Skip to content
April 13, 2026
Nispaksha Awaj

Nispaksha Awaj

Nispaksha Awaj Desh Ko Awaj

  • समाचार
    • राजनीति
    • व्यवसाय
    • कृषि
  • स्थानीय तह/ विकास
    • राजनीति
    • पर्यटन
    • निर्माण
  • स्वास्थ्य, विज्ञान र प्रविधि
    • समाचार
    • समस्या/समाधान
  • शिक्षा / साहित्य
    • समाचार
    • समस्या/समाधान
    • साहित्यिक रचनाहरू
  • अपराध
  • समाज
  • विदेश / कूटनीति
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र जगत
    • अन्य
  • विविध
  • भिडियो
  • NE
    • EN
    • NE

Tags

  • aayalnigam
  • agriculture
  • agriculturenepal
  • asia cup
  • Baitadinews

Popular

मलेसियालाई ६ विकेटले हराउदै नेपालको पहिलो जीत

लोकतान्त्रिक जेन्जी फोरमको सुदुरपश्चिम संयोजकमा दिपक पाठक सर्वसम्मत चयन

ब्रेकिङ न्युज

Default Placeholder

कञ्चनपुरमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते

कञ्चनपुर, चैत २६ — कञ्चनपुरको कृष्णपुर नगरपालिका–१...

बेमौसमी बर्षाका कारण किसान मार्कामा, सम्बन्धित कार्यालयसंग तथ्यांक अनुमानमा  

चैत्र-२५, कञ्चनपुर- केही दिनयता कञ्चनपुर तथा देशका...

जिल्ला खेलकुद समिती कंचनपुरमा खडकाको बिदाई, अबको नेतृत्व सामाजिक बिकास मन्त्रालयबाट तोकिने

२४जिल्ला खेलकुद समिती कंचनपुरमा रबिन्द्र खडकाको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ। बिदाइसंगै अबको नेतृत्वबारे सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयले राजनितिक भागबण्डाको..

शिक्षामन्त्री पोखरेलद्वारा सुदूरपश्चिम विश्वविद्यालयको अवलोकन भ्रमण

कञ्चनपुर-चैत्र २४, शिक्षा,विज्ञान,प्रविधि तथा युवा तथा खेलकुद...

मुक्त कमैयाका माग सम्बोधन गर्न कृष्णपुर नगरपालिकालाई ज्ञापनपत्र

चैत्र-२३ / कञ्चनपुर — मुक्त कमैया समाज...

