मुख्य सामग्रीमा जानुहोस्
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
महेन्द्रनगर, कञ्चनपुर
099-590279 · 9766985464
बडा दसैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना!

आध्या स्कुल — बडा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना
शनिबार, ०१ कार्तिक २०८३

सुदूरपश्चिम

२४ बुँदे मागसहित वन उपभोक्ता समूहको धर्ना जारी, कर प्रणाली खारेजदेखि वन व्यवस्थापन सुधारसम्मका माग

२४ बुँदे मागसहित वन उपभोक्ता समूहको धर्ना जारी, कर प्रणाली खारेजदेखि वन व्यवस्थापन सुधारसम्मका माग

वन उपभोक्ता समूहहरूले आफ्ना २४ बुँदे माग कार्यान्वयन गराउन माग गर्दै धनगढीमा जारी शान्तिपूर्ण धर्ना कार्यक्रम पाँचौँ दिन पनि निरन्तर रूपमा...

निर्माण व्यवसायी संघद्वारा मूल्य नियन्त्रणको माग निर्माण व्यवसायी संघद्वारा मूल्य नियन्त्रणको माग महेन्द्रनगर, ७ बैशाख  — निर्माण व्यवसायी संघ कञ्चनपुरले इन्धन तथा निर्माण सामग्रीको लगातार बढ्दो मूल्यका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकोथप जान्नुहोस्
फरार प्रतिवादी रसाइली पक्राउ, कैद सजाय भुक्तानको लागि कारागार पठाइयो फरार प्रतिवादी रसाइली पक्राउ, कैद सजाय भुक्तानको लागि कारागार पठाइयो भ्रष्टाचार मुद्दामा सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। विशेष अदालत बबरमहल काठमाडौंको...
व्यवसायीहरुलाई बीमा सचेतना सम्बन्धी अभिमुखीकरण व्यवसायीहरुलाई बीमा सचेतना सम्बन्धी अभिमुखीकरण महेन्द्रनगर,४ बैशाख । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीहरुलाई लक्षित गर्दै बीमा सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।शुक्रबार संघको सभाहलमा आयोजित उक्त कार्यक्रममाथप जान्नुहोस्
गज्जर खोला पुल योजनाको विस्तृत परियोजना प्रतिवेदन (D.P.R.) भेटिएन, गुणस्तरीय काम हुनेमा समेत प्रश्नचिन्ह गज्जर खोला पुल योजनाको विस्तृत परियोजना प्रतिवेदन (D.P.R.) भेटिएन, गुणस्तरीय काम हुनेमा समेत प्रश्नचिन्ह गज्जर खोला पुल योजनाको विस्तृत परियोजना प्रतिवेदन (D.P.R.) भेटिएन, गुणस्तरीय काम हुनेमा समेत प्रश्नचिन्ह…
कञ्चनपुरमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते कञ्चनपुर, चैत २६ — कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ कुमगडा क्षेत्रमा आज साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएकाथप जान्नुहोस्
जिल्ला खेलकुद समिती कंचनपुरमा खडकाको बिदाई, अबको नेतृत्व सामाजिक बिकास मन्त्रालयबाट तोकिने जिल्ला खेलकुद समिती कंचनपुरमा खडकाको बिदाई, अबको नेतृत्व सामाजिक बिकास मन्त्रालयबाट तोकिने २४जिल्ला खेलकुद समिती कंचनपुरमा रबिन्द्र खडकाको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ। बिदाइसंगै अबको नेतृत्वबारे सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयले राजनितिक भागबण्डाको..
शिक्षामन्त्री पोखरेलद्वारा सुदूरपश्चिम विश्वविद्यालयको अवलोकन भ्रमण शिक्षामन्त्री पोखरेलद्वारा सुदूरपश्चिम विश्वविद्यालयको अवलोकन भ्रमण कञ्चनपुर-चैत्र २४, शिक्षा,विज्ञान,प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र कैलाली क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केपी खनालले  फाप्ला इन्टरनेसनल क्रीकेट मैदान रथप जान्नुहोस्
मुक्त कमैयाका माग सम्बोधन गर्न कृष्णपुर नगरपालिकालाई ज्ञापनपत्र मुक्त कमैयाका माग सम्बोधन गर्न कृष्णपुर नगरपालिकालाई ज्ञापनपत्र चैत्र-२३ / कञ्चनपुर — मुक्त कमैया समाज कृष्णपुर, कंचनपुरले मुक्त कमैयाहरूको पुनःस्थापना, सामाजिक विकास तथा आधारभूत आवश्यकताहरू सम्बोधन गर्न माग गर्दै कृष्णपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएकोथप जान्नुहोस्
