दोधारा-चाँदनी (कञ्चनपुर) , १५ असोज २०८३ –

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोधारा-चाँदनी नगरपालिकाका सबै १० वटै वडामा वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। पार्टीको केन्द्रीय तालिकाअनुसार असोज १५ गते निर्धारित वडा अधिवेशन, वडा कार्यसमिति निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन गर्ने कार्यक्रमअन्तर्गत नगरका सम्पूर्ण वडामा अधिवेशन सम्पन्न गरिएको हो।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

​उक्त अधिवेशनबाट नगरपालिकाका १० वटै वडामा वडा सभापतिहरू सर्वसम्मत रूपमा चयन भएका छन्।

​सर्वसम्मत चयन हुने वडा सभापतिहरूमा:

​वडा नं. १: हरिश भट्ट

​वडा नं. २: देवेन्द्र नायक

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

​वडा नं. ३: दीपक दमै

​वडा नं. ४: पदमराज भट्ट

​वडा नं. ५: भरत सिंह पुजारा

​वडा नं. ६: बुद्धिबल श्रेष्ठ

​वडा नं. ७: खडक चन्द

​वडा नं. ८: वसन्त कुमार रोकाया

​वडा नं. ९: बल्देव सिंह साउद

​वडा नं. १०: सुरेश गिरी

​सबै वडामा सहमति र सहकार्यको वातावरण कायम गर्दै नेतृत्व चयन गरिएकाले आगामी तहका अधिवेशनहरूलाई पनि थप सुदृढ र अनुशासित रूपमा अगाडि बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ।