मुख्य सामग्रीमा जानुहोस्
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
महेन्द्रनगर, कञ्चनपुर
099-590279 · 9766985464
बडा दसैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना!

आध्या स्कुल — बडा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना
शनिबार, ०१ कार्तिक २०८३

सुदूरपश्चिम

पुर्व-पश्चिम राजमार्गमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पुर्व-पश्चिम राजमार्गमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कञ्चनपुर, फागुन २८ — कञ्चनपुरको बेदकोट नगरपालिका–७ लालपुर चोकस्थित पूर्व–पश्चिम राजमार्गमा जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाथप जान्नुहोस्

महेन्द्रनगरमा एलबीए भलिबल प्रतियोगिता सम्पन्न, इन्टरनेशनल पब्लिक स्कुल विजेता महेन्द्रनगरमा एलबीए भलिबल प्रतियोगिता सम्पन्न, इन्टरनेशनल पब्लिक स्कुल विजेता फागुन २७, २०८२ कञ्चनपुर : महेन्द्रनगरस्थित कवर्ड हलमा फागुन २३ गतेदेखि सञ्चालन भएको पहिलो एल.बी.ए. भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ। प्रदेशस्तरीय विद्यालयस्तरको उक्त प्रतियोगितामाथप जान्नुहोस्
बैतडीमा समानुपातिकतर्फ अन्तिम मतपरिणाम सार्वजनिक, रास्वपा पहिलो बैतडीमा समानुपातिकतर्फ अन्तिम मतपरिणाम सार्वजनिक, रास्वपा पहिलो बैतडी, २६ फागुन २०८२ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडी जिल्लामा समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ। गएराति सम्पन्न मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दाथप जान्नुहोस्
प्रतिनिधिसभा निर्वाचन: कञ्चनपुरका तीनै क्षेत्रमा रास्वपा विजयी, समानुपातिकमा समेत अग्र स्थानमा प्रतिनिधिसभा निर्वाचन: कञ्चनपुरका तीनै क्षेत्रमा रास्वपा विजयी, समानुपातिकमा समेत अग्र स्थानमा कञ्चनपुर, २५ फागुन — फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६८ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी ३ हजार ४०६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामाथप जान्नुहोस्
महेन्द्रनगरमा ‘एलबीए भलिबल कप–२०८२’ आजदेखि शुरु महेन्द्रनगरमा ‘एलबीए भलिबल कप–२०८२’ आजदेखि शुरु २३ फागुन, २०८२ कञ्चनपुर,  — कञ्चनपुरको महेन्द्रनगरस्थित कबर्डहलमा आजदेखि ‘एलबीए भलिबल कप–२०८२’ प्रतियोगिता सुरु हुने भएको छ। लिटिल बुद्ध एकेडेमी, महेन्द्रनगरको आयोजनामा सञ्चालन हुने उक्तथप जान्नुहोस्
डडेल्धुराबाट रास्वपाका डा. ताराप्रसाद जोशी विजयी, ३४ वर्षको कांग्रेस विरासत तोडे डडेल्धुराबाट रास्वपाका डा. ताराप्रसाद जोशी विजयी, ३४ वर्षको कांग्रेस विरासत तोडे डडेल्धुरा, २३ फागुन — डडेल्धुरा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवारथप जान्नुहोस्
कञ्चनपुरमा रास्वपाले खाता खोल्यो, दीपक बोहरा ठूलो मतान्तरले विजयी कञ्चनपुरमा रास्वपाले खाता खोल्यो, दीपक बोहरा ठूलो मतान्तरले विजयी २३ फागुन, २०८२ कञ्चनपुर : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ। यसैबीच कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर ०२थप जान्नुहोस्
कञ्चनपुरको ३ वटै क्षेत्रमा रास्वपाको अग्रता कायमै कञ्चनपुरको ३ वटै क्षेत्रमा रास्वपाको अग्रता कायमै २२ फागुन, २०८२ कञ्चनपुर: फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको आज देशका विभिन्न निर्वाचन क्षेत्रहरुमा मतगणना शुरु भईसकेको छ। कञ्चनपुर जिल्लाका ३ वटाथप जान्नुहोस्
कंचनपुर जिल्ला निर्वाचन अपडेट कंचनपुर जिल्ला निर्वाचन अपडेट कंचनपुर जिल्ला निर्वाचन अपडेटसमयः-१४:०० बजे सम्म।जिल्लाः- कंचनपुरनिर्वाचन क्षेत्रः- १जम्मा मतदाता संख्याः- १०१७२४खसेको मतमहिलाः- २२५२७पुरुषः-२०३८५जम्माः-४२९१२ निर्वाचन क्षेत्रः- २जम्मा मतदाता संख्याः-१०९५७४खसेको मतमहिलाः-२४९४५पुरुषः-२२१००जम्माः-४७०४५ निर्वाचन क्षेत्रः- ३जम्मा मतदाता संख्याः-१०३०८७खसेकोथप जान्नुहोस्