- जिल्ला खेलकुद समिती कंचनपुरमा खडकाको बिदाई, अबको नेतृत्व सामाजिक बिकास मन्त्रालयबाट तोकिने
Editor द्वारा२४जिल्ला खेलकुद समिती कंचनपुरमा रबिन्द्र खडकाको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ। बिदाइसंगै अबको नेतृत्वबारे सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयले राजनितिक भागबण्डाको.. - महेन्द्रनगरमा एलबीए भलिबल प्रतियोगिता सम्पन्न, इन्टरनेशनल पब्लिक स्कुल विजेता
Editor द्वाराफागुन २७, २०८२ कञ्चनपुर : महेन्द्रनगरस्थित कवर्ड हलमा फागुन २३ गतेदेखि सञ्चालन भएको पहिलो एल.बी.ए. भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ। प्रदेशस्तरीय विद्यालयस्तरको उक्त प्रतियोगितामा २० वटा विद्यालय सहभागी भएका थिए। करिब पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सहभागी टोलीहरूबीच विभिन्नथप जान्नुहोस् - महेन्द्रनगरमा ‘एलबीए भलिबल कप–२०८२’ आजदेखि शुरु
Editor द्वारा२३ फागुन, २०८२ कञ्चनपुर, — कञ्चनपुरको महेन्द्रनगरस्थित कबर्डहलमा आजदेखि ‘एलबीए भलिबल कप–२०८२’ प्रतियोगिता सुरु हुने भएको छ। लिटिल बुद्ध एकेडेमी, महेन्द्रनगरको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिता फागुन २३ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको व्यवस्थापन कञ्चनपुर जिल्लाथप जान्नुहोस् - एम्पुटी फुटबल च्याम्पियनसिप–२०८२ भोलिदेखि शुरु
Editor द्वाराबिकाश सिंह महताफागुन ०३ गते / आइतबार काठमाडौं । विश्व एम्पुटी फुटबल महासंघ र फिफाको सहयोगमा तथा एम्पुटी खेलकुद समाज नेपालको आयोजनामा एम्पुटी फुटबल च्याम्पियनसिप–२०८२ आयोजना हुने भएको छ।च्याम्पियनसिप सम्बन्धी जानकारीको लागी फागुन ३ गते नेपाल पारालिम्पिक कमिटी कार्यालय दशरथथप जान्नुहोस् - बमको विस्फोटक इनिङ पनि जितका लागि पर्याप्त भएन, नेपाल ४ रनले पराजित
Editor द्वारा२५ माघ २०८२भारतको मुम्बईमा सम्पन्न नेपाल र बेलायतबीचको रोमाञ्चक खेलमा नेपाल ४ रनको झिनो अन्तरले पराजित भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको बेलायतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो।बेलायतका लागि बेथल रथप जान्नुहोस् - टी२० विश्वकप २०२६: भारतको सशक्त सुरुवात, नेपाल आज बेलायतसँग भिड्दै
Editor द्वारा२५ माघ, २०८२ टी–२० क्रिकेट विश्वकप–२०२६ हिजोबाट औपचारिक रूपमा सुरु भएको छ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको आइसिसी प्रतियोगिताको उद्घाटन खेलमा भारतले अमेरिकालाई २९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। हिजो राति सम्पन्न खेलमा अमेरिकाले टस जितेर घरेलुथप जान्नुहोस् - ८औँ LBA टी–२० कप क्रिकेट प्रतियोगिता सम्पन्न
Editor द्वारा२४ माघ, २०८२ महेन्द्रनगर: महेन्द्रनगरस्थित कबड्डी हलमा लिटिल बुद्ध एकेडेमीको आयोजनामा ८औँ LBA टी–२० कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। प्रत्येक वर्ष आयोजना हुँदै आएको यस प्रतियोगितामा यस वर्ष सुदूरपश्चिम प्रदेशका १९ वटा विद्यालयको सहभागिता रहेको थियो।पुस २८ गतेदेखि सञ्चालनथप जान्नुहोस् - जापान कराते डो कोशीकाई सितोरियो संघ नेपालको प्रथम प्रदेश अधिवेशन सम्पन्न
Editor द्वाराकञ्चनपुर: जापान कराते डो कोशीकाई सितोरियो संघ नेपालको प्रथम प्रदेश अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। “राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने नाराका साथ आयोजित अधिवेशन कञ्चनपुरस्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिथप जान्नुहोस् - आईसीसी टी–२० विश्वकप २०२६का लागि नेपाली टोली घोषणा
Editor द्वारा२३ पुस, २०८२ काठमाडौं: आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ। भारत र श्रीलंकामा आयोजना हुने विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली सार्वजनिक गरिएको हो। घोषित टोलीकोथप जान्नुहोस् - रोयल्सको अपराजित यात्राको बाधक डुप्लेसी
