- कुमारी बैंकद्वारा महेन्द्रनगरमा रक्तदान कार्यक्रम, ३५ जनाद्वारा रक्तदान
Editor द्वाराबिष्णु दत्त जोशी/ चैत्र-१९,महेन्द्रनगर — कुमारी बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा सामाजिक उत्तरदायित्वअन्तर्गत “रक्तदान गरौँ, जीवन बचाऔँ” नारासहित रक्तदान कार्यक्रम आयोजना गरेको छ।महेन्द्रनगर शाखा कार्यालय पछाडिको परिसरमा सम्पन्न उक्त कार्यक्रममा बैंकका कर्मचारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा कुल ३५ जनाले रक्तदान गरेका छन्। संकलित रगतले भविष्यमाथप जान्नुहोस् - किसानका लागि खुलेका कार्यालयबारे किसानसंग प्रयाप्त जानकारी छैन।
Editor द्वाराकञ्चनपुर-चैत्र १९, कञ्चनपुरको वेदकोट नगरपालिका-९, सुन्दरपुरमा रहेको माटो तथा मल परिक्षण प्रयोगशाला कञ्चनपुरका अनुसार फिल्ड मात्रै पनि काम यति धेरै छ कि कुनै दिन त हामीहरु कार्यालय सहयोगीलाई मात्रै कार्यालय हेर्नू होला भन्दै फिल्डमा जाने गर्दछौ। यो कार्यालयले कञ्चनपुरमा रहि सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा आफुलाई तोकिएका कामहरु हेर्ने गर्दछ। कार्यालयमा एक जना कर्मचारीथप जान्नुहोस् - विष्णु मन्दिर जाने बाटो निर्माणमा ढिलाइ, स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी
Editor द्वाराचैत्र-१०,कञ्चनपुर — भीमदत्त नगरपालिका वडा नम्बर ३ का स्थानीयवासीहरूले विष्णु मन्दिर तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र जाने सडक निर्माणमा ढिलाइ भएको भन्दै आज बिहान वडा कार्यालयमा तालाबन्दी गरेका छन्।स्थानीयवासीहरूले लामो समयदेखि उक्त सडक निर्माणको माग गर्दै आएका छन्। सोही मागलाई औपचारिक रूप दिन उनीहरूले चैत ०३ गते वडा कार्यालयमा संयुक्त निवेदन समेत पेश गरेका थिए।थप जान्नुहोस् - महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा महेश प्रसाद पन्त नियुक्त
Editor द्वाराचैत्र-०६, महेन्द्रनगर — सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय ले महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा महेश प्रसाद पन्त लाई मनोनीत गरेको छ।मन्त्रालयले २०८२ चैत ५ गते जारी गरेको पत्र (चलानी नं. ९६८६) मार्फत पन्तलाई “अस्पताल व्यवस्थापन समिति गठन आदेश, २०७५” को दफा ४ उपदफा (१) को खण्ड (ख) बमोजिम अध्यक्ष पदमा नियुक्त गरिएकोथप जान्नुहोस् - बैतडीमा समानुपातिकतर्फ अन्तिम मतपरिणाम सार्वजनिक, रास्वपा पहिलो
Editor द्वाराबैतडी, २६ फागुन २०८२ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडी जिल्लामा समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ। गएराति सम्पन्न मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा बढी मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ। समानुपातिकतर्फ रास्वपाले २३ हजार ७३६ मत प्राप्त गरेको छ। यससँगै रास्वपा बैतडीमा प्रत्यक्षतर्फभन्दा समानुपातिकतर्फ बढी मत ल्याएर पहिलो स्थानमा पुगेको हो। त्यसैगरीथप जान्नुहोस्





