आइतबार, १४ भदौ २०८३

स्वास्थ्य, विज्ञान र प्रविधि

रसुवामा आएको बाढीपछि सुदूरपश्चिमका १०६ जना सम्पर्कविहीन

कञ्चनपुर, ११ भदौ २०८३ — रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट रोजगारीको सिलसिलामा रसुवा पुगेका करिब ९२ जना सम्पर्कविहीन रहेको पाइएको छ।बुधबारथप जान्नुहोस्

सुदूरपश्चिम विश्वविद्यालयका छात्रवृत्ति तथा प्रवेश परीक्षा स्थगित सुदूरपश्चिम विश्वविद्यालयका छात्रवृत्ति तथा प्रवेश परीक्षा स्थगित कञ्चनपुर, ११ भदौ २०८३ — सुदूरपश्चिम विश्वविद्यालयले सञ्चालनको तयारीमा रहेका विभिन्न परीक्षा तत्कालका लागि स्थगित गरेको छ। विश्वविद्यालयका रजिस्ट्रारको कार्यालयले बुधबार जारी गरेको सूचनामा नेपालथप जान्नुहोस्
कञ्चनपुरमा ३ लाख ७८ हजार बराबरको सामान बरामद कञ्चनपुरमा ३ लाख ७८ हजार बराबरको सामान बरामद कञ्चनपुर, १० भदौ २०८३ — कञ्चनपुरमा सशस्त्र प्रहरीले प्राप्त विशेष सूचनाका आधारमा मंगलबार राती करिब ३ लाख ७८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ।थप जान्नुहोस्
सन् २०३० सम्म बालविवाह अन्त्य गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : सरोकारवाला सन् २०३० सम्म बालविवाह अन्त्य गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : सरोकारवाला कञ्चनपुर, ७ भदौ – कञ्चनपुरमा बालविवाह अन्त्यका लागि सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउने विषयमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरिएको छ। पेसवान र प्लान इन्टरनेसनलको साझेदारीमा सञ्चालित ‘उत्थानशील भविष्य,थप जान्नुहोस्
सुदूरपश्चिम विश्वविद्यालयमा शैक्षिक गुणस्तर र पूर्वाधार सुधारलाई प्राथमिकता सुदूरपश्चिम विश्वविद्यालयमा शैक्षिक गुणस्तर र पूर्वाधार सुधारलाई प्राथमिकता कञ्चनपुर, २ भदौ २०८३ – सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम परिमार्जन, प्रशासनिक तथा शासन प्रणाली सुधार र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम अघिथप जान्नुहोस्
अनुमति बिना औषधि बिक्री–वितरण गर्ने व्यक्ति पक्राउ अनुमति बिना औषधि बिक्री–वितरण गर्ने व्यक्ति पक्राउ कञ्चनपुर, २६ साउन २०८३ – कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिकाबाट प्रहरीले बिना इजाजत बिरामीको उपचार तथा औषधि बिक्री–वितरण गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयथप जान्नुहोस्
सरकार र प्रा. डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, डा. केसीले सत्याग्रह अन्त्य गर्ने सरकार र प्रा. डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, डा. केसीले सत्याग्रह अन्त्य गर्ने सुदुरपश्चिम प्रदेश ११ साउन, २०८३ नेपाल सरकारद्वारा गठित वार्ता टोली र चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीबीच ७ बुँदे सहमति भएको छ। २०८३थप जान्नुहोस्
श्री महेश्वर माविको तीन तले भवनको शिलान्यास: भारतीय दूतावास र भीमदत्त नगरपालिकाको संयुक्त लगानी श्री महेश्वर माविको तीन तले भवनको शिलान्यास: भारतीय दूतावास र भीमदत्त नगरपालिकाको संयुक्त लगानी कञ्चनपुर, १० साउन — भीमदत्त नगरपालिका–०९ मा रहेको श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ तीन तले भवनको आइतबार बिहान एक विशेष कार्यक्रमका बिच शिलान्यास गरिएको छ।थप जान्नुहोस्
सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि आईसीयूमा भर्ना सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि आईसीयूमा भर्ना चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढीमा २४ औँ सत्याग्रह बसिरहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई
​प्रा.डा. गोविन्द केसीद्वारा धनगढीबाट २४औँ सत्याग्रह सुरु, ५ बुँदे माग अघि सार्दै गरे आन्दोलनको घोषणा ​प्रा.डा. गोविन्द केसीद्वारा धनगढीबाट २४औँ सत्याग्रह सुरु, ५ बुँदे माग अघि सार्दै गरे आन्दोलनको घोषणा सुदुरपश्चिम प्रदेश साउन ०७, २०८३ स्वास्थ्य क्षेत्रको सुधार र सर्वसाधारणको स्वास्थ्य अधिकारको ग्यारेन्टीका लागि निरन्तर संघर्षरत वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले पुन: अनशन (सत्याग्रह) सुरुथप जान्नुहोस्
