मुख्य सामग्रीमा जानुहोस्
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
महेन्द्रनगर, कञ्चनपुर
099-590279 · 9766985464
बडा दसैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना!

आध्या स्कुल — बडा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना
शुक्रबार, ३० अशोज २०८३

mahendranagarnews

शारदा विद्या पीठमा अनुसन्धान पत्रिका लोकार्पण तथा मोतीजयन्ती विशेष काव्यवाचन

शारदा विद्या पीठमा अनुसन्धान पत्रिका लोकार्पण तथा मोतीजयन्ती विशेष काव्यवाचन

कञ्चनपुर, २६ भदौ । शारदा विद्या पीठ, महेन्द्रनगरले शुक्रबार ‘शारदा अनुसन्धान पत्रिका’ लोकार्पण तथा मोतीजयन्ती विशेष काव्यवाचन समारोह आयोजना गरेको छ। सुदूरपश्चिम प्रदेशमा संस्कृत शिक्षाकोथप जान्नुहोस्

महेन्द्रनगरमा ‘जेन–जी स्मृति दिवस’मा दीप प्रज्वलन महेन्द्रनगरमा ‘जेन–जी स्मृति दिवस’मा दीप प्रज्वलन कञ्चनपुर, २३ भदौ २०८३ – ‘जेन–जी स्मृति दिवस’को अवसरमा कञ्चनपुरको महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा दीप प्रज्वलन गरी दिवंगत युवाहरूको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ। युवाथप जान्नुहोस्
कांग्रेस कञ्चनपुरको १५औँ महाधिवेशन लक्षित अगुवा कार्यकर्ता भेला सम्पन्न कांग्रेस कञ्चनपुरको १५औँ महाधिवेशन लक्षित अगुवा कार्यकर्ता भेला सम्पन्न कञ्चनपुर, २३ भदौ २०८३ – नेपाली कांग्रेस कञ्चनपुरले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। नेपाली कांग्रेस कञ्चनपुर पार्टी कार्यालयमा २०८३थप जान्नुहोस्
महाकाली नदीमा टिकटक बनाउने क्रममा १५ वर्षीया किशोरी बेपत्ता महाकाली नदीमा टिकटक बनाउने क्रममा १५ वर्षीया किशोरी बेपत्ता कञ्चनपुर, २२ भदौ २०८३ – महाकाली नदीमा टिकटक भिडियो बनाउने क्रममा एक किशोरी नदीमा बगेर बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउँसोथप जान्नुहोस्
शनिबार ‘गौरा स्पेशल साइकल राइड’, विपत् कोषका लागि सहयोग संकलन गरिने शनिबार ‘गौरा स्पेशल साइकल राइड’, विपत् कोषका लागि सहयोग संकलन गरिने महेन्द्रनगर, १९ भदौ २०८३ – गौरा पर्वको सांस्कृतिक महत्वसँगै सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले कञ्चनपुरको महेन्द्रनगरमा शनिबार ‘गौरा स्पेशल साइकल राइड–२०८३’ आयोजना हुने भएकोथप जान्नुहोस्
कञ्चनपुरमा मल वितरण गर्ने निकायलाई नै छैन, कृषक संख्या र खेतीयोग्य जमिनको एकिन जानकारी कञ्चनपुरमा मल वितरण गर्ने निकायलाई नै छैन, कृषक संख्या र खेतीयोग्य जमिनको एकिन जानकारी कञ्चनपुर, भदौ १८ गते – कञ्चनपुर जिल्लाका किसानलाई रासायनिक मल उपलब्ध गराउने जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय महेन्द्रनगरसँग जिल्लामा रहेका कृषकको संख्याथप जान्नुहोस्
इभी हाइसको ठक्करबाट बालिकाको मृ’त्यु, आफन्तद्वारा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध इभी हाइसको ठक्करबाट बालिकाको मृ’त्यु, आफन्तद्वारा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध कैलाली, भदौ १८ गते – कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा इभी हाइसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनापछि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेकाथप जान्नुहोस्
सुन्दरपुरमा बर्षकै उच्च वर्षा, महाकालीको बहाव बढ्यो सुन्दरपुरमा बर्षकै उच्च वर्षा, महाकालीको बहाव बढ्यो कञ्चनपुर, १७ भदौ २०८३ – कञ्चनपुरमा बुधबार केही समयमै यस वर्षकै सबैभन्दा धेरै वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जिल्लाको सुन्दरपुरस्थित मौसमथप जान्नुहोस्
भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति महेन्द्रनगरमा दीप प्रज्वलन भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति महेन्द्रनगरमा दीप प्रज्वलन कञ्चनपुर, १७ भदौ २०८३ – रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कञ्चनपुरमा दीप प्रज्वलन तथा शान्ति प्रार्थना कार्यक्रम गरिएको छ।थप जान्नुहोस्
