धनगढीमा ‘कल २४ न्युज कप फुटसल’को महासंग्राम, विजेतालाई ५० हजार ५५५
धनगढी – खेलकुदको प्रवर्धन, युवाको सशक्तीकरण तथा दुर्व्यसनमुक्त समाज निर्माणको सन्देश प्रवाह गर्ने उद्देश्यले धनगढीमा ‘कल २४ न्युज कप फुटसल टुर्नामेन्ट–२०८३’ आयोजना हुने भएको छ।थप जान्नुहोस्

