मुख्य सामग्रीमा जानुहोस्
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
महेन्द्रनगर, कञ्चनपुर
099-590279 · 9766985464
बडा दसैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना!

आध्या स्कुल — बडा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना
शुक्रबार, ३० अशोज २०८३
निश्पक्ष आवाज

संवाददाता

निश्पक्ष आवाज

४९८ समाचार

सुदूरपश्चिममा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्रीमा खगराज भट्टको सम्भावना

सुदूरपश्चिममा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्रीमा खगराज भट्टको सम्भावना

धनगढी, २८ साउन २०८३ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने घोषणा गरेसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। नयाँ सरकार गठनका विषयमाथप जान्नुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले दिए राजीनामा दिने घोषणा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले दिए राजीनामा दिने घोषणा धनगढी, २८ साउन २०८३ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत नलिई राजीनामा दिने घोषणा गरेका छन्। सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १८औँथप जान्नुहोस्
हुलाकलाई ‘सरकारी कुरियर’का रूपमा विकास गर्ने तयारी, महेन्द्रनगरमा EMS सेवाबारे अन्तरक्रिया हुलाकलाई ‘सरकारी कुरियर’का रूपमा विकास गर्ने तयारी, महेन्द्रनगरमा EMS सेवाबारे अन्तरक्रिया कञ्चनपुर, २८ साउन २०८३ – हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर’का रूपमा विकास गर्ने सरकारको घोषणासँगै हुलाक सेवाको विस्तार र सुधारबारे कञ्चनपुरकोथप जान्नुहोस्
भारतमा औद्योगिक भ्रमण पश्चात् उद्योग वाणिज्य संघ, कञ्चनपुरको अन्तरक्रिया कार्यक्रम सम्पन्न भारतमा औद्योगिक भ्रमण पश्चात् उद्योग वाणिज्य संघ, कञ्चनपुरको अन्तरक्रिया कार्यक्रम सम्पन्न कञ्चनपुर, २७ साउन २०८३- उद्योग वाणिज्य संघ, कञ्चनपुरले उद्योग भ्रमण पश्चात् पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। पछिल्लो समय उद्योग क्षेत्रमा सुधारको खाचो रहेको हुदाथप जान्नुहोस्
अनुमति बिना औषधि बिक्री–वितरण गर्ने व्यक्ति पक्राउ अनुमति बिना औषधि बिक्री–वितरण गर्ने व्यक्ति पक्राउ कञ्चनपुर, २६ साउन २०८३ – कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिकाबाट प्रहरीले बिना इजाजत बिरामीको उपचार तथा औषधि बिक्री–वितरण गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयथप जान्नुहोस्
महाकाली नदीमा पानीको बहाव बढेपछि बनबसा पुलमा चारपाङ्ग्रे सवारी आवागमनमा रोक महाकाली नदीमा पानीको बहाव बढेपछि बनबसा पुलमा चारपाङ्ग्रे सवारी आवागमनमा रोक कञ्चनपुर, २५ साउन । महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत जोड्ने महाकाली पुलमा चारपाङ्ग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको छ।थप जान्नुहोस्
लिटिल बुद्धका अध्यक्ष ढकाललाई प्रज्ञा प्रतिष्ठानको जिम्मेवारी लिटिल बुद्धका अध्यक्ष ढकाललाई प्रज्ञा प्रतिष्ठानको जिम्मेवारी सुदूरपश्चिम प्रदेश, २५ साउन – कञ्चनपुर महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीका अध्यक्ष श्यामसुन्दर ढकाल नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञा सभा सदस्यमा नियुक्त भएका छन । संस्कृति, पर्यटनथप जान्नुहोस्
सगरमाथाको उचाइबाट प्रेरित ‘.८६’ ब्रान्ड सार्वजनिक, नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्य सगरमाथाको उचाइबाट प्रेरित ‘.८६’ ब्रान्ड सार्वजनिक, नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्य कञ्चनपुर – नेपाली मौलिकता, राष्ट्रिय गौरव र आधुनिक गुणस्तरलाई एउटै ब्रान्डमा समेट्ने उद्देश्यसहित ग्वालेक ग्रुपअन्तर्गत सञ्चालित अमृत डिस्टिलरीले नयाँ प्रिमियम भोड्का ब्रान्ड ‘.८६’ सार्वजनिक गरेकोथप जान्नुहोस्
धार्मिक सद्भाव कायम राख्न विश्व हिन्दु महासंघ राष्ट्रिय समितिको आग्रह धार्मिक सद्भाव कायम राख्न विश्व हिन्दु महासंघ राष्ट्रिय समितिको आग्रह कञ्चनपुर, साउन १८ — विश्व हिन्दु महासंघ राष्ट्रिय समितिले तराई क्षेत्रमा पछिल्ला दिनमा देखिएका धार्मिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले सोमबार एक प्रेसथप जान्नुहोस्
