एसियाली खेलकुद: अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको उत्कृष्ट जित
काठमाण्डौ, ०९ असोज २०८३-एसियाली खेलकुदअन्तर्गत टी-२० क्रिकेटको समूह ‘ए’ को खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२थप जान्नुहोस्

