मुख्य सामग्रीमा जानुहोस्
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
महेन्द्रनगर, कञ्चनपुर
099-590279 · 9766985464
बडा दसैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना!

आध्या स्कुल — बडा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना
शुक्रबार, ३० अशोज २०८३
निश्पक्ष आवाज

संवाददाता

निश्पक्ष आवाज

४९८ समाचार

दुर्गम बस्ती खल्लामछेट्टीमा महाकाली बहु-प्राविधिक शिक्षालयको निःशुल्क स्वास्थ्य शिबिर

दुर्गम बस्ती खल्लामछेट्टीमा महाकाली बहु-प्राविधिक शिक्षालयको निःशुल्क स्वास्थ्य शिबिर

कञ्चनपुर, जेठ २४ – कञ्चनपुरको उत्तरी चुरे दुर्गमबस्ती खल्लामछेट्टी गाँउमा महाकाली बहुप्राविधिक शिक्षालयले निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीमा महाकालीथप जान्नुहोस्

बैतडी जिल्ला अस्पतालमा स्वास्थ्य सेवा सुधारको माग गर्दै स्वतन्त्र विद्यार्थी युनियनद्वारा ज्ञापनपत्र बैतडी जिल्ला अस्पतालमा स्वास्थ्य सेवा सुधारको माग गर्दै स्वतन्त्र विद्यार्थी युनियनद्वारा ज्ञापनपत्र बैतडी, जेठ २३ – सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत जगन्नाथ बहुमुखी क्याम्पस, गोठालापानी बैतडीको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले बैतडी जिल्ला अस्पतालमा गुणस्तरीय तथा सहज स्वास्थ्य सेवाथप जान्नुहोस्
भन्सार छलीका करिब १४ लाख बराबरका सामानसहित भारतीय कार नियन्त्रणमा भन्सार छलीका करिब १४ लाख बराबरका सामानसहित भारतीय कार नियन्त्रणमा कञ्चनपुर, असार २३ – कञ्चनपुर प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका करिब १४ लाख रुपैयाँ बराबरका सामानसहित एक भारतीय नम्बर प्लेटको कार नियन्त्रणमाथप जान्नुहोस्
प्रतिनिधिसभा सभामुख सुदुरपश्चिममा, अन्तर व्यवस्थापिका सम्मेलन टिकापुरमा प्रतिनिधिसभा सभामुख सुदुरपश्चिममा, अन्तर व्यवस्थापिका सम्मेलन टिकापुरमा कञ्चनपुर, जेठ २२ —  प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल आजबाट सुदुरपश्चिम भ्रमणमा रहेका छन। टिकापुरमा आयोजना हुने अन्तर व्यवस्थापिका सम्मेलन अन्तर्गत सुदूरपश्चिम प्रदेश सभाका सभामुख, प्रदेशसभाथप जान्नुहोस्
कारागारबाट फरार दुई प्रतिवादी कञ्चनपुर प्रहरीद्वारा पक्राउ कञ्चनपुर, २१ जेठ — कारागार कार्यालय कञ्चनपुरबाट फरार रहेका दुई प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार भदौ २४ गते कारागारथप जान्नुहोस्
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको ४८औँ बैठक सम्पन्न, दलभित्रको एकता थप सुदृढ गर्ने प्रतिबद्धता नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको ४८औँ बैठक सम्पन्न, दलभित्रको एकता थप सुदृढ गर्ने प्रतिबद्धता धनगढी, जेठ २० — नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको ४८औँ बैठक आज दलका नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको छ।थप जान्नुहोस्
महाकाली प्रादेशिक अस्पतालमा रेविज विरुद्धको खोप अभाव महाकाली प्रादेशिक अस्पतालमा रेविज विरुद्धको खोप अभाव कञ्चनपुर, २० जेठ- कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा रेविज विरुद्धको खोप अभाव भएको दुई हप्ता भइसक्दा समेत कहिले सम्म खोप आईपुग्ने भन्नेथप जान्नुहोस्
बनबसामा लागुऔषध खैरो हिरोईन सहित पाँच जना पक्राउ, तीन नेपाली नागरिक पनि समावेश बनबसामा लागुऔषध खैरो हिरोईन सहित पाँच जना पक्राउ, तीन नेपाली नागरिक पनि समावेश कञ्चनपुर/चम्पावत, १९ जेठ – उत्तराखण्ड राज्यको चम्पावत प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन गरिरहेको “अपरेसन प्रहार” अन्तर्गत ५० ग्राम स्म्याक (खैरो हेरोइन) सहित पाँच जनालाई पक्राउ गरेको छ।थप जान्नुहोस्
नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद र नयाँ आवेदन खुला: नेता खड्काको आपत्ति, संस्थापन पक्षद्वारा बचाँउ नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद र नयाँ आवेदन खुला: नेता खड्काको आपत्ति, संस्थापन पक्षद्वारा बचाँउ काठमाडौँ, जेठ १९ नेपाली कांग्रेसभित्र आगामी १५ औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यताको विषयमा तीव्र मतभेद र विवाद सतहमा आएको छ। पार्टीको केन्द्रीय कार्यालयले नयाँथप जान्नुहोस्