Editor द्वारा२० मंसिर, २०८२ काठामाण्डौ: नेपाल प्रीमियर लिगको जारी सिजनमा अपराजित रहेको सुदुरपश्चिम रोयल्सको अपराजित यात्रा आजको खेलले तोडेको छ । आज दिउँसो भएको खेलमा पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाउदै १४७ रनमा सिमित भएको रोयल्सलाइ साउथ अफ्रिकाका भेट्रान खेलाडी फापथप जान्नुहोस् - डाक्टर पाण्डेको उत्कृष्ट अर्ध शतकमा रोयल्सको जित
Editor द्वारा१३ मंसिर, २०८२ काठमाण्डौ: नेपाल प्रीमियर लिगमा आजको भएको दोस्रो खेलमा सुदुरपश्चिम रोयल्सले जनकपुर बोल्टसलाई सजिलै पराजित गर्दै आफुलाइ तालिकामा पहिलो स्थानमा कायम राखेको छ । पहिले ब्याटिङ गरेको जनकपुरले आज आफ्ना नियमित कप्तान अनिल साहलाई विश्राम दिदै विदेशी खेलाडी पार्नेललाइथप जान्नुहोस् - टाइगरको साझेदारीमा सिंहको गर्जन, काठमाडौं अल-आउट
Editor द्वाराबिष्णुदत्त जोशी ०३ मंसिर, २०८२ काठमाडौं : आज सम्पन्न भएको एनपिएल खेलमा सुदुरपश्चिम रोयल्स संग काठमाडौं गोर्खाज बिच भएको खेलको सुरुवाती ओभरहरुमा कम स्कोरमै विकेट गुमाउदा पछाडि परेको सुदुरपश्चिमले अन्तिम ओभरमा आक्रामक रन बनाएपछी सम्मान जनक स्कोरमा पुगेको थियो । टाइगरथप जान्नुहोस् - नेपालले आज समोआसंग क्वालिफायर्सको अन्तिम खेल खेल्दै
Editor द्वारा३१ असोज २०८२ भारत-श्रीलंकामा आयोजना हुने टी२० विश्वकप-२०२६ मा छनौट भइसकेको नेपालले आज समोआसंग सुपरसिक्सको अन्तिम खेल साझँ ४:१५ बजे देखि ओमानमा खेल्नेछ । छनौट अवधिभरी नै अपराजित रहेको नेपाल र एउटै खेल समेत नजितेको समोआको खेलले छनौटको ट्रफी नेपाललेथप जान्नुहोस् - नेपालको अपराजित यात्रामा सन्दिप “प्लेयर अफ द म्याच”
Editor द्वारा२८ असोज २०८२ ओमानमा जारी टी20 विश्वकप एसिया तथा इष्ट एसिया छनौट अन्तर्गत नेपालले कतारलाइ ५ रनले हराउदै आफ्नो अपराजित यात्रा कायमै राखेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कतारलाइ १४७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियोथप जान्नुहोस् - नायक बने ‘टाइगर’ दिपेन्द्र, नेपालको रोमाञ्चक जित
Editor द्वारा२६ असोज २०८२ खेलका मुख्य नायक अर्थात ‘म्यान अफ द म्याच’ बनेका दिपेन्द्र सिंह ऐरीको सानदार बलिङ तथा फिल्डिङमा नेपालले ओमान माथी १ रनको आकर्षक जित निकालेको छ । क्रीकेटका एसोसियट राष्ट्रहरुमा एक अर्काका प्रतिद्वन्दी मानिने नेपाल र युएई यसपटकथप जान्नुहोस् - आलिताल गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष कप क्रीकेट तथा भलिबल प्रतियोगिता भोलीबाट शुरु
Editor द्वारा२६ असोज २०८२ डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँ पालिकाको आयोजना अध्यक्ष, उपाध्यक्ष कप भलिबल तथा क्रीकेट प्रतियोगिता संचालन हुने भएको छ । आलिताल गाउँ पालिकाले सुचना जारी गर्दै असोज २७ गते देखि ३० गते सम्म दोस्रो अध्यक्ष उपाध्यक्ष कप प्रतियोगिताथप जान्नुहोस् - नेपालको जापानलाई जित्यो, दुवै टिम सुपर-सिक्समा
Editor द्वारा२४ असोज २०८२ ओमानमा आज भएको T20 विश्वकप २०२६ को एसिया तथा इष्ट एसिया छनौट खेलमा नेपालले जापानलाइ पराजित गरेको छ । टस जितेर फिल्डिङ रोजेको नेपाललाई पहिलो विकेटको रुपमा आनन्दलाइ १ रनको निजि स्कोरमा दिपेन्द्रले रन आउट गरेका थिएथप जान्नुहोस् - नेपालले आज जापानसंग खेल्दै, कडा प्रतिस्पर्धाको सम्भावना
Editor द्वारा२४ असोज २०८२ ओमानमा जारी T20 Worldcup 2026 Asia and EAP छनौट खेलमा ग्रुप ‘B’ को खेलमा आज नेपालले जापानसंग आज ४:१५ बजेबाट ओमानको Al Amerat Cricket Ground Oman Cricket (Ministry Turf 1) मा खेल्नेछ । नेपालले यस अघि ग्रुपथप जान्नुहोस् - नेपाली बलिङ अगाडि टिकेन् कुवेत, अल-आउट गर्दै नेपालको जित
Editor द्वारा२३ असोज २०८२ नेपालले T20 विश्वकप एसिया तथा इष्ट एसिया छनौट अन्त्रगत कुवेत संग ५८ रनको जित निकालेको छ । ओमानमा भइरहेको छनौट खेलमा कुवेतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरथप जान्नुहोस् - टी२० विश्वकप-२०२६ एसिया तथा ईष्ट-एसिया छनौटमा दाबेदार चार टिम
Editor द्वारा२२ असोज २०८२ काठमाण्डौ : एसिया तथा ईष्ट–एसिया छनौटमा मुख्य दाबेदार मानिएका चार देश जसमध्ये ३ टोलीले मात्र सन् २०२६ मा हुने विश्वकपमा भाग लिन पाउने छन । नेपाल सन् २०१४ र २०२४ २ पटक युएई सन् २०१४ रथप जान्नुहोस्


















