- बेमौसमी बर्षाका कारण किसान मार्कामा, सम्बन्धित कार्यालयसंग तथ्यांक अनुमानमा
Editor द्वाराचैत्र-२५, कञ्चनपुर- केही दिनयता कञ्चनपुर तथा देशका विभिन्न स्थानहरुमा शुरु भएको बेमौसमी बर्षाका कारण गहुँ भित्राउन तयार परेका कृषकहरु मार्कामा परेका छन। असोज अन्तिम देखि कार्तिक र पुस महिनाको पहिलोथप जान्नुहोस् - शिक्षामन्त्री पोखरेलद्वारा सुदूरपश्चिम विश्वविद्यालयको अवलोकन भ्रमण
Editor द्वाराकञ्चनपुर-चैत्र २४, शिक्षा,विज्ञान,प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र कैलाली क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केपी खनालले फाप्ला इन्टरनेसनल क्रीकेट मैदान र स्पोर्ट्स भिलेज र सू. प.थप जान्नुहोस् - कुमारी बैंकद्वारा महेन्द्रनगरमा रक्तदान कार्यक्रम, ३५ जनाद्वारा रक्तदान
Editor द्वाराबिष्णु दत्त जोशी/ चैत्र-१९,महेन्द्रनगर — कुमारी बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा सामाजिक उत्तरदायित्वअन्तर्गत “रक्तदान गरौँ, जीवन बचाऔँ” नारासहित रक्तदान कार्यक्रम आयोजना गरेको छ।महेन्द्रनगर शाखा कार्यालय पछाडिको परिसरमा सम्पन्न उक्तथप जान्नुहोस् - किसानका लागि खुलेका कार्यालयबारे किसानसंग प्रयाप्त जानकारी छैन।
Editor द्वाराकञ्चनपुर-चैत्र १९, कञ्चनपुरको वेदकोट नगरपालिका-९, सुन्दरपुरमा रहेको माटो तथा मल परिक्षण प्रयोगशाला कञ्चनपुरका अनुसार फिल्ड मात्रै पनि काम यति धेरै छ कि कुनै दिन त हामीहरु कार्यालय सहयोगीलाई मात्रैथप जान्नुहोस् - रास्वपाकी प्रतिभा रावल मन्त्री, दोहोरो जिम्मेवारी सम्हालिन्
Editor द्वाराकाठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिभा रावललाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी दिइएको छ। शुक्रबार शीतल निवासमा आयोजित समारोहबीच उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन्। सरकारलेथप जान्नुहोस् - नेपालको इतिहासमा सबैभन्दा कम उमेरका प्रधानमन्त्री बने बालेन्द्र शाह (बालेन)
Editor द्वाराकाठमाडौँ, चैत १३ — नेपालको इतिहासमा सबैभन्दा कम उमेरका प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह (बालेन शाह) नियुक्त भएका छन्। राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गर्दै शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको जानकारीथप जान्नुहोस् - कञ्चनपुरमा धारिलो हतियार प्रहार: सौतेनी आमाको हत्या, दिदी गम्भीर घाइतेEditor द्वाराकञ्चनपुर, ०४ चैत — कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा एक व्यक्तिले सौतेनी आमा र दिदीमाथि धारिलो हतियार प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन्। मंगलबारथप जान्नुहोस्
- निर्वाचन नतिजा र अबको सम्भावित सरकार
Editor द्वारा२४ फागुन, २०८२ काठमाडौँ : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गर्दै इतिहासकै उच्च सदस्य संख्या सहित सरकार गठन गर्ने सम्भावनाथप जान्नुहोस् - ओलीलाई हराउदै बालेनको संघिय राजनितिमा धमाकेदार ईन्ट्री
Editor द्वारा२३ फागुन, २०८२ झापा: झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले सानदार जीत निकालेका छन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीथप जान्नुहोस् - डडेल्धुराबाट रास्वपाका डा. ताराप्रसाद जोशी विजयी, ३४ वर्षको कांग्रेस विरासत तोडे
Editor द्वाराडडेल्धुरा, २३ फागुन — डडेल्धुरा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद्थप जान्नुहोस्









