सुदूरपश्चिम विश्वविद्यालयका डिन, निर्देशक र प्रिन्सिपल पदमा खुला प्रतिस्पर्धाबाट नयाँ पदाधिकारी नियुक्त
कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालयमा रिक्त रहेका विभिन्न सङ्कायका डिन, केन्द्रका निर्देशक तथा केन्द्रीय क्याम्पसको प्रिन्सिपल पदमा नयाँ पदाधिकारीहरू नियुक्त भएका छन्। विश्वविद्यालय कार्यकारी परिषद्को मितिथप जान्नुहोस्

