मुख्य सामग्रीमा जानुहोस्
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
महेन्द्रनगर, कञ्चनपुर
099-590279 · 9766985464
बडा दसैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना!

आध्या स्कुल — बडा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना
शुक्रबार, ३० अशोज २०८३
निश्पक्ष आवाज

संवाददाता

निश्पक्ष आवाज

४९८ समाचार

भोटेकोशी बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीद्वारा ८ लाख २५ हजार रुपैयाँ सहयोग

भोटेकोशी बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीद्वारा ८ लाख २५ हजार रुपैयाँ सहयोग

कञ्चनपुर, १७ भदौ २०८३ — भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडितहरूका लागि कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीले कुल रु. ८ लाख २५ हजारथप जान्नुहोस्

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख ५१ हजार सहयोग: ईन्टरनेसनल पब्लिक स्कुल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख ५१ हजार सहयोग: ईन्टरनेसनल पब्लिक स्कुल कञ्चनपुर,१६ भाद्र २०८३ – कञ्चनपुरको महेन्द्रनगरस्थित इन्टरनेसनल पब्लिक स्कुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख ५१ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ।थप जान्नुहोस्
सुदुरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा डा. तारा दत्त भट्ट नियुक्त सुदुरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा डा. तारा दत्त भट्ट नियुक्त कञ्चनपुर, १६ भदौ २०८३ – प्राध्यापक डा. तारा दत्त भट्ट सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त भएका छन्। लामो समयदेखि उच्च शिक्षा, अनुसन्धान तथा विश्वविद्यालय प्रशासनमा सक्रियथप जान्नुहोस्
भोटेकोसी बाढीपीडितका लागि भीमदत्त-१७ ले तीज कार्यक्रमको बजेटबाट ५० हजार सहयोग गर्ने भोटेकोसी बाढीपीडितका लागि भीमदत्त-१७ ले तीज कार्यक्रमको बजेटबाट ५० हजार सहयोग गर्ने कञ्चनपुर, १६ भदौ २०८३ रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका-१७ नम्बर वडा कार्यालयले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।थप जान्नुहोस्
सुदूरपश्चिम विश्वविद्यालयबाट प्रधानमन्त्री राहत कोषमा करिब ८८ लाख रुपैयाँ सहयोग गर्ने निर्णय सुदूरपश्चिम विश्वविद्यालयबाट प्रधानमन्त्री राहत कोषमा करिब ८८ लाख रुपैयाँ सहयोग गर्ने निर्णय कञ्चनपुर, १४ भदौ २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुदूरपश्चिम विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमाथप जान्नुहोस्
रसुवामा बाढीबाट ज्यान गुमाएकाप्रति महेन्द्रनगरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली रसुवामा बाढीबाट ज्यान गुमाएकाप्रति महेन्द्रनगरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली कञ्चनपुर, १२ भदौ २०८३ — रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा कञ्चनपुरको महेन्द्रनगरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली तथा शान्ति प्रार्थना कार्यक्रम सम्पन्न भएको छ।थप जान्नुहोस्
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना कञ्चनपुर,१२ भदौ २०८३ – उद्योग वाणिज्य संघ कञ्चनपुरले व्यवसायीको हित तथा महेन्द्रनगर बजारको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाउने भएको छ । संघले व्यवसायीहरुलाईथप जान्नुहोस्
रसुवा बाढीपीडितका लागि कञ्चनपुरका समाजसेवी मौनीले गरे एक लाख सहयोग कञ्चनपुर, ११ भदौ २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति देशभर दुःख व्यक्त भइरहेका बेला विभिन्न क्षेत्रका व्यक्ति तथा समाजसेवीहरूले बाढीपीडितकाथप जान्नुहोस्
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग महेन्द्रनगर,११ भदौ ।  रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुर उद्योग वाणिज्य संघले ५ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छथप जान्नुहोस्
