मुख्य सामग्रीमा जानुहोस्
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
महेन्द्रनगर, कञ्चनपुर
099-590279 · 9766985464
बडा दसैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना!

आध्या स्कुल — बडा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना
शुक्रबार, ३० अशोज २०८३

निश्पक्ष आवाज

मन्त्री चौधरीद्वारा कञ्चनपुरका ठूला योजनाको अनुगमन, आरक्ष पीडितसँग छलफल मन्त्री चौधरीद्वारा कञ्चनपुरका ठूला योजनाको अनुगमन, आरक्ष पीडितसँग छलफल कृषि, वन तथा वातावरण मन्त्री माननीय गीता चौधरीले कञ्चनपुर जिल्लामा निर्माणाधीन तथा लामो समयदेखि रोकिएका महत्वपूर्ण योजनाहरूको...
धनगढीमा २५७० औँ बुद्धजयन्तीको अवसरमा शान्तिपूर्ण पदयात्रा तथा कार्यक्रम सम्पन्न धनगढीमा २५७० औँ बुद्धजयन्तीको अवसरमा शान्तिपूर्ण पदयात्रा तथा कार्यक्रम सम्पन्न धनगढी, १८ बैशाख २५७०औँ बुद्धजयन्तीको अवसरमा धनगढी उपमहानगरपालिका–१ स्थित धर्मोदय सभा शाखा तथा लोकचक्र बुद्धविहारको आयोजनामा शान्तिपूर्ण पदयात्रा तथा औपचारिक कार्यक्रम सम्पन्न भएको छ। बिहानथप जान्नुहोस्
टिप्परको ठक्करबाट मोटरसाइकल सवारको मृत्यु, टिप्पर चालक फरार कञ्चनपुर, बैशाख १८ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्याउले बजारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।आज दिउँसोको समयमाथप जान्नुहोस्
इन्धनको मूल्य घट्यो : पेट्रोल रु. २ र डिजेल/मट्टीतेल रु. १२ ले सस्तो इन्धनको मूल्य घट्यो : पेट्रोल रु. २ र डिजेल/मट्टीतेल रु. १२ ले सस्तो काठमाडौँ- बैशाख १८ — नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ। निगमले जारी गरेको प्रेसथप जान्नुहोस्
महेन्द्रनगरमा शुक्रवारदेखी प्रथम प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता महेन्द्रनगर स्थित कवर्डहलमा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय ‘बाह्रसिङ्गा’ ब्याडमिन्टन प्रतियोगिता सुरु हुने भएको छ
२४ बुँदे मागसहित वन उपभोक्ता समूहको धर्ना जारी, कर प्रणाली खारेजदेखि वन व्यवस्थापन सुधारसम्मका माग २४ बुँदे मागसहित वन उपभोक्ता समूहको धर्ना जारी, कर प्रणाली खारेजदेखि वन व्यवस्थापन सुधारसम्मका माग वन उपभोक्ता समूहहरूले आफ्ना २४ बुँदे माग कार्यान्वयन गराउन माग गर्दै धनगढीमा जारी शान्तिपूर्ण धर्ना कार्यक्रम पाँचौँ दिन पनि निरन्तर रूपमा...
निर्माण व्यवसायी संघद्वारा मूल्य नियन्त्रणको माग निर्माण व्यवसायी संघद्वारा मूल्य नियन्त्रणको माग महेन्द्रनगर, ७ बैशाख  — निर्माण व्यवसायी संघ कञ्चनपुरले इन्धन तथा निर्माण सामग्रीको लगातार बढ्दो मूल्यका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकोथप जान्नुहोस्
फरार प्रतिवादी रसाइली पक्राउ, कैद सजाय भुक्तानको लागि कारागार पठाइयो फरार प्रतिवादी रसाइली पक्राउ, कैद सजाय भुक्तानको लागि कारागार पठाइयो भ्रष्टाचार मुद्दामा सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। विशेष अदालत बबरमहल काठमाडौंको...
गज्जर खोला पुल योजनाको विस्तृत परियोजना प्रतिवेदन (D.P.R.) भेटिएन, गुणस्तरीय काम हुनेमा समेत प्रश्नचिन्ह गज्जर खोला पुल योजनाको विस्तृत परियोजना प्रतिवेदन (D.P.R.) भेटिएन, गुणस्तरीय काम हुनेमा समेत प्रश्नचिन्ह गज्जर खोला पुल योजनाको विस्तृत परियोजना प्रतिवेदन (D.P.R.) भेटिएन, गुणस्तरीय काम हुनेमा समेत प्रश्नचिन्ह…
