कञ्चनपुर–१ बाट प्रदेशसभा सदस्य थापाले दिए राजीनामा, पद रिक्त
कञ्चनपुर: सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएपछि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्य पद रिक्त भएको छ। प्रदेशसभा सचिवालय, सुदूरपश्चिम प्रदेश,थप जान्नुहोस्

