मुख्य सामग्रीमा जानुहोस्
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
महेन्द्रनगर, कञ्चनपुर
099-590279 · 9766985464
बडा दसैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना!

आध्या स्कुल — बडा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना
शुक्रबार, ३० अशोज २०८३
निश्पक्ष आवाज

संवाददाता

निश्पक्ष आवाज

४९८ समाचार

पूर्वकर्मचारीको उपचारका लागि लिटिल बुद्ध एकेडेमीका शिक्षक–कर्मचारीद्वारा १ लाख १७ हजार सहयोग

पूर्वकर्मचारीको उपचारका लागि लिटिल बुद्ध एकेडेमीका शिक्षक–कर्मचारीद्वारा १ लाख १७ हजार सहयोग

कञ्चनपुर, २ असोज २०८३ — लिटिल बुद्ध एकेडेमी, महेन्द्रनगरका शिक्षक तथा कर्मचारीहरूले विद्यालयकी पूर्वकर्मचारी सरस्वती कुँवरको उपचारका लागि १ लाख १७ हजार १ सय ११थप जान्नुहोस्

कञ्चनपुरमा भदौ महिनाको सुरक्षा अवस्था : ९८ अपराध दर्ता, ५५ सवारी दुर्घटना कञ्चनपुरमा भदौ महिनाको सुरक्षा अवस्था : ९८ अपराध दर्ता, ५५ सवारी दुर्घटना कञ्चनपुर, ०२ असोज – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा जिल्लामा भएका विभिन्न अपराध, शान्ति–सुरक्षा तथा जनसेवा सम्बन्धी गतिविधिको प्रगति विवरणथप जान्नुहोस्
सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुपा थाली’ सार्वजनिक सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुपा थाली’ सार्वजनिक कञ्चनपुर, १ असोज २०८३ – सुदूरपश्चिम प्रदेशको मौलिक, आपानिक तथा परम्परागत खानपानलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले कञ्चनपुरको महेन्द्रनगरमा स्थानीय परिकार समेटिएको ‘सुपा थाली’ सार्वजनिक गरिएकोथप जान्नुहोस्
महेन्द्रनगर बजार स्थित रेष्टुरेन्टमा आगलागी, लाखौँको क्षति महेन्द्रनगर बजार स्थित रेष्टुरेन्टमा आगलागी, लाखौँको क्षति कञ्चनपुर, ३१ भदौ २०८३ — कञ्चनपुरको भीमदत्त नगरपालिका–४, बजारस्थित गल्ली नम्बर ४ मा रहेको एमडी रेष्टुरेन्टमा आगलागी हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको धनमाल क्षतिथप जान्नुहोस्
बैतडी सडक डिभिजनले १० ठेक्का सम्झौता अन्त्य गर्‍यो बैतडी सडक डिभिजनले १० ठेक्का सम्झौता अन्त्य गर्‍यो बैतडी, २९ भदौ २०८३ – सडक डिभिजन कार्यालय बैतडीले विभिन्न सडक आयोजना अन्तर्गत सम्झौता भएका १० वटा ठेक्का सम्झौता अन्त्य (ठेक्का तोड्ने) गरेको छ। सडकथप जान्नुहोस्
समाचार हटाईएको बारे जानकारी भदौ २८ गते आईतबार दिउँसो सर्पको टोकाईबाट मृत्यु भएकी भिमदत्त नगरपालिका-१० कि संगिता बडु बारे समाचार निश्पक्ष आवाज अनलाइनको वेबसाईटमा प्रकाशित गरिएकोमा अस्पताल पक्षबाट प्राप्तथप जान्नुहोस्
आसिफको शतकमा नेपाल च्याम्पियन, एसिया कपमा छनोट आसिफको शतकमा नेपाल च्याम्पियन, एसिया कपमा छनोट काठमाडौं, २७ भदौ २०८३ – नेपालले एसीसी मेन्स प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै सन् २०२७ मा हुने एसियाथप जान्नुहोस्
बजेट अभावमा प्रदेश मातहतका कार्यालय, सेवाग्राही मर्कामा बजेट अभावमा प्रदेश मातहतका कार्यालय, सेवाग्राही मर्कामा कञ्चनपुर, २७ भदौ २०८३ – सुदूरपश्चिम प्रदेश सरकार मातहत सञ्चालनमा रहेका कञ्चनपुरका जनसरोकारसँग प्रत्यक्ष जोडिएका विभिन्न कार्यालयमा बजेट अभाव देखिएको छ। बजेट अभावका कारण आवश्यकथप जान्नुहोस्
शारदा विद्या पीठमा अनुसन्धान पत्रिका लोकार्पण तथा मोतीजयन्ती विशेष काव्यवाचन शारदा विद्या पीठमा अनुसन्धान पत्रिका लोकार्पण तथा मोतीजयन्ती विशेष काव्यवाचन कञ्चनपुर, २६ भदौ । शारदा विद्या पीठ, महेन्द्रनगरले शुक्रबार ‘शारदा अनुसन्धान पत्रिका’ लोकार्पण तथा मोतीजयन्ती विशेष काव्यवाचन समारोह आयोजना गरेको छ। सुदूरपश्चिम प्रदेशमा संस्कृत शिक्षाकोथप जान्नुहोस्
कञ्चनपुरका विभिन्न स्थानमा लगातार दुई दिनदेखि चट्याङ, पुर्णरुपमा क्षतिको विवरण आउन बाकी कञ्चनपुर, २५ भदौ २०८३ – महेन्द्रनगरमा लगातार चट्याङ पर्दा विभिन्न कार्यालयमा क्षती भएको जानकारी प्राप्त भएको छ। महेन्द्रनगरमा चट्याङले भदौ २४ र २५ गते लगातार थप जान्नुहोस्