सत्ता खिचाँतानीमा सुदूरपश्चिम: बजेट पास नहुँदा ‘आर्थिक शून्य’मा प्रदेश, नयाँ सरकार गठनमा अझैँ अन्यौल सत्ता खिचाँतानीमा सुदूरपश्चिम: बजेट पास नहुँदा ‘आर्थिक शून्य’मा प्रदेश, नयाँ सरकार गठनमा अझैँ अन्यौल धनगढी — चालु आर्थिक वर्षको आय-व्यय विवरण (बजेट) प्रदेश सभाबाट पारित हुन नसक्दा सुदूरपश्चिम प्रदेश यतिबेला ‘आर्थिक शून्य’ (बजेट होलिडे) को गम्भीर अवस्थामा पुगेको छ।थप जान्नुहोस्
सुदूरपश्चिम विश्वविद्यालयमा शैक्षिक तथा प्रशासनिक व्यवस्थापनमा AI को प्रयोगसम्बन्धी दुई दिने कार्यशाला शुरु सुदूरपश्चिम विश्वविद्यालयमा शैक्षिक तथा प्रशासनिक व्यवस्थापनमा AI को प्रयोगसम्बन्धी दुई दिने कार्यशाला शुरु कञ्चनपुर, १६ साउन २०८३ — सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो प्रशासनिक व्यवस्थापनलाई आधुनिक, प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यका साथ दुई दिने क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी आयोजना गरेकोथप जान्नुहोस्
सरकार र प्रा. डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, डा. केसीले सत्याग्रह अन्त्य गर्ने सरकार र प्रा. डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, डा. केसीले सत्याग्रह अन्त्य गर्ने सुदुरपश्चिम प्रदेश ११ साउन, २०८३ नेपाल सरकारद्वारा गठित वार्ता टोली र चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीबीच ७ बुँदे सहमति भएको छ। २०८३थप जान्नुहोस्
श्री महेश्वर माविको तीन तले भवनको शिलान्यास: भारतीय दूतावास र भीमदत्त नगरपालिकाको संयुक्त लगानी श्री महेश्वर माविको तीन तले भवनको शिलान्यास: भारतीय दूतावास र भीमदत्त नगरपालिकाको संयुक्त लगानी कञ्चनपुर, १० साउन — भीमदत्त नगरपालिका–०९ मा रहेको श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ तीन तले भवनको आइतबार बिहान एक विशेष कार्यक्रमका बिच शिलान्यास गरिएको छ।थप जान्नुहोस्
सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि आईसीयूमा भर्ना सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि आईसीयूमा भर्ना चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढीमा २४ औँ सत्याग्रह बसिरहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई
​प्रा.डा. गोविन्द केसीद्वारा धनगढीबाट २४औँ सत्याग्रह सुरु, ५ बुँदे माग अघि सार्दै गरे आन्दोलनको घोषणा ​प्रा.डा. गोविन्द केसीद्वारा धनगढीबाट २४औँ सत्याग्रह सुरु, ५ बुँदे माग अघि सार्दै गरे आन्दोलनको घोषणा सुदुरपश्चिम प्रदेश साउन ०७, २०८३ स्वास्थ्य क्षेत्रको सुधार र सर्वसाधारणको स्वास्थ्य अधिकारको ग्यारेन्टीका लागि निरन्तर संघर्षरत वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले पुन: अनशन (सत्याग्रह) सुरुथप जान्नुहोस्
पुष्पलाल स्मृति दिवसको अवसरमा कञ्चनपुर एमालेद्वारा सालिकमा माल्यार्पण पुष्पलाल स्मृति दिवसको अवसरमा कञ्चनपुर एमालेद्वारा सालिकमा माल्यार्पण महेन्द्रनगर, कञ्चनपुर साउन ७, २०८३ ​नेपाल कम्युनिस्ट पार्टी (एमाले) कञ्चनपुरको आयोजनामा बिहीबार ४८ औँ पुष्पलाल स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। ​भीमदत्त नगरपालिका वडाथप जान्नुहोस्
धनगढीमा ठूलो परिमाणमा प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बरामद धनगढीमा ठूलो परिमाणमा प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बरामद सुदुरपश्चिम प्रदेश,४ साउन- विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले कैलालीको धनगढी उप-महानगरपालिका-४ स्थित बसपार्क पछाडिबाट ठूलो परिमाणमा प्रतिबन्धित प्लास्टिकजन्य सामग्रीथप जान्नुहोस्
श्रावण सोमबार: धार्मिक परम्परा तथा अहिलेको समाज श्रावण सोमबार: धार्मिक परम्परा तथा अहिलेको समाज दिपिका बिष्ट सुदुरपश्चिम विश्वविद्यालय, केन्द्रिय क्याम्पस महेन्द्रनगर, कञ्चनपुर  सनातन धर्म र संस्कृतिमा श्रावण महिनालाई देवताका पनि देव, महादेव शिवको प्रिय महिना मानिन्छ। पौराणिक मान्यता अनुसार,थप जान्नुहोस्
महाकाली नदीको बीच टापुमा फसेका ५२ वर्षीय पुरुषको सकुशल उद्धार कञ्चनपुर,२ साउन- ​कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित महाकाली नदीको बीच टापुमा फसेका एक पुरुषको शनिबार बिहान सकुशल उद्धार गरिएको छ। ​जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आजथप जान्नुहोस्