धनगढीमा ठूलो परिमाणमा प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बरामद धनगढीमा ठूलो परिमाणमा प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बरामद सुदुरपश्चिम प्रदेश,४ साउन- विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले कैलालीको धनगढी उप-महानगरपालिका-४ स्थित बसपार्क पछाडिबाट ठूलो परिमाणमा प्रतिबन्धित प्लास्टिकजन्य सामग्रीथप जान्नुहोस्
महाकाली नदीको बीच टापुमा फसेका ५२ वर्षीय पुरुषको सकुशल उद्धार कञ्चनपुर,२ साउन- ​कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित महाकाली नदीको बीच टापुमा फसेका एक पुरुषको शनिबार बिहान सकुशल उद्धार गरिएको छ। ​जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आजथप जान्नुहोस्
कञ्चनपुरमा ३७ थान सुन, चाँदी र हीराका गहनासहित ठूलो परिमाणमा धनमाल बरामद कञ्चनपुरमा ३७ थान सुन, चाँदी र हीराका गहनासहित ठूलो परिमाणमा धनमाल बरामद कञ्चनपुर, १ साउन सुदूरपश्चिम प्रदेशको सीमावर्ती जिल्ला कञ्चनपुरमा प्रहरीले ठूलो परिमाणमा शङ्कास्पद गहना, घडी र नगद बरामद गरेको छ। दोधारा-चाँदनी नगरपालिका वडा नम्बर ९ स्थितथप जान्नुहोस्
गोदावरी वन क्षेत्रमा टेम्पो भिरबाट खसालेको आरोप भ्रमक, कवाडी ढाँचा सन्तुलन गुमेर खसेको डिभिजन वन कार्यालयको प्रष्टीकरण गोदावरी वन क्षेत्रमा टेम्पो भिरबाट खसालेको आरोप भ्रमक, कवाडी ढाँचा सन्तुलन गुमेर खसेको डिभिजन वन कार्यालयको प्रष्टीकरण सुदुरपश्चिम प्रदेश, ३१ जेठ-डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका वडा नं. ४ स्थित गोदावरी सामुदायिक वनको गाईमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा वन कर्मचारीलेथप जान्नुहोस्
रास्वपा सुदूरपश्चिमको स्वास्थ्य विभाग प्रमुखमा मन्त्र हस्पिटल संचालक समिती सदस्य डा. वीरेन्द्र सिंह बुडाल नियुक्त रास्वपा सुदूरपश्चिमको स्वास्थ्य विभाग प्रमुखमा मन्त्र हस्पिटल संचालक समिती सदस्य डा. वीरेन्द्र सिंह बुडाल नियुक्त कञ्चनपुर, २४ जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशले स्वास्थ्य तथा जनसंख्या क्षेत्रको संगठनात्मक नेतृत्व सुदृढ बनाउने उद्देश्यसहित कञ्चनपुरको महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्चथप जान्नुहोस्
दुर्गम बस्ती खल्लामछेट्टीमा महाकाली बहु-प्राविधिक शिक्षालयको निःशुल्क स्वास्थ्य शिबिर दुर्गम बस्ती खल्लामछेट्टीमा महाकाली बहु-प्राविधिक शिक्षालयको निःशुल्क स्वास्थ्य शिबिर कञ्चनपुर, जेठ २४ – कञ्चनपुरको उत्तरी चुरे दुर्गमबस्ती खल्लामछेट्टी गाँउमा महाकाली बहुप्राविधिक शिक्षालयले निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीमा महाकालीथप जान्नुहोस्
कञ्चनपुरमा बस्ती हटाउने सूचना फिर्ता र लालपुर्जा वितरण प्रक्रिया निरन्तर गर्न माग कञ्चनपुरमा बस्ती हटाउने सूचना फिर्ता र लालपुर्जा वितरण प्रक्रिया निरन्तर गर्न माग कञ्चनपुर, १८ जेठ — भूमि समस्या समाधान संघर्ष समिति कञ्चनपुरले जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको बस्ती हटाउने योजना तथा सूचना तत्काल फिर्ता लिन र लालपुर्जाथप जान्नुहोस्
कुमारी बैंकद्वारा महेन्द्रनगरमा रक्तदान कार्यक्रम, ३५ जनाद्वारा रक्तदान कुमारी बैंकद्वारा महेन्द्रनगरमा रक्तदान कार्यक्रम, ३५ जनाद्वारा रक्तदान बिष्णु दत्त जोशी/ चैत्र-१९,महेन्द्रनगर — कुमारी बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा सामाजिक उत्तरदायित्वअन्तर्गत “रक्तदान गरौँ, जीवन बचाऔँ” नारासहित रक्तदान कार्यक्रम आयोजना गरेको छ।महेन्द्रनगर शाखाथप जान्नुहोस्
   किसानका लागि खुलेका कार्यालयबारे किसानसंग प्रयाप्त जानकारी छैन।    किसानका लागि खुलेका कार्यालयबारे किसानसंग प्रयाप्त जानकारी छैन।       कञ्चनपुर-चैत्र १९, कञ्चनपुरको वेदकोट नगरपालिका-९, सुन्दरपुरमा रहेको माटो तथा मल परिक्षण प्रयोगशाला कञ्चनपुरका अनुसार फिल्ड मात्रै पनि काम यति धेरै छ कि कुनै दिनथप जान्नुहोस्
विष्णु मन्दिर जाने बाटो निर्माणमा ढिलाइ, स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी विष्णु मन्दिर जाने बाटो निर्माणमा ढिलाइ, स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी चैत्र-१०,कञ्चनपुर — भीमदत्त नगरपालिका वडा नम्बर ३ का स्थानीयवासीहरूले विष्णु मन्दिर तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र जाने सडक निर्माणमा ढिलाइ भएको भन्दै आज बिहान वडाथप जान्नुहोस्