डडेल्धुरा

८ भाद्र २०८१

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

डडेल्धुराको पर्शुराम नगरपालीकामा  चौराह स्पोर्टस एसोसिसनको आयोजनामा नगरपालिका स्तरिय क्रीकेट प्रतियोगिता आयोजना हुने भएको छ । चौराह स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश अवस्थीले आज अपि होटेलको सभाहलमा  पत्रकार सम्मेलन गर्दै ट्रफी सार्वजनिक गरेका हुन ।  

चौराह पृमियर लिग -३  प्रतियोगिता भाद्र १० गतेबाट संचालन हुने तथा प्रतियोगिताको प्रथम टिमलाई ट्रफी सहित ५१ हजार नगद,  मेडल पुरुस्कार रहेको छ भने दृतिय हुने टिमलाई नगद २५ हजार सहित ट्रफी , मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ ।