नेपाली कांग्रेसको भीमदत्त नगर सचिवमा युवा नेता मदनराज मिश्र सर्वसम्मत
कञ्चनपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भीमदत्त नगर अधिवेशनबाट युवा नेता तथा भीमदत्त नगरपालिका–८ का वडाध्यक्ष मदनराज मिश्र नगर सचिवमा सर्वसम्मत चयन भएका छन्।थप जान्नुहोस्

