कुमारी बैंकद्वारा महेन्द्रनगरमा रक्तदान कार्यक्रम, ३५ जनाद्वारा रक्तदान
बिष्णु दत्त जोशी/ चैत्र-१९,महेन्द्रनगर — कुमारी बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा सामाजिक उत्तरदायित्वअन्तर्गत “रक्तदान गरौँ, जीवन बचाऔँ” नारासहित रक्तदान कार्यक्रम आयोजना गरेको छ।महेन्द्रनगर शाखाथप जान्नुहोस्