जिल्ला खेलकुद समिती कंचनपुरमा खडकाको बिदाई, अबको नेतृत्व सामाजिक बिकास मन्त्रालयबाट तोकिने जिल्ला खेलकुद समिती कंचनपुरमा खडकाको बिदाई, अबको नेतृत्व सामाजिक बिकास मन्त्रालयबाट तोकिने २४जिल्ला खेलकुद समिती कंचनपुरमा रबिन्द्र खडकाको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ। बिदाइसंगै अबको नेतृत्वबारे सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयले राजनितिक भागबण्डाको..
कुमारी बैंकद्वारा महेन्द्रनगरमा रक्तदान कार्यक्रम, ३५ जनाद्वारा रक्तदान कुमारी बैंकद्वारा महेन्द्रनगरमा रक्तदान कार्यक्रम, ३५ जनाद्वारा रक्तदान बिष्णु दत्त जोशी/ चैत्र-१९,महेन्द्रनगर — कुमारी बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा सामाजिक उत्तरदायित्वअन्तर्गत “रक्तदान गरौँ, जीवन बचाऔँ” नारासहित रक्तदान कार्यक्रम आयोजना गरेको छ।महेन्द्रनगर शाखाथप जान्नुहोस्
   किसानका लागि खुलेका कार्यालयबारे किसानसंग प्रयाप्त जानकारी छैन।    किसानका लागि खुलेका कार्यालयबारे किसानसंग प्रयाप्त जानकारी छैन।       कञ्चनपुर-चैत्र १९, कञ्चनपुरको वेदकोट नगरपालिका-९, सुन्दरपुरमा रहेको माटो तथा मल परिक्षण प्रयोगशाला कञ्चनपुरका अनुसार फिल्ड मात्रै पनि काम यति धेरै छ कि कुनै दिनथप जान्नुहोस्
लिटिल बुद्ध एकेडेमीद्वारा कक्षा–१२ का विद्यार्थीलाई भव्य बिदाइ लिटिल बुद्ध एकेडेमीद्वारा कक्षा–१२ का विद्यार्थीलाई भव्य बिदाइ चैत्र १४, महेन्द्रनगर — महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीले कक्षा–१२ का विद्यार्थीहरूको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। कञ्चन ब्यान्केट्सको पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा पाँच सयभन्दाथप जान्नुहोस्
रास्वपाकी प्रतिभा रावल मन्त्री, दोहोरो जिम्मेवारी सम्हालिन् रास्वपाकी प्रतिभा रावल मन्त्री, दोहोरो जिम्मेवारी सम्हालिन् काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिभा रावललाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी दिइएको छ। शुक्रबार शीतल निवासमा आयोजित समारोहबीच उनले राष्ट्रपतिसमक्ष पद तथाथप जान्नुहोस्
नेपालको इतिहासमा सबैभन्दा कम उमेरका प्रधानमन्त्री बने बालेन्द्र शाह (बालेन) नेपालको इतिहासमा सबैभन्दा कम उमेरका प्रधानमन्त्री बने बालेन्द्र शाह (बालेन) काठमाडौँ, चैत १३ — नेपालको इतिहासमा सबैभन्दा कम उमेरका प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह (बालेन शाह) नियुक्त भएका छन्। राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गर्दै शाहलाईथप जान्नुहोस्
विष्णु मन्दिर जाने बाटो निर्माणमा ढिलाइ, स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी विष्णु मन्दिर जाने बाटो निर्माणमा ढिलाइ, स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी चैत्र-१०,कञ्चनपुर — भीमदत्त नगरपालिका वडा नम्बर ३ का स्थानीयवासीहरूले विष्णु मन्दिर तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र जाने सडक निर्माणमा ढिलाइ भएको भन्दै आज बिहान वडाथप जान्नुहोस्