – बैतडीको दशरथचन्द नगरपालिका-४ साईलेकस्थित दशरथचन्द राजमार्गमा शुक्रबार बेलुका एउटा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइतेथप जान्नुहोस्
महाकाली बहुप्राविधिक शिक्षालयद्वारा मन्त्र अस्पताल र युनाइटेड ल्याबसंग सम्झौता महाकाली बहुप्राविधिक शिक्षालयद्वारा मन्त्र अस्पताल र युनाइटेड ल्याबसंग सम्झौता महेन्द्रनगर, कञ्चनपुर ४ असार, २०८३ ​कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक शिक्षालयको आयोजनामा ‘OJT (On-the-Job Training) सेवा प्रदायक संस्थाहरूसँग MOU तथा छलफल कार्यक्रम’ सम्पन्न भएको छ। शिक्षालयमाथप जान्नुहोस्
सुदूरपश्चिम प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षका लागि झन्डै पौने ३८ अर्बको बजेट प्रस्तुत सुदूरपश्चिम प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षका लागि झन्डै पौने ३८ अर्बको बजेट प्रस्तुत सुदुरपश्चिम प्रदेश, असार २ – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३७ अर्ब ७० करोड रुपैयाँको राजश्व र व्ययको वार्षिक अनुमानथप जान्नुहोस्
गोदावरी वन क्षेत्रमा टेम्पो भिरबाट खसालेको आरोप भ्रमक, कवाडी ढाँचा सन्तुलन गुमेर खसेको डिभिजन वन कार्यालयको प्रष्टीकरण गोदावरी वन क्षेत्रमा टेम्पो भिरबाट खसालेको आरोप भ्रमक, कवाडी ढाँचा सन्तुलन गुमेर खसेको डिभिजन वन कार्यालयको प्रष्टीकरण सुदुरपश्चिम प्रदेश, ३१ जेठ-डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका वडा नं. ४ स्थित गोदावरी सामुदायिक वनको गाईमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा वन कर्मचारीलेथप जान्नुहोस्
कञ्चनपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध कञ्चनपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध कञ्चनपुर,२८ जेठ – कञ्चनपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा बिरेन्द्र बहादुर चन्द र्निविरोध चयन भएका छन । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट चन्दको नेतृत्वमा १५थप जान्नुहोस्
पत्रकार अवस्थी सम्मानित पत्रकार अवस्थी सम्मानित कञ्चनपुर, २८ जेठ – राष्ट्रिय समाचार समिति तथा अन्नपूर्ण पोष्टका जिल्ला संवादाता महादेव अवस्थी सम्मानित हुनुभएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न कञ्चनपुर जिल्ला क्रिकेट संघकोथप जान्नुहोस्
राष्ट्रिय खेलाडी उत्पादनमा कञ्चनपुर उत्कृष्ट, पूर्वाधार अभाव खड्किँदो: क्यान अध्यक्ष चन्द राष्ट्रिय खेलाडी उत्पादनमा कञ्चनपुर उत्कृष्ट, पूर्वाधार अभाव खड्किँदो: क्यान अध्यक्ष चन्द कञ्चनपुर, २७ जेठ कञ्चनपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा तथा सातौँ जिल्ला अधिवेशन–२०८३ आज महेन्द्रनगरमा भव्य रूपमा सुरु भएको छ। जिल्ला क्रिकेट संघका अध्यक्षथप जान्नुहोस्
१६औँ राष्ट्रपति रनिङ शिल्ड कराँतेमा लिटिल बुद्धका निशा र नागेश चम्किए १६औँ राष्ट्रपति रनिङ शिल्ड कराँतेमा लिटिल बुद्धका निशा र नागेश चम्किए कञ्चनपुर, २७ जेठ – कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीका विद्यार्थीहरूले खेलकुद क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेका छन्। हालै सम्पन्न १६औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रियस्तरको खेलकुदथप जान्नुहोस्
मन्त्री फेर्ने सहमति शीघ्र कार्यान्वयन गर्न एमाले सुदूरपश्चिम प्रदेश कमिटीको माग मन्त्री फेर्ने सहमति शीघ्र कार्यान्वयन गर्न एमाले सुदूरपश्चिम प्रदेश कमिटीको माग सुदुरपश्चिम प्रदेश, २६ जेठ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरू फेर्ने पूर्वसहमतिलाई तत्काल कार्यान्वयन गर्न माग गरेकोथप जान्नुहोस्
सुदूरपश्चिम प्रहरीको अपरेसनपछि नेटवर्किङ कम्पनी मार्फत ठगी धन्दाको खुलासा कञ्चनपुर २६ जेठ, भारतमा जागिर लगाइदिने प्रलोभन देखाएर युवाहरूलाई ठगी तथा मानसिक दबाबमा पार्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक दर्जन बढीलाई पक्राउ गरेको छ।थप जान्नुहोस्
कञ्चनपुरको दैजीमा ईभी हायस दुर्घटना, १३ जना घाइते महेन्द्रनगर, २५ जेठ । कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। ​धनगढीबाट महेन्द्रनगरतर्फ आउँदैथप जान्नुहोस्
नेपाल पत्रकार महासंघ,कञ्चनपुरले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर बुझायो नेपाल पत्रकार महासंघ,कञ्चनपुरले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर बुझायो कञ्चनपुर, २५ जेठ नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अन्तर्गत महासंघ कञ्चनपुर शाखाले प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाएको छ। सूचना र विज्ञापन सम्बन्धी विभेदकारी एवं स्वेच्छाचारी सरकारी निर्णयथप जान्नुहोस्
रास्वपा सुदूरपश्चिमको स्वास्थ्य विभाग प्रमुखमा मन्त्र हस्पिटल संचालक समिती सदस्य डा. वीरेन्द्र सिंह बुडाल नियुक्त रास्वपा सुदूरपश्चिमको स्वास्थ्य विभाग प्रमुखमा मन्त्र हस्पिटल संचालक समिती सदस्य डा. वीरेन्द्र सिंह बुडाल नियुक्त कञ्चनपुर, २४ जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशले स्वास्थ्य तथा जनसंख्या क्षेत्रको संगठनात्मक नेतृत्व सुदृढ बनाउने उद्देश्यसहित कञ्चनपुरको महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्चथप जान्नुहोस्