आइतबार, १४ भदौ २०८३

साहित्यिक रचनाहरू

साहित्यकार हेमबाबु लेखक नयाँ दिल्लीमा सम्मानित 

साहित्यकार हेमबाबु लेखक नयाँ दिल्लीमा सम्मानित 

नयाँदिल्ली, ६ बैशाख, २०८३/‎मानसखण्ड(सुदूरपश्चिम) का युवा साहित्यकार हेमबाबु लेखकलाई भारतको राजधानी नयाँ दिल्लीमा सम्मानित गरिएको छ । भाषा, साहित्य, संस्कृतिका माध्यमबाट नेपाल र भारतको मित्रवत सम्बन्धलाईथप जान्नुहोस्

भाइटिकाको पौराणिक इतिहास तथा आजको भाइटिका भाइटिकाको पौराणिक इतिहास तथा आजको भाइटिका राजबहादुर चन्द महेन्द्रनगर:यम पञ्चकको पाँचौ दिन अर्थात तिहारको अन्तिम दिन, कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदी-बहिनीले आफ्नाथप जान्नुहोस्
कर्मचारी युनियनको शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न कर्मचारी युनियनको शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न ०७ भाद्र २०८२  कंचनपुर : नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरले आज एक कार्यक्रमको  आयोजना गरि हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्नथप जान्नुहोस्
निङ्गलाशैनी मन्दिरमा रामलिला लाग्दै निङ्गलाशैनी मन्दिरमा रामलिला लाग्दै कंचनपुर  १२ असोज २०८१ निङ्गलाशैनी जगन्नाथ समितीले यहि असोज २८ गते देखि १४ दिनको लागी रामलिला शुरु गर्ने भएको छ । भिमदत्त नगरपालिका १८ स्थितथप जान्नुहोस्
<strong>पुषे १५ अर्थात </strong><strong>(</strong><strong>पुषको १५ गते</strong><strong>)</strong> सुदूरपश्चिम प्रदेश तथा कर्णालीको पश्चिम भेगका केही जिल्लाहरूमा मनार्इने पुषे १५ पर्व हो, यस पर्वलार्इ चाडका रूपमा मनाउन यसदिन मिठो मसिनो पकाएर खाने अनि रातथप जान्नुहोस्