राजनीति

  • Home
  • राजनीति
  • रास्वपाकी प्रतिभा रावल मन्त्री, दोहोरो जिम्मेवारी सम्हालिन्
    Editor द्वारा
    मार्च 27, 2026
    काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिभा रावललाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी दिइएको छ। शुक्रबार शीतल निवासमा आयोजित समारोहबीच उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन्। सरकारलेथप जान्नुहोस्
  • नेपालको इतिहासमा सबैभन्दा कम उमेरका प्रधानमन्त्री बने बालेन्द्र शाह (बालेन)
    Editor द्वारा
    मार्च 27, 2026
    काठमाडौँ, चैत १३ — नेपालको इतिहासमा सबैभन्दा कम उमेरका प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह (बालेन शाह) नियुक्त भएका छन्। राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गर्दै शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको जानकारीथप जान्नुहोस्
  • निर्वाचन नतिजा र अबको सम्भावित सरकार
    Editor द्वारा
    मार्च 8, 2026
    २४ फागुन, २०८२ काठमाडौँ : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गर्दै इतिहासकै उच्च सदस्य संख्या सहित सरकार गठन गर्ने सम्भावनाथप जान्नुहोस्
  • ओलीलाई हराउदै बालेनको संघिय राजनितिमा धमाकेदार ईन्ट्री 
    Editor द्वारा
    मार्च 7, 2026
    २३ फागुन, २०८२ झापा: झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले सानदार जीत निकालेका छन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीथप जान्नुहोस्
  • डडेल्धुराबाट रास्वपाका डा. ताराप्रसाद जोशी विजयी, ३४ वर्षको कांग्रेस विरासत तोडे
    Editor द्वारा
    मार्च 7, 2026
    डडेल्धुरा, २३ फागुन — डडेल्धुरा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद्थप जान्नुहोस्
  • कञ्चनपुरमा रास्वपाले खाता खोल्यो, दीपक बोहरा ठूलो मतान्तरले विजयी
    Editor द्वारा
    मार्च 7, 2026
    २३ फागुन, २०८२ कञ्चनपुर : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ। यसैबीच कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर ०२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारथप जान्नुहोस्
  • कञ्चनपुरको ३ वटै क्षेत्रमा रास्वपाको अग्रता कायमै
    Editor द्वारा
    मार्च 6, 2026
    २२ फागुन, २०८२ कञ्चनपुर: फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको आज देशका विभिन्न निर्वाचन क्षेत्रहरुमा मतगणना शुरु भईसकेको छ। कञ्चनपुर जिल्लाका ३ वटा निर्वाचन क्षेत्रहरुमा अहिले मतगणना कार्यथप जान्नुहोस्
  • निर्वाचन २०८२ – बझाङ जिल्ला अपडेट
    Editor द्वारा
    मार्च 5, 2026
  • निर्वाचन २०८२ – कैलाली जिल्ला अपडेट
    Editor द्वारा
    मार्च 5, 2026
  • निर्वाचन २०८२ – दार्चुला जिल्ला अपडेट
    Editor द्वारा
    मार्च 5, 2026
    दार्चुला जिल्ला अपडेट: ४९९६८ मत खस्यो । पुरुष २३३३७,महिला २६६३१ । प्रतिशत ५३.७६।
  • निर्वाचन २०८२ – कंचनपुर जिल्ला अपडेट
    Editor द्वारा
    मार्च 5, 2026
    कंचनपुर अपडेट
  • निर्वाचन २०८२ – बझाङ जिल्ला अपडेट
    Editor द्वारा
    मार्च 5, 2026
    बझाङ जिल्लाको मत अपडेट १५०० बजेसम्मकोजम्मा मतदाता संख्या : १,२६,९०३जम्मा खसेको मत संख्या : १९८९१पुरुष : २३४७४महिला : २६४१७प्रतिशतमा : ३९.३१%
  • निर्वाचन २०८२ – दार्चुला जिल्ला अपडेट
    Editor द्वारा
    मार्च 5, 2026
    दार्चुला जिल्ला अपडेट 15:00 बजे सम्म:महिला : २०२६४पुरुष : १९२६७जम्मा : ३९५३१खसेको मत प्रतिसत: ४२.५३%
  • निर्वाचन २०८२ – डडेल्धुरा जिल्ला अपडेट
    Editor द्वारा
    मार्च 5, 2026
    समयः-१३:५०, जिल्लाः-डडेल्धुरानिर्वाचन क्षेत्रः-१जम्मा मतदाता संख्याः-९३४०३खसेको मतमहिलाः-१७२२३पुरुषः-१५८९२जम्माः-३३११५प्रतिशत :- ३५.४०
  •  निर्वाचन २०८२ – बैतडी जिल्ला अपडेट
    Editor द्वारा
    मार्च 5, 2026
    बैतडी जिल्ला १५:०० बजेसम्मको अपडेट कुल मतदाता: १५६३७२ खसेको मत संख्यामहिला: ३०११६पुरुष: २५८८८अन्य: १जम्मा: ५६००५, ३५.६५%
🌺 नयाँ वर्ष २०८३ को शुभकामना🌺
स्वास्थ्यको लागि विश्वसनीय डाइग्नोष्टिक सेवाहरू प्रदान गर्दै आएको हामीले नयाँ वर्षमा तपाईं र तपाईंको परिवारलाई स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दछौँ।
नयाँ वर्षमा स्वास्थ्य र खुशी पाउनुहोस्! 🩺✨
🩸 रक्त परीक्षण
🫁 एक्स-रे
🧪 ल्याब परीक्षण
🔬 अनुसन्धान
United Lab Logo
युनाइटेड डाइग्नोष्टिक ल्याबोरेटरी एण्ड रिसर्च सेन्टर
📍 गल्लि नम्बर - ४, महेन्द्रनगर, कंचनपुर, नेपाल 📞 ०९९-५२६०६२ diagnosticunited@gmail.com
🌺 नयाँ वर्ष २०८३ को शुभकामना 🌺
सम्पूर्ण प्रकारका औषधि र उचित परामर्श सेवासहित तपाईंको स्वास्थ्यको साथीको रूपमा हामी नयाँ वर्ष २०८३ मा तपाईं र तपाईंको परिवारलाई स्वास्थ्य, समृद्धि र सुखमय जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
नयाँ वर्षमा स्वास्थ्य र खुशी पाउनुहोस्! 💊✨
❤️ Cardiac drugs
Derma products
Diabetic drugs
Psychiatric drugs
Antimicrobials
All medicines
होम डेलिभरी सेवा उपलब्ध · सम्पूर्ण प्रकारका औषधिहरू तथा सर्जिकल उपकरणहरू उपलब्ध
Bharosha — भरोसा केयर
भरोसा कम्युनिटी फार्मेसी
भरोसा केयर प्रा. लि.
📍 चम्मन चोक, बसपार्क नजिक, महेन्द्रनगर 📞 099-526231 Facebook

हाम्रोबारे

Nispaksha Awaj
निश्पक्ष आवाज न्युज पोर्टलले कसैको पक्ष-विपक्ष नभई निश्पक्ष रुपमा राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । यस पोर्टलले विश्वभरिका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो ।
पत्रकारिताका नयाँ आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको बृहत् रुपलाइ सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।

निश्पक्ष आवाज प्रा. लि.
भीमदत्त–१०, महेन्द्रनगर, कञ्चनपुर
फोन: ९७४२३७९३३३
इमेल: info@nispakshawaj.com
सुचना बिभाग दार्ता नम्बर : ३७१७

अध्यक्ष: श्रीमती निर्मला जोशी
सञ्चालक: श्रीमती दक्षिणा कुमारी बम
सम्पादक: श्री राज बहादुर चन्द

सूचना पाटि

हाम्रोबारे

निश्पक्ष आवाज न्युज पोर्टलले कसैको पक्ष-विपक्ष नभई निश्पक्ष रुपमा राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । यस पोर्टलले विश्वभरिका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो ।
पत्रकारिताका नयाँ आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको बृहत् रुपलाइ सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।

निश्पक्ष आवाज प्रा. लि.
भीमदत्त–१०, महेन्द्रनगर, कञ्चनपुर
फोन: ९७४२३७९३३३
इमेल: info@nispakshawaj.com
सुचना बिभाग दार्ता नम्बर : ३७१७
अध्यक्ष: श्रीमती निर्मला जोशी
सञ्चालक: श्रीमती दक्षिणा कुमारी बम
सम्पादक: श्री राज बहादुर चन्द

उपयोगी लिङ्कहरू

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • प्रयोगका सर्तहरू
  • सम्पर्क गर्नुहोस
Copyright © 2026 Nispaksha Awaj. All rights reserved.