मुख्य सामग्रीमा जानुहोस्
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
महेन्द्रनगर, कञ्चनपुर
099-590279 · 9766985464
बडा दसैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना!

आध्या स्कुल — बडा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना
बिहिबार, २९ अशोज २०८३

राजनीति

कञ्चनपुर प्रशासनसँग विद्यार्थी युनियनका पाँचबुँदे माग

कञ्चनपुर प्रशासनसँग विद्यार्थी युनियनका पाँचबुँदे माग

कञ्चनपुर: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कञ्चनपुर जिल्ला कमिटीले विद्यार्थी तथा आम नागरिकका समस्याको समाधान र अनियमितता नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरसमक्षथप जान्नुहोस्

एमाले हुँदै देउवा निकट, अहिले गगन कांग्रेसको उपसभापतिमा चौधरी एमाले हुँदै देउवा निकट, अहिले गगन कांग्रेसको उपसभापतिमा चौधरी कञ्चनपुर – उद्योगपति तथा नेपाली कांग्रेसका नेता विनोदकुमार चौधरी नेकपा एमालेको राजनीतिबाट संसदीय यात्रामा प्रवेश गर्दै नेपाली कांग्रेसको उपसभापतिसम्म पुगेका छन्। कुनै समय एमालेसँग निकटथप जान्नुहोस्
नेपाली कांग्रेसको भीमदत्त नगर सचिवमा युवा नेता मदनराज मिश्र सर्वसम्मत नेपाली कांग्रेसको भीमदत्त नगर सचिवमा युवा नेता मदनराज मिश्र सर्वसम्मत कञ्चनपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भीमदत्त नगर अधिवेशनबाट युवा नेता तथा भीमदत्त नगरपालिका–८ का वडाध्यक्ष मदनराज मिश्र नगर सचिवमा सर्वसम्मत चयन भएका छन्।थप जान्नुहोस्
कञ्चनपुर पुगेर रास्वपा कार्यकर्तालाई डा. अमरेश सिंहको प्रशिक्षण, ‘नेता बन्न जनताको प्यारो बन्नुपर्छ’ कञ्चनपुर पुगेर रास्वपा कार्यकर्तालाई डा. अमरेश सिंहको प्रशिक्षण, ‘नेता बन्न जनताको प्यारो बन्नुपर्छ’ कञ्चनपुर – प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह कञ्चनपुर पुगेर विभिन्न कार्यक्रममा सहभागी हुँदै फर्किएका छन्। जिल्लाको दोधारा–चाँदनीमा आयोजित कार्यक्रममा सहभागी भएपछि उनले राष्ट्रिय स्वतन्त्रथप जान्नुहोस्
क्षतिग्रस्त महाकाली झोलुङ्गे पुलको तार तान्ने क्रममा नदीमा खसेर सशस्त्र प्रहरीका असई बेपत्ता क्षतिग्रस्त महाकाली झोलुङ्गे पुलको तार तान्ने क्रममा नदीमा खसेर सशस्त्र प्रहरीका असई बेपत्ता कञ्चनपुर:कञ्चनपुरको महाकाली नदीमा क्षतिग्रस्त झोलुङ्गे पुलबाट चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) नदीमा खसेर बेपत्ता भएकाथप जान्नुहोस्
नेपाली कांग्रेस देउवा पक्षको भीमदत्त नगर कमान्ड राहुल भट्टको काँधमा नेपाली कांग्रेस देउवा पक्षको भीमदत्त नगर कमान्ड राहुल भट्टको काँधमा कञ्चनपुर: नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत देउवा पक्षबाट भीमदत्त नगर सभापतिमा युवा व्यवसायी राहुल भट्ट सर्वसम्मत रूपमा चयन भएका छन्। भीमदत्त नगर सभापति पदमा सहमतिथप जान्नुहोस्
कञ्चनपुरमा कांग्रेस वडा अधिवेशन : भीमदत्त–२ को सभापतिमा हरिकृष्ण शाह सर्वसम्मत कञ्चनपुरमा कांग्रेस वडा अधिवेशन : भीमदत्त–२ को सभापतिमा हरिकृष्ण शाह सर्वसम्मत कञ्चनपुर: नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–२ को वडा सभापतिमा महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी हरिकृष्ण शाह सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली कांग्रेसको नियमित महाधिवेशनथप जान्नुहोस्
दोधारा-चाँदनीका १० वटै वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सबै वडामा सर्वसम्मत नेतृत्व दोधारा-चाँदनीका १० वटै वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सबै वडामा सर्वसम्मत नेतृत्व दोधारा-चाँदनी (कञ्चनपुर) , १५ असोज २०८३ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोधारा-चाँदनी नगरपालिकाका सबै १० वटै वडामा वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। पार्टीकोथप जान्नुहोस्
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन असोज १८ गते खुलामञ्चमा उद्घाटन हुने नेपाली कांग्रेसको १५ औँ महाधिवेशन असोज १८ गते खुलामञ्चमा उद्घाटन हुने काठमाडौँ, असोज १३  नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृतिथप जान्नुहोस्
