रसुवामा बाढीबाट ज्यान गुमाएकाप्रति महेन्द्रनगरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली
कञ्चनपुर, १२ भदौ २०८३ — रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा कञ्चनपुरको महेन्द्रनगरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली तथा शान्ति प्रार्थना कार्यक्रम सम्पन्न भएको छ।थप जान्नुहोस्