रसुवामा आएको बाढीपछि सुदूरपश्चिमका १०६ जना सम्पर्कविहीन कञ्चनपुर, ११ भदौ २०८३ — रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट रोजगारीको सिलसिलामा रसुवा पुगेका करिब ९२ जना सम्पर्कविहीन रहेको पाइएको छ।बुधबारथप जान्नुहोस्
सुदूरपश्चिम विश्वविद्यालयका छात्रवृत्ति तथा प्रवेश परीक्षा स्थगित सुदूरपश्चिम विश्वविद्यालयका छात्रवृत्ति तथा प्रवेश परीक्षा स्थगित कञ्चनपुर, ११ भदौ २०८३ — सुदूरपश्चिम विश्वविद्यालयले सञ्चालनको तयारीमा रहेका विभिन्न परीक्षा तत्कालका लागि स्थगित गरेको छ। विश्वविद्यालयका रजिस्ट्रारको कार्यालयले बुधबार जारी गरेको सूचनामा नेपालथप जान्नुहोस्
कञ्चनपुरमा ३ लाख ७८ हजार बराबरको सामान बरामद कञ्चनपुरमा ३ लाख ७८ हजार बराबरको सामान बरामद कञ्चनपुर, १० भदौ २०८३ — कञ्चनपुरमा सशस्त्र प्रहरीले प्राप्त विशेष सूचनाका आधारमा मंगलबार राती करिब ३ लाख ७८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ।थप जान्नुहोस्
उत्तराखण्ड मुक्त विश्वविद्यालयको तीनदिने नेपाल प्रचार–प्रसार भ्रमण कञ्चनपुरमा सम्पन्न उत्तराखण्ड मुक्त विश्वविद्यालयको तीनदिने नेपाल प्रचार–प्रसार भ्रमण कञ्चनपुरमा सम्पन्न कञ्चनपुर, ७ भदौ २०८३ – भारतको हल्द्वानीस्थित उत्तराखण्ड मुक्त विश्वविद्यालयले नेपालका सीमा क्षेत्रमा विद्यार्थीहरुलाई लक्षित गर्दै गरेको तीनदिने प्रचार–प्रसार तथा शैक्षिक जानकारी अभियान कञ्चनपुरमा सम्पन्नथप जान्नुहोस्
सन् २०३० सम्म बालविवाह अन्त्य गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : सरोकारवाला सन् २०३० सम्म बालविवाह अन्त्य गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : सरोकारवाला कञ्चनपुर, ७ भदौ – कञ्चनपुरमा बालविवाह अन्त्यका लागि सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउने विषयमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरिएको छ। पेसवान र प्लान इन्टरनेसनलको साझेदारीमा सञ्चालित ‘उत्थानशील भविष्य,थप जान्नुहोस्
बालिका गरिमा चौधरीको ह’त्याविरुद्ध कञ्चनपुरमा निरन्तर प्रदर्शन, दोषीलाई फाँसीको माग बालिका गरिमा चौधरीको ह’त्याविरुद्ध कञ्चनपुरमा निरन्तर प्रदर्शन, दोषीलाई फाँसीको माग कञ्चनपुर, ०६ भदौ २०८३ – बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको निर्मम हत्याको विरोधमा कञ्चनपुरको भीमदत्त नगरमा विरोध प्रदर्शन रथप जान्नुहोस्
जि.प्र.का. कञ्चनपुरका प्र.ना.उ. टेकबहादुर रावत सुदूरपश्चिमको ‘Police of the Month’ घोषित जि.प्र.का. कञ्चनपुरका प्र.ना.उ. टेकबहादुर रावत सुदूरपश्चिमको ‘Police of the Month’ घोषित कञ्चनपुर, ०५ भदौ २०८३ – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (प्रनाउ) टेकबहादुर रावतलाई २०८३ साल साउन महिनाकोथप जान्नुहोस्
सुदूरपश्चिम विश्वविद्यालयमा शैक्षिक गुणस्तर र पूर्वाधार सुधारलाई प्राथमिकता सुदूरपश्चिम विश्वविद्यालयमा शैक्षिक गुणस्तर र पूर्वाधार सुधारलाई प्राथमिकता कञ्चनपुर, २ भदौ २०८३ – सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम परिमार्जन, प्रशासनिक तथा शासन प्रणाली सुधार र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम अघिथप जान्नुहोस्
बैतडीबाट भौतिक पूर्वाधार विकास मन्त्री लम्साल उपचारका लागि धनगढी हुँदै काठमाडौं बैतडीबाट भौतिक पूर्वाधार विकास मन्त्री लम्साल उपचारका लागि धनगढी हुँदै काठमाडौं सुदुरपश्चिम प्रदेश, ३१ साउन २०८३ – नेपाल सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौं लगिएका छन्। बैतडीको दशरथचन्द नगरपालिका–४,थप जान्नुहोस्
दाजुभाइको दीर्घायुको कामना गर्दै राना थारु समुदायले मनाए तीज दाजुभाइको दीर्घायुको कामना गर्दै राना थारु समुदायले मनाए तीज कञ्चनपुर, ३० साउन २०८३  कैलाली–कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायले शनिबार आफ्नो प्रमुख पर्व तीज हर्षोल्लासका साथ मनाएका छन्। राना थारु महिलाहरूले दाजुभाइ तथा भतिजाहरूकोथप जान्नुहोस्
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त धनगढी, २९ साउन २०८३ – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानकोथप जान्नुहोस्