मुख्य सामग्रीमा जानुहोस्
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
महेन्द्रनगर, कञ्चनपुर
099-590279 · 9766985464
बडा दसैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना!

आध्या स्कुल — बडा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना
शुक्रबार, ३० अशोज २०८३

सुदूरपश्चिम

विष्णु मन्दिर धाम : धार्मिक आस्थासँगै पर्यटन विकासको अपार सम्भावना

विष्णु मन्दिर धाम : धार्मिक आस्थासँगै पर्यटन विकासको अपार सम्भावना

कञ्चनपुर, १६ जेठ भीमदत्त नगरपालिका–३ मा अवस्थित विष्णु मन्दिर पश्चिम धाम धार्मिक, ऐतिहासिक तथा आध्यात्मिक दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा परिचित रहेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्णथप जान्नुहोस्

झलारी बजारमा हार्डवेयर पसलमा आगलागी, क्षतिको विवरण आउन बाकी झलारी बजारमा हार्डवेयर पसलमा आगलागी, क्षतिको विवरण आउन बाकी कञ्चनपुर, १५ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारस्थित एक हार्डवेयर पसलमा गएराति आगलागी भएको छ।आज राति करिब ११ः२० बजे स्थानीय टेक बहादुर ठकुल्लाले सञ्चालनथप जान्नुहोस्
अतिक्रमण गरि बनाइएका संरचना माथी धनगढी उपमहानगरको डोजर चल्यो अतिक्रमण गरि बनाइएका संरचना माथी धनगढी उपमहानगरको डोजर चल्यो धनगढी- जेठ १३, कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित सेतोपुल पूर्वतर्फको मुख्य सडक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु भत्काउने कार्य सुरु गरिएको छ। आज थप जान्नुहोस्
भीमदत्त नगरपालिकाले ईन्टरनेशनल पब्लिक स्कुल सहित २२ विद्यालयसंग माग्यो स्पष्टीकरण भीमदत्त नगरपालिकाले ईन्टरनेशनल पब्लिक स्कुल सहित २२ विद्यालयसंग माग्यो स्पष्टीकरण कञ्चनपुर, जेठ १२ । भीमदत्त नगरपालिकाले अत्यधिक गर्मीका कारण नगरभित्रका विद्यालयमा बिदा दिने निर्णय अवज्ञा गर्दै विद्यालय सञ्चालन गरेको भन्दै भि.न.पा.- ०३ भासीमा रहेको ईन्टरनेशनलथप जान्नुहोस्
पत्रकार महासंघ कञ्चनपुरको २२औ साधारण सभा सम्पन्न पत्रकार महासंघ कञ्चनपुरको २२औ साधारण सभा सम्पन्न कञ्चनपुर, १२ जेठ- नेपाल पत्रकार महासंघ कञ्चनपुरको २२’औ’ साधारण सभा कार्यक्रम महेन्द्रनगरको ममताज पार्टी प्यालेसमा सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री हिरा सार्कीको प्रमुख आथिथ्यमा शुरुथप जान्नुहोस्
लिटिल बुद्ध एकेडेमीको १८औ बधाई तथा सम्मान कार्यक्रम सम्पन्न लिटिल बुद्ध एकेडेमीको १८औ बधाई तथा सम्मान कार्यक्रम सम्पन्न कञ्चनपुर – ९ जेठ, लिटिल बुद्ध एकेडेमीले एसईई दिइसकेका आफ्ना विद्यार्थी तथा अभिभावकहरुलाइ बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।उक्त कार्यक्रममा विद्यालयले विद्यार्थीहरुलाई बधाई तथाथप जान्नुहोस्
महेन्द्रनगरमा भोलिदेखि “एजुकेशन एक्स्पो” हुदै, विद्यार्थीहरुलाई नि:शुल्क महेन्द्रनगरमा भोलिदेखि “एजुकेशन एक्स्पो” हुदै, विद्यार्थीहरुलाई नि:शुल्क कञ्चनपुर – ८ जेठ, महेन्द्रनगरमा भोलीबाट दुई दिन सञ्चालन हुने गरि “एजुकेशन एक्स्पो” हुने भएको छ। जेठ ९ र १० गते अर्थात भोली र पर्सिथप जान्नुहोस्
मुस्लिम धर्मावलम्बीहरूको पर्व ‘बकर इद’ का अवसरमा जेठ १४ गते सार्वजनिक बिदा मुस्लिम धर्मावलम्बीहरूको पर्व ‘बकर इद’ का अवसरमा जेठ १४ गते सार्वजनिक बिदा कञ्चनपुर, ८ जेठ /सरकारले मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इद-उल-अजहा) को अवसरमा आगामी जेठ १४ गते बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।थप जान्नुहोस्
प्रत्यक्ष रुपमा विद्यार्थीहरु लाभान्वित हुने गरी कञ्चनपुरमा एजुकेशनल एक्स्पो आयोजना हुँदै… प्रत्यक्ष रुपमा विद्यार्थीहरु लाभान्वित हुने गरी कञ्चनपुरमा एजुकेशनल एक्स्पो आयोजना हुँदै… महेन्द्रनगर, ४ बैशाख । पश्चिमपाटी पत्रिकाको आयोजनामा एजुकेशन एक्स्पो-२०८३ आयोजना हुने भएको छ । आगामी जेठ ९ र १० गते महेन्द्रनगरमा सञ्चालन हुने एक्स्पोमा जिल्लाकाथप जान्नुहोस्
