मुख्य सामग्रीमा जानुहोस्
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
महेन्द्रनगर, कञ्चनपुर
099-590279 · 9766985464
बडा दसैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना!

आध्या स्कुल — बडा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना
शुक्रबार, ३० अशोज २०८३

राष्ट्रिय

सुदूरपश्चिम विश्वविद्यालयका डिन, निर्देशक र प्रिन्सिपल पदमा खुला प्रतिस्पर्धाबाट नयाँ पदाधिकारी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयका डिन, निर्देशक र प्रिन्सिपल पदमा खुला प्रतिस्पर्धाबाट नयाँ पदाधिकारी नियुक्त

कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालयमा रिक्त रहेका विभिन्न सङ्कायका डिन, केन्द्रका निर्देशक तथा केन्द्रीय क्याम्पसको प्रिन्सिपल पदमा नयाँ पदाधिकारीहरू नियुक्त भएका छन्। ​विश्वविद्यालय कार्यकारी परिषद्को मितिथप जान्नुहोस्

आरक्षपीडितको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयलाई सरोकारवालाद्वारा ज्ञापनपत्र पेश आरक्षपीडितको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयलाई सरोकारवालाद्वारा ज्ञापनपत्र पेश कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्रभावित आरक्षपीडित परिवारको समस्या समाधान गर्न कञ्चनपुरका नागरिक तथा आरक्षपीडितका सरोकारवालाले नेपाल सरकारसँग माग गरेका छन्। उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोथप जान्नुहोस्
महाकाली नदीमा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी थारुको शव फेला महाकाली नदीमा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी थारुको शव फेला कञ्चनपुर – महाकाली नदीमा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी सहायक निरीक्षक (सप्रसनि) सागर राज थारुको शव चार दिनपछि फेला परेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४,थप जान्नुहोस्
नेपालसँग ओमान ११३ रनले पराजित, करण केसीको विस्फोटक ब्याटिङ नेपालसँग ओमान ११३ रनले पराजित, करण केसीको विस्फोटक ब्याटिङ काठमाण्डौ – नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा ११३ रनको शानदार जित हासिल गरेको छ। नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४०थप जान्नुहोस्
दशैँ–तिहारलाई लक्षित गर्दै शुक्लाफाँटामा जङ्गल सफारी खुला दशैँ–तिहारलाई लक्षित गर्दै शुक्लाफाँटामा जङ्गल सफारी खुला कञ्चनपुर – दशैँ–तिहारको बिदामा घुमफिर गर्न चाहने पर्यटकलाई लक्षित गर्दै कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ। वर्षाका कारण निकुञ्जका सबै आन्तरिक मार्गथप जान्नुहोस्
एमाले हुँदै देउवा निकट, अहिले गगन कांग्रेसको उपसभापतिमा चौधरी एमाले हुँदै देउवा निकट, अहिले गगन कांग्रेसको उपसभापतिमा चौधरी कञ्चनपुर – उद्योगपति तथा नेपाली कांग्रेसका नेता विनोदकुमार चौधरी नेकपा एमालेको राजनीतिबाट संसदीय यात्रामा प्रवेश गर्दै नेपाली कांग्रेसको उपसभापतिसम्म पुगेका छन्। कुनै समय एमालेसँग निकटथप जान्नुहोस्
कञ्चनपुर पुगेर रास्वपा कार्यकर्तालाई डा. अमरेश सिंहको प्रशिक्षण, ‘नेता बन्न जनताको प्यारो बन्नुपर्छ’ कञ्चनपुर पुगेर रास्वपा कार्यकर्तालाई डा. अमरेश सिंहको प्रशिक्षण, ‘नेता बन्न जनताको प्यारो बन्नुपर्छ’ कञ्चनपुर – प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह कञ्चनपुर पुगेर विभिन्न कार्यक्रममा सहभागी हुँदै फर्किएका छन्। जिल्लाको दोधारा–चाँदनीमा आयोजित कार्यक्रममा सहभागी भएपछि उनले राष्ट्रिय स्वतन्त्रथप जान्नुहोस्
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन असोज १८ गते खुलामञ्चमा उद्घाटन हुने नेपाली कांग्रेसको १५ औँ महाधिवेशन असोज १८ गते खुलामञ्चमा उद्घाटन हुने काठमाडौँ, असोज १३  नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृतिथप जान्नुहोस्
वर्षाका कारण नेपाल–जापान खेल रद्द, नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा वर्षाका कारण नेपाल–जापान खेल रद्द, नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा काठमाडौँ,१० असोज २०८३ – एसियन गेम्स पुरुष क्रिकेटअन्तर्गत नेपाल र जापानबीचको समूह चरणको खेल वर्षाका कारण नतिजाविहीन भएको छ। खेलमा टसपछि ब्याटिङ गरेको नेपालले १५थप जान्नुहोस्