कञ्चनपुर–२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा कोटातर्फ किरण भट्टको उम्मेदवारी कञ्चनपुर–२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा कोटातर्फ किरण भट्टको उम्मेदवारी कञ्चनपुर, १२ असोज २०८३ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट युवा कोटातर्फ किरण भट्टले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारीथप जान्नुहोस्
कञ्चनपुरका ९ वटै पालिकामा कांग्रेसको नगर/गाउँ अधिवेशन सम्पन्न कञ्चनपुरका ९ वटै पालिकामा कांग्रेसको नगर/गाउँ अधिवेशन सम्पन्न कञ्चनपुर, ८ असोज २०८३ — नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरका ९ वटै स्थानीय तहमा नगर तथा गाउँपालिका अधिवेशन सम्पन्न भएको छ। जिल्लाका सात नगरपालिकाथप जान्नुहोस्
महाकाली यातायातको अध्यक्षमा नवीन भट्ट सहितको नवनिर्वाचित समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न महाकाली यातायातको अध्यक्षमा नवीन भट्ट सहितको नवनिर्वाचित समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न कञ्चनपुर, ६ असोज २०८३ — महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रा.लि. कञ्चनपुरको सोमबार सम्पन्न निर्वाचनबाट नवीन भट्ट अध्यक्षमा निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष भट्टसहित ११ सदस्यीयथप जान्नुहोस्
सुदूरपश्चिममा कांग्रेसको वडा अधिवेशन : ६५१ वडामा सम्पन्न, ७६ मा आज हुँदै सुदूरपश्चिममा कांग्रेसको वडा अधिवेशन : ६५१ वडामा सम्पन्न, ७६ मा आज हुँदै सुदुरपश्चिम प्रदेश, ०५ असोज २०८३ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा वडा अधिवेशन प्रक्रिया अघि बढेको छ। प्रदेशमा रहेका कुल ७३४थप जान्नुहोस्
कञ्चनपुरमा कांग्रेसको १५औँ वडा अधिवेशन : ७८ वडामा सम्पन्न, १४ वडामा आज हुँदै कञ्चनपुरमा कांग्रेसको १५औँ वडा अधिवेशन : ७८ वडामा सम्पन्न, १४ वडामा आज हुँदै कञ्चनपुर, ४ असोज २०८३ — नेपाली कांग्रेस कञ्चनपुरको १५औँ महाधिवेशनअन्तर्गत जिल्लाका ९२ वडामध्ये ७८ वडामा वडा अधिवेशन सम्पन्न भएको छ। बाँकी १४ वडामा आज अधिवेशनथप जान्नुहोस्
बजेट अभावमा प्रदेश मातहतका कार्यालय, सेवाग्राही मर्कामा बजेट अभावमा प्रदेश मातहतका कार्यालय, सेवाग्राही मर्कामा कञ्चनपुर, २७ भदौ २०८३ – सुदूरपश्चिम प्रदेश सरकार मातहत सञ्चालनमा रहेका कञ्चनपुरका जनसरोकारसँग प्रत्यक्ष जोडिएका विभिन्न कार्यालयमा बजेट अभाव देखिएको छ। बजेट अभावका कारण आवश्यकथप जान्नुहोस्
कांग्रेस कञ्चनपुरको १५औँ महाधिवेशन लक्षित अगुवा कार्यकर्ता भेला सम्पन्न कांग्रेस कञ्चनपुरको १५औँ महाधिवेशन लक्षित अगुवा कार्यकर्ता भेला सम्पन्न कञ्चनपुर, २३ भदौ २०८३ – नेपाली कांग्रेस कञ्चनपुरले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। नेपाली कांग्रेस कञ्चनपुर पार्टी कार्यालयमा २०८३थप जान्नुहोस्
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना कञ्चनपुर,१२ भदौ २०८३ – उद्योग वाणिज्य संघ कञ्चनपुरले व्यवसायीको हित तथा महेन्द्रनगर बजारको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाउने भएको छ । संघले व्यवसायीहरुलाईथप जान्नुहोस्
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त धनगढी, २९ साउन २०८३ – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानकोथप जान्नुहोस्
सुदूरपश्चिममा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्रीमा खगराज भट्टको सम्भावना सुदूरपश्चिममा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्रीमा खगराज भट्टको सम्भावना धनगढी, २८ साउन २०८३ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने घोषणा गरेसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। नयाँ सरकार गठनका विषयमाथप जान्नुहोस्
सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले दिए राजीनामा दिने घोषणा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले दिए राजीनामा दिने घोषणा धनगढी, २८ साउन २०८३ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत नलिई राजीनामा दिने घोषणा गरेका छन्। सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १८औँथप जान्नुहोस्