दिपेन्द्रको अलराण्ड प्रदर्शनमा नेपालको ओमान माथी शानदार जित दिपेन्द्रको अलराण्ड प्रदर्शनमा नेपालको ओमान माथी शानदार जित काठमाण्डौ, २५ भदौ २०८३ –  मलेसियाको क्वालालम्पुरस्थित बायुएमास ओभलमा भएको एसीसी मेन्स प्रिमियर कप २०२६ को सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै शानदार जितथप जान्नुहोस्
महेन्द्रनगरमा ‘जेन–जी स्मृति दिवस’मा दीप प्रज्वलन महेन्द्रनगरमा ‘जेन–जी स्मृति दिवस’मा दीप प्रज्वलन कञ्चनपुर, २३ भदौ २०८३ – ‘जेन–जी स्मृति दिवस’को अवसरमा कञ्चनपुरको महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा दीप प्रज्वलन गरी दिवंगत युवाहरूको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ। युवाथप जान्नुहोस्
कांग्रेस कञ्चनपुरको १५औँ महाधिवेशन लक्षित अगुवा कार्यकर्ता भेला सम्पन्न कांग्रेस कञ्चनपुरको १५औँ महाधिवेशन लक्षित अगुवा कार्यकर्ता भेला सम्पन्न कञ्चनपुर, २३ भदौ २०८३ – नेपाली कांग्रेस कञ्चनपुरले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। नेपाली कांग्रेस कञ्चनपुर पार्टी कार्यालयमा २०८३थप जान्नुहोस्
जेन–जी आन्दोलन : युवापुस्ताको राज्यसत्ताप्रती आक्रोश जेन–जी आन्दोलन : युवापुस्ताको राज्यसत्ताप्रती आक्रोश युवाहरुले शान्तीपुर्ण रुपमा प्रदर्शन गर्ने भन्दै केही दिन अगाडि घोषणा गरेको समाचारहरु सुनियो, घरबाट मोटरसाइकलको यात्रा गर्दै महेन्द्रनगर बजार पुगियो…. सधैजसो साथीहरु जमघट  हुने अर्जुनथप जान्नुहोस्
महाकाली नदीमा टिकटक बनाउने क्रममा १५ वर्षीया किशोरी बेपत्ता महाकाली नदीमा टिकटक बनाउने क्रममा १५ वर्षीया किशोरी बेपत्ता कञ्चनपुर, २२ भदौ २०८३ – महाकाली नदीमा टिकटक भिडियो बनाउने क्रममा एक किशोरी नदीमा बगेर बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउँसोथप जान्नुहोस्
शनिबार ‘गौरा स्पेशल साइकल राइड’, विपत् कोषका लागि सहयोग संकलन गरिने शनिबार ‘गौरा स्पेशल साइकल राइड’, विपत् कोषका लागि सहयोग संकलन गरिने महेन्द्रनगर, १९ भदौ २०८३ – गौरा पर्वको सांस्कृतिक महत्वसँगै सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले कञ्चनपुरको महेन्द्रनगरमा शनिबार ‘गौरा स्पेशल साइकल राइड–२०८३’ आयोजना हुने भएकोथप जान्नुहोस्
कञ्चनपुरमा मल वितरण गर्ने निकायलाई नै छैन, कृषक संख्या र खेतीयोग्य जमिनको एकिन जानकारी कञ्चनपुरमा मल वितरण गर्ने निकायलाई नै छैन, कृषक संख्या र खेतीयोग्य जमिनको एकिन जानकारी कञ्चनपुर, भदौ १८ गते – कञ्चनपुर जिल्लाका किसानलाई रासायनिक मल उपलब्ध गराउने जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय महेन्द्रनगरसँग जिल्लामा रहेका कृषकको संख्याथप जान्नुहोस्
इभी हाइसको ठक्करबाट बालिकाको मृ’त्यु, आफन्तद्वारा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध इभी हाइसको ठक्करबाट बालिकाको मृ’त्यु, आफन्तद्वारा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध कैलाली, भदौ १८ गते – कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा इभी हाइसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनापछि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेकाथप जान्नुहोस्
सुन्दरपुरमा बर्षकै उच्च वर्षा, महाकालीको बहाव बढ्यो सुन्दरपुरमा बर्षकै उच्च वर्षा, महाकालीको बहाव बढ्यो कञ्चनपुर, १७ भदौ २०८३ – कञ्चनपुरमा बुधबार केही समयमै यस वर्षकै सबैभन्दा धेरै वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जिल्लाको सुन्दरपुरस्थित मौसमथप जान्नुहोस्
भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति महेन्द्रनगरमा दीप प्रज्वलन भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति महेन्द्रनगरमा दीप प्रज्वलन कञ्चनपुर, १७ भदौ २०८३ – रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कञ्चनपुरमा दीप प्रज्वलन तथा शान्ति प्रार्थना कार्यक्रम गरिएको छ।थप जान्नुहोस्