एसियाली खेलकुद: अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको उत्कृष्ट जित एसियाली खेलकुद: अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको उत्कृष्ट जित काठमाण्डौ, ०९ असोज २०८३-​एसियाली खेलकुदअन्तर्गत टी-२० क्रिकेटको समूह ‘ए’ को खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२थप जान्नुहोस्
आसिफको शतकमा नेपाल च्याम्पियन, एसिया कपमा छनोट आसिफको शतकमा नेपाल च्याम्पियन, एसिया कपमा छनोट काठमाडौं, २७ भदौ २०८३ – नेपालले एसीसी मेन्स प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै सन् २०२७ मा हुने एसियाथप जान्नुहोस्
दिपेन्द्रको अलराण्ड प्रदर्शनमा नेपालको ओमान माथी शानदार जित दिपेन्द्रको अलराण्ड प्रदर्शनमा नेपालको ओमान माथी शानदार जित काठमाण्डौ, २५ भदौ २०८३ –  मलेसियाको क्वालालम्पुरस्थित बायुएमास ओभलमा भएको एसीसी मेन्स प्रिमियर कप २०२६ को सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै शानदार जितथप जान्नुहोस्
नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद र नयाँ आवेदन खुला: नेता खड्काको आपत्ति, संस्थापन पक्षद्वारा बचाँउ नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद र नयाँ आवेदन खुला: नेता खड्काको आपत्ति, संस्थापन पक्षद्वारा बचाँउ काठमाडौँ, जेठ १९ नेपाली कांग्रेसभित्र आगामी १५ औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यताको विषयमा तीव्र मतभेद र विवाद सतहमा आएको छ। पार्टीको केन्द्रीय कार्यालयले नयाँथप जान्नुहोस्
एसईई-२०८२ को राष्ट्रिय नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत ग्रेडेड एसईई-२०८२ को राष्ट्रिय नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत ग्रेडेड काठमाडौं, बैशाख २९ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार देशभरबाट सहभागी ४ लाख ३० हजारथप जान्नुहोस्
इन्धनको मूल्य घट्यो : पेट्रोल रु. २ र डिजेल/मट्टीतेल रु. १२ ले सस्तो इन्धनको मूल्य घट्यो : पेट्रोल रु. २ र डिजेल/मट्टीतेल रु. १२ ले सस्तो काठमाडौँ- बैशाख १८ — नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ। निगमले जारी गरेको प्रेसथप जान्नुहोस्
रास्वपाकी प्रतिभा रावल मन्त्री, दोहोरो जिम्मेवारी सम्हालिन् रास्वपाकी प्रतिभा रावल मन्त्री, दोहोरो जिम्मेवारी सम्हालिन् काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिभा रावललाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी दिइएको छ। शुक्रबार शीतल निवासमा आयोजित समारोहबीच उनले राष्ट्रपतिसमक्ष पद तथाथप जान्नुहोस्
नेपालको इतिहासमा सबैभन्दा कम उमेरका प्रधानमन्त्री बने बालेन्द्र शाह (बालेन) नेपालको इतिहासमा सबैभन्दा कम उमेरका प्रधानमन्त्री बने बालेन्द्र शाह (बालेन) काठमाडौँ, चैत १३ — नेपालको इतिहासमा सबैभन्दा कम उमेरका प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह (बालेन शाह) नियुक्त भएका छन्। राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गर्दै शाहलाईथप जान्नुहोस्
निर्वाचन नतिजा र अबको सम्भावित सरकार निर्वाचन नतिजा र अबको सम्भावित सरकार २४ फागुन, २०८२ काठमाडौँ : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गर्दै इतिहासकै उच्च सदस्य संख्याथप जान्नुहोस्
ओलीलाई हराउदै बालेनको संघिय राजनितिमा धमाकेदार ईन्ट्री  ओलीलाई हराउदै बालेनको संघिय राजनितिमा धमाकेदार ईन्ट्री  २३ फागुन, २०८२ झापा: झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले सानदार जीत निकालेका छन् । नेकपाथप जान्नुहोस्
एम्पुटी फुटबल च्याम्पियनसिप–२०८२ भोलिदेखि शुरु एम्पुटी फुटबल च्याम्पियनसिप–२०८२ भोलिदेखि शुरु बिकाश सिंह महताफागुन ०३ गते / आइतबार काठमाडौं । विश्व एम्पुटी फुटबल महासंघ र फिफाको सहयोगमा तथा एम्पुटी खेलकुद समाज नेपालको आयोजनामा एम्पुटी फुटबल च्याम्पियनसिप–२०८२थप जान्नुहोस्