कञ्चनपुरमा घाँटी रेटिएको अवस्थामा एक पुरुष मृत फेला, श्रीमती प्रहरी नियन्त्रणमा जेठ-४, कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ सेराटोलमा एक पुरुष आफ्नै घरभित्र घाँटी रेटिएको अवस्थामा मृत फेला परेका छन्। आज बिहान करिब ५ बजे ४५थप जान्नुहोस्
कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग, दुर्घटनाबाट जोगिए पश्चात आश्रममा सहयोग गर्ने विचार कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग, दुर्घटनाबाट जोगिए पश्चात आश्रममा सहयोग गर्ने विचार कञ्चनपुर -जेठ ०२,  कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको एक बृद्धाआश्रममा फलफुल तथा खाद्यान्न वितरण गरेका छन । पञ्चेश्वर मल्टिपर्पोज प्रा.लि. तथा भु सेवाथप जान्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर कमिटीको प्रथम अधिवेशन सुरु राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर कमिटीको प्रथम अधिवेशन सुरु कञ्चनपुर, जेठ २ — राष्ट्रिय स्वतन्त्र पार्टीको शुक्लाफाँटा नगर कमिटीको प्रथम अधिवेशन आजबाट शुरु भएको छ। अधिवेशनको आयोजनामा राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर कमिटीले शुक्लाफाँटाथप जान्नुहोस्
निर्माण व्यवसायी संघ कञ्चनपुरद्वारा निर्माण कार्य प्रभावित हुने चेतावनी निर्माण व्यवसायी संघ कञ्चनपुरद्वारा निर्माण कार्य प्रभावित हुने चेतावनी कञ्चनपुर, जेठ-१ — निर्माण व्यवसायी संघ कञ्चनपुरले हाल देशभर देखिएको विषम आर्थिक परिस्थितिका कारण निर्माण व्यवसाय गम्भीर संकटमा परेको जनाएको छ। संघले एक विज्ञप्ति जारीथप जान्नुहोस्
कञ्चनपुरमा पिकअप दुर्घटना हुँदा सशस्त्र प्रहरी जवान घाइते कञ्चनपुरमा पिकअप दुर्घटना हुँदा सशस्त्र प्रहरी जवान घाइते कञ्चनपुर, बैशाख २८ — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० प्रगति टोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार राति पिकअप दुर्घटना हुँदा एक सशस्त्र प्रहरी जवान घाइते भएका छन्। राति करिबथप जान्नुहोस्
मन्त्री चौधरीद्वारा कञ्चनपुरका ठूला योजनाको अनुगमन, आरक्ष पीडितसँग छलफल मन्त्री चौधरीद्वारा कञ्चनपुरका ठूला योजनाको अनुगमन, आरक्ष पीडितसँग छलफल कृषि, वन तथा वातावरण मन्त्री माननीय गीता चौधरीले कञ्चनपुर जिल्लामा निर्माणाधीन तथा लामो समयदेखि रोकिएका महत्वपूर्ण योजनाहरूको...
धनगढीमा २५७० औँ बुद्धजयन्तीको अवसरमा शान्तिपूर्ण पदयात्रा तथा कार्यक्रम सम्पन्न धनगढीमा २५७० औँ बुद्धजयन्तीको अवसरमा शान्तिपूर्ण पदयात्रा तथा कार्यक्रम सम्पन्न धनगढी, १८ बैशाख २५७०औँ बुद्धजयन्तीको अवसरमा धनगढी उपमहानगरपालिका–१ स्थित धर्मोदय सभा शाखा तथा लोकचक्र बुद्धविहारको आयोजनामा शान्तिपूर्ण पदयात्रा तथा औपचारिक कार्यक्रम सम्पन्न भएको छ। बिहानथप जान्नुहोस्
टिप्परको ठक्करबाट मोटरसाइकल सवारको मृत्यु, टिप्पर चालक फरार कञ्चनपुर, बैशाख १८ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्याउले बजारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।आज दिउँसोको समयमाथप जान्नुहोस्
महेन्द्रनगरमा शुक्रवारदेखी प्रथम प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता महेन्द्रनगर स्थित कवर्डहलमा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय ‘बाह्रसिङ्गा’ ब्याडमिन्टन प्रतियोगिता सुरु हुने भएको छ
२४ बुँदे मागसहित वन उपभोक्ता समूहको धर्ना जारी, कर प्रणाली खारेजदेखि वन व्यवस्थापन सुधारसम्मका माग २४ बुँदे मागसहित वन उपभोक्ता समूहको धर्ना जारी, कर प्रणाली खारेजदेखि वन व्यवस्थापन सुधारसम्मका माग वन उपभोक्ता समूहहरूले आफ्ना २४ बुँदे माग कार्यान्वयन गराउन माग गर्दै धनगढीमा जारी शान्तिपूर्ण धर्ना कार्यक्रम पाँचौँ दिन पनि निरन्तर रूपमा...