कञ्चनपुरमा बस्ती हटाउने सूचना फिर्ता र लालपुर्जा वितरण प्रक्रिया निरन्तर गर्न माग कञ्चनपुरमा बस्ती हटाउने सूचना फिर्ता र लालपुर्जा वितरण प्रक्रिया निरन्तर गर्न माग कञ्चनपुर, १८ जेठ — भूमि समस्या समाधान संघर्ष समिति कञ्चनपुरले जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको बस्ती हटाउने योजना तथा सूचना तत्काल फिर्ता लिन र लालपुर्जाथप जान्नुहोस्
४३ अवैध लागूऔषध इन्जेक्सन सहित नेपाली नागरिक भारतमा पक्राउ ४३ अवैध लागूऔषध इन्जेक्सन सहित नेपाली नागरिक भारतमा पक्राउ कञ्चनपुर, जेठ १८ — भारतको उत्तराखण्ड राज्य अन्तर्गत चम्पावत प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन भइरहेको “ड्रग्स फ्री देवभूमि” अभियान अन्तर्गत ४३ वटा अवैध लागूऔषध इन्जेक्सन सहित एकथप जान्नुहोस्
सशस्त्र प्रहरी जवान ओमप्रकाश पुनमगरको शव भारतको शारदा नदीमा फेला सशस्त्र प्रहरी जवान ओमप्रकाश पुनमगरको शव भारतको शारदा नदीमा फेला कञ्चनपुर, जेठ १८ — सशस्त्र प्रहरी बल नेपालमा कार्यरत एक जवान केही दिनदेखि सम्पर्कविहीन भएपछि उनको शव भारतस्थित शारदा (महाकाली) नदीमा फेला परेको छ। सप्रबलथप जान्नुहोस्
आई पि एल – २०२६ : आरसिबीको जित भन्दा वैभवको ब्याटिङको चर्चा आई पि एल – २०२६ : आरसिबीको जित भन्दा वैभवको ब्याटिङको चर्चा क्रीकेट विशेष, जेठ- १८, ईण्डियन प्रीमियर लिग (आईपिएल) – २०२६ को संस्करण हिजो राती सम्पन्न भएको छ। यो बर्षभरिको आईपिएलमा १५ बर्षिय खेलाडी वैभव सुर्यवन्सीकोथप जान्नुहोस्
विष्णु मन्दिर धाम : धार्मिक आस्थासँगै पर्यटन विकासको अपार सम्भावना विष्णु मन्दिर धाम : धार्मिक आस्थासँगै पर्यटन विकासको अपार सम्भावना कञ्चनपुर, १६ जेठ भीमदत्त नगरपालिका–३ मा अवस्थित विष्णु मन्दिर पश्चिम धाम धार्मिक, ऐतिहासिक तथा आध्यात्मिक दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा परिचित रहेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्णथप जान्नुहोस्
झलारी बजारमा हार्डवेयर पसलमा आगलागी, क्षतिको विवरण आउन बाकी झलारी बजारमा हार्डवेयर पसलमा आगलागी, क्षतिको विवरण आउन बाकी कञ्चनपुर, १५ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारस्थित एक हार्डवेयर पसलमा गएराति आगलागी भएको छ।आज राति करिब ११ः२० बजे स्थानीय टेक बहादुर ठकुल्लाले सञ्चालनथप जान्नुहोस्
अतिक्रमण गरि बनाइएका संरचना माथी धनगढी उपमहानगरको डोजर चल्यो अतिक्रमण गरि बनाइएका संरचना माथी धनगढी उपमहानगरको डोजर चल्यो धनगढी- जेठ १३, कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित सेतोपुल पूर्वतर्फको मुख्य सडक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु भत्काउने कार्य सुरु गरिएको छ। आज थप जान्नुहोस्
भीमदत्त नगरपालिकाले ईन्टरनेशनल पब्लिक स्कुल सहित २२ विद्यालयसंग माग्यो स्पष्टीकरण भीमदत्त नगरपालिकाले ईन्टरनेशनल पब्लिक स्कुल सहित २२ विद्यालयसंग माग्यो स्पष्टीकरण कञ्चनपुर, जेठ १२ । भीमदत्त नगरपालिकाले अत्यधिक गर्मीका कारण नगरभित्रका विद्यालयमा बिदा दिने निर्णय अवज्ञा गर्दै विद्यालय सञ्चालन गरेको भन्दै भि.न.पा.- ०३ भासीमा रहेको ईन्टरनेशनलथप जान्नुहोस्
पत्रकार महासंघ कञ्चनपुरको २२औ साधारण सभा सम्पन्न पत्रकार महासंघ कञ्चनपुरको २२औ साधारण सभा सम्पन्न कञ्चनपुर, १२ जेठ- नेपाल पत्रकार महासंघ कञ्चनपुरको २२’औ’ साधारण सभा कार्यक्रम महेन्द्रनगरको ममताज पार्टी प्यालेसमा सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री हिरा सार्कीको प्रमुख आथिथ्यमा शुरुथप जान्नुहोस्
लिटिल बुद्ध एकेडेमीको १८औ बधाई तथा सम्मान कार्यक्रम सम्पन्न लिटिल बुद्ध एकेडेमीको १८औ बधाई तथा सम्मान कार्यक्रम सम्पन्न कञ्चनपुर – ९ जेठ, लिटिल बुद्ध एकेडेमीले एसईई दिइसकेका आफ्ना विद्यार्थी तथा अभिभावकहरुलाइ बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।उक्त कार्यक्रममा विद्यालयले विद्यार्थीहरुलाई बधाई तथाथप जान्नुहोस्
महेन्द्रनगरमा भोलिदेखि “एजुकेशन एक्स्पो” हुदै, विद्यार्थीहरुलाई नि:शुल्क महेन्द्रनगरमा भोलिदेखि “एजुकेशन एक्स्पो” हुदै, विद्यार्थीहरुलाई नि:शुल्क कञ्चनपुर – ८ जेठ, महेन्द्रनगरमा भोलीबाट दुई दिन सञ्चालन हुने गरि “एजुकेशन एक्स्पो” हुने भएको छ। जेठ ९ र १० गते अर्थात भोली र पर्सिथप जान्नुहोस्