भोटेकोशी बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीद्वारा ८ लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीद्वारा ८ लाख २५ हजार रुपैयाँ सहयोग कञ्चनपुर, १७ भदौ २०८३ — भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडितहरूका लागि कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीले कुल रु. ८ लाख २५ हजारथप जान्नुहोस्
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख ५१ हजार सहयोग: ईन्टरनेसनल पब्लिक स्कुल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख ५१ हजार सहयोग: ईन्टरनेसनल पब्लिक स्कुल कञ्चनपुर,१६ भाद्र २०८३ – कञ्चनपुरको महेन्द्रनगरस्थित इन्टरनेसनल पब्लिक स्कुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख ५१ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ।थप जान्नुहोस्
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना कञ्चनपुर,१२ भदौ २०८३ – उद्योग वाणिज्य संघ कञ्चनपुरले व्यवसायीको हित तथा महेन्द्रनगर बजारको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाउने भएको छ । संघले व्यवसायीहरुलाईथप जान्नुहोस्
रसुवा बाढीपीडितका लागि कञ्चनपुरका समाजसेवी मौनीले गरे एक लाख सहयोग कञ्चनपुर, ११ भदौ २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति देशभर दुःख व्यक्त भइरहेका बेला विभिन्न क्षेत्रका व्यक्ति तथा समाजसेवीहरूले बाढीपीडितकाथप जान्नुहोस्
रसुवामा आएको बाढीपछि सुदूरपश्चिमका १०६ जना सम्पर्कविहीन कञ्चनपुर, ११ भदौ २०८३ — रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट रोजगारीको सिलसिलामा रसुवा पुगेका करिब ९२ जना सम्पर्कविहीन रहेको पाइएको छ।बुधबारथप जान्नुहोस्
सुदूरपश्चिम विश्वविद्यालयका छात्रवृत्ति तथा प्रवेश परीक्षा स्थगित सुदूरपश्चिम विश्वविद्यालयका छात्रवृत्ति तथा प्रवेश परीक्षा स्थगित कञ्चनपुर, ११ भदौ २०८३ — सुदूरपश्चिम विश्वविद्यालयले सञ्चालनको तयारीमा रहेका विभिन्न परीक्षा तत्कालका लागि स्थगित गरेको छ। विश्वविद्यालयका रजिस्ट्रारको कार्यालयले बुधबार जारी गरेको सूचनामा नेपालथप जान्नुहोस्
जि.प्र.का. कञ्चनपुरका प्र.ना.उ. टेकबहादुर रावत सुदूरपश्चिमको ‘Police of the Month’ घोषित जि.प्र.का. कञ्चनपुरका प्र.ना.उ. टेकबहादुर रावत सुदूरपश्चिमको ‘Police of the Month’ घोषित कञ्चनपुर, ०५ भदौ २०८३ – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (प्रनाउ) टेकबहादुर रावतलाई २०८३ साल साउन महिनाकोथप जान्नुहोस्
सुदूरपश्चिम विश्वविद्यालयमा शैक्षिक गुणस्तर र पूर्वाधार सुधारलाई प्राथमिकता सुदूरपश्चिम विश्वविद्यालयमा शैक्षिक गुणस्तर र पूर्वाधार सुधारलाई प्राथमिकता कञ्चनपुर, २ भदौ २०८३ – सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम परिमार्जन, प्रशासनिक तथा शासन प्रणाली सुधार र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम अघिथप जान्नुहोस्
दाजुभाइको दीर्घायुको कामना गर्दै राना थारु समुदायले मनाए तीज दाजुभाइको दीर्घायुको कामना गर्दै राना थारु समुदायले मनाए तीज कञ्चनपुर, ३० साउन २०८३  कैलाली–कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायले शनिबार आफ्नो प्रमुख पर्व तीज हर्षोल्लासका साथ मनाएका छन्। राना थारु महिलाहरूले दाजुभाइ तथा भतिजाहरूकोथप जान्नुहोस्
सुदूरपश्चिममा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्रीमा खगराज भट्टको सम्भावना सुदूरपश्चिममा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्रीमा खगराज भट्टको सम्भावना धनगढी, २८ साउन २०८३ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने घोषणा गरेसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। नयाँ सरकार गठनका विषयमाथप जान्नुहोस्
सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले दिए राजीनामा दिने घोषणा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले दिए राजीनामा दिने घोषणा धनगढी, २८ साउन २०८३ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत नलिई राजीनामा दिने घोषणा गरेका छन्। सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १८औँथप जान्नुहोस्