बालविवाह विरुद्ध सञ्चार माध्यमको भूमिका सुदृढ गर्न अभिमुखीकरण कार्यक्रम सम्पन्न बालविवाह विरुद्ध सञ्चार माध्यमको भूमिका सुदृढ गर्न अभिमुखीकरण कार्यक्रम सम्पन्न कञ्चनपुर, चैत २१ — कञ्चनपुरमा बालविवाह जस्तो गम्भीर सामाजिक समस्यालाई उजागर गर्न सञ्चार माध्यमको भूमिका सुदृढ गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। PESWAN कञ्चनपुरकोथप जान्नुहोस्
सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ७ जना नियन्त्रणमा चैत्र १९, कञ्चनपुर — सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको आरोपमा कञ्चनपुर प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार मिति २०८२ चैत १९ गतेथप जान्नुहोस्
कुमारी बैंकद्वारा महेन्द्रनगरमा रक्तदान कार्यक्रम, ३५ जनाद्वारा रक्तदान कुमारी बैंकद्वारा महेन्द्रनगरमा रक्तदान कार्यक्रम, ३५ जनाद्वारा रक्तदान बिष्णु दत्त जोशी/ चैत्र-१९,महेन्द्रनगर — कुमारी बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा सामाजिक उत्तरदायित्वअन्तर्गत “रक्तदान गरौँ, जीवन बचाऔँ” नारासहित रक्तदान कार्यक्रम आयोजना गरेको छ।महेन्द्रनगर शाखाथप जान्नुहोस्
लिटिल बुद्ध एकेडेमीद्वारा कक्षा–१२ का विद्यार्थीलाई भव्य बिदाइ लिटिल बुद्ध एकेडेमीद्वारा कक्षा–१२ का विद्यार्थीलाई भव्य बिदाइ चैत्र १४, महेन्द्रनगर — महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीले कक्षा–१२ का विद्यार्थीहरूको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। कञ्चन ब्यान्केट्सको पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा पाँच सयभन्दाथप जान्नुहोस्
विष्णु मन्दिर जाने बाटो निर्माणमा ढिलाइ, स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी विष्णु मन्दिर जाने बाटो निर्माणमा ढिलाइ, स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी चैत्र-१०,कञ्चनपुर — भीमदत्त नगरपालिका वडा नम्बर ३ का स्थानीयवासीहरूले विष्णु मन्दिर तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र जाने सडक निर्माणमा ढिलाइ भएको भन्दै आज बिहान वडाथप जान्नुहोस्
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा महेश प्रसाद पन्त नियुक्त महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा महेश प्रसाद पन्त नियुक्त चैत्र-०६, महेन्द्रनगर — सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय ले महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा महेश प्रसाद पन्त लाई मनोनीत गरेको छ।मन्त्रालयले २०८२थप जान्नुहोस्
महाकाली नदीमा भारतीय सुरक्षाकर्मीको ‘अन्तर–सीमावर्ती रिभर र्‍याफ्टिङ’ सम्पन्न हुँदै महाकाली नदीमा भारतीय सुरक्षाकर्मीको ‘अन्तर–सीमावर्ती रिभर र्‍याफ्टिङ’ सम्पन्न हुँदै कञ्चनपुर, चैत ५ — महाकाली नदीमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) द्वारा सञ्चालन गरिएको ‘अन्तर–सीमावर्ती रिभर र्‍याफ्टिङ’ कार्यक्रम आज सम्पन्न हुँदैछ। चैत २ गते नेपालतर्फथप जान्नुहोस्
कञ्चनपुरमा धारिलो हतियार प्रहार: सौतेनी आमाको हत्या, दिदी गम्भीर घाइते कञ्चनपुर, ०४ चैत — कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा एक व्यक्तिले सौतेनी आमा र दिदीमाथि धारिलो हतियार प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने एक जनाथप जान्नुहोस्
महाकाली प्रादेशिक अस्पतालको अनुगमनमा प्रतिनिधिसभा सदस्य महता महाकाली प्रादेशिक अस्पतालको अनुगमनमा प्रतिनिधिसभा सदस्य महता कञ्चनपुर — प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता ले महाकाली प्रादेशिक अस्पतालको अनुगमन गरेका छन्।फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ०३ बाट निर्वाचितथप जान्नुहोस्