मुख्य सामग्रीमा जानुहोस्
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
महेन्द्रनगर, कञ्चनपुर
099-590279 · 9766985464
बडा दसैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना!

आध्या स्कुल — बडा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना
शनिबार, ०१ कार्तिक २०८३

सुदूरपश्चिम

महाकाली नदिमा पानीको सतह घटेन , चारपाङग्रे गाडी आवत-जावतमा समस्या

महाकाली नदिमा पानीको सतह घटेन , चारपाङग्रे गाडी आवत-जावतमा समस्या

कञ्चनपुर २१ साउन २०८२ नेपाल-भारत सिमामा रहेको महाकाली नदिमा जलस्तर बढेपछि महाकाली नदिमा रहेको बनबसा पुलमा हिजो बिहान ६:०० बजेबाट  चारपाङग्रे गाडीहरुको आवत जावत बन्दथप जान्नुहोस्

सम्झनाको न्यायका लागी महेन्द्रनगरमा जुलुस सम्झनाको न्यायका लागी महेन्द्रनगरमा जुलुस २१ साउन २०८२ कञ्चनपुर:  आइतबार बेल्डाडी गा पा २ बस्ने बर्ष  १७ कि सम्झना भट्ट आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन ।थप जान्नुहोस्
महेन्द्रनगरमा बैंकर्स क्लब पुनर्गठन महेन्द्रनगरमा बैंकर्स क्लब पुनर्गठन महेन्द्रनगर :  बैंकर्स क्लब महेन्द्रनगर पुनर्गठन गरिएको छ । महेन्द्रनगरमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका शाखा प्रबन्धकहरूको साझा पहलमा बैंकर्स क्लब महेन्द्रनगरको पुनर्गठन गरिएकोथप जान्नुहोस्
महाकाली नदिमा पानीको सतह बढयो, चारपाङग्रे आवत-जावत बन्द महाकाली नदिमा पानीको सतह बढयो, चारपाङग्रे आवत-जावत बन्द कञ्चनपुर २० साउन २०८२ हिजो रातिबाट परेको वर्षाका कारण कञ्चनपुर जिल्लाको नेपाल-भारत सिमामा रहेको महाकाली नदिमा जलस्तर बढेपछि महाकाली नदिमा रहेको बनबसा पुलमा आज बिहानथप जान्नुहोस्
गड्डाचौकी नाकाबाट नेपाल आउने २ जनामा एन्टिजेन्ट पोजेटिभ गड्डाचौकी नाकाबाट नेपाल आउने २ जनामा एन्टिजेन्ट पोजेटिभ १९ साउन २०८२ कञ्चनपुर कञ्चनपुर जिल्लाको नेपाल-भारत सिमामा रहेको हेल्थ डेस्कमा लक्षणका आधारमा एन्टीजेन्ट चेक गर्दा लगातार रुपमा कोरोना पोजेटिभको संख्या बढदै गएको पाइएको छथप जान्नुहोस्
सडकमा बस्न बाध्य गाईगोरु , दुर्घटना बढ्ने सम्भावना सडकमा बस्न बाध्य गाईगोरु , दुर्घटना बढ्ने सम्भावना १३ साउन २०८२ कञ्चनपुर नेपालकै मुख्य राजमार्गको रुपमा रहेको पुर्व पश्चिम राजमार्गको महेन्द्रनगर क्षेत्र लगायत जिल्लाका भित्रि सडकहरुमा छाडाँ चौपायाहरुको संख्या दिनदिनै बढदै गईरहेको देखिन्छथप जान्नुहोस्
स्ववियु निर्वाचन :  निर्वाचन समितिको सामुहिक राजिनामा स्ववियु निर्वाचन : निर्वाचन समितिको सामुहिक राजिनामा ८ साउन २०८२ कञ्चनपुर: सुदुरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा साउन १४ गते हुने भनेको स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचनमा उम्मेदवारी दर्ताको दिन भएको झडपबाट निर्वाचन प्रक्रिया स्थगितथप जान्नुहोस्
सुदुरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा लफडा ६ साउन , २०८२ कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा रहेको सुदुरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा स्वतन्त्र विद्यार्थि युनियन निर्वाचनको उम्मेदवारी दर्ता लगायतका बिषयलाई लिएर लफडा भएको छ ।थप जान्नुहोस्
सुडा पुलमा बनाएकै दुई दिनमा कालोपत्रेमा खाल्डो सुडा पुलमा बनाएकै दुई दिनमा कालोपत्रेमा खाल्डो २४ असार, २०८२कंचनपुरअसार मसान्तमा कामहरु सक्काइ बजेट पास गर्नु पर्ने नियमले कामहरु फटाफट सक्काउने होडबाजी जुनसुकै ठाउँमा देख्न सकिन्छ । महेन्द्रराजमार्गमा रहेको कंचनपुरको भिमदत्त नगरपालिकाथप जान्नुहोस्
श्रावण १४ गते स्ववियु निर्वाचन हुने श्रावण १४ गते स्ववियु निर्वाचन हुने  २१ असार २०८२ कञ्चनपुर: सुदुर पश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा स्ववियुको निर्वाचन हुने भएको छ । केन्द्रिय क्याम्पसका निर्वाचन अधिकृतले सुचना जारी गर्दै निर्वाचन तालिका सार्वजनिकथप जान्नुहोस्
विश्व हिन्दु महासंघ सुदुरपश्चिम प्रमुखमा ओझा नियुक्त विश्व हिन्दु महासंघ सुदुरपश्चिम प्रमुखमा ओझा नियुक्त १५ असार २०८२ महेन्द्रनगर : हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको सुदुरपश्चिम प्रदेश कार्यबाहक प्रदेश प्रमुख पदको जिम्मेवारी सोहि संगठनका केन्द्रिय सहसचिव समेत रहेका कञ्चनपुरका शिरोमणीथप जान्नुहोस्
गड्डाचौकी नाकामा एक जना कोरोना संक्रमित फेला गड्डाचौकी नाकामा एक जना कोरोना संक्रमित फेला ०४ जेठ २०८२ महेन्द्रनगर कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य हेल्पडेस्कले चेक जाचँ गर्दा एक जना एन्टीजेन्ट पोजेटिभ आएको छ। नाकामा लक्ष्यणको आधारमा एन्टिजेन्ट चेक गरिएका ५थप जान्नुहोस्
सुदुरपश्चिममा थप २ जनामा कोरोना पुष्टी सुदुरपश्चिममा थप २ जनामा कोरोना पुष्टी २७ जेठ २०८२ कञ्चनपुर सुदुरपश्चिम प्रदेशको विभिन्न सिमा नाकाहरुमा भारतबाट नेपाल आउने मानिसहरुको परिक्षण गर्दा आज पनि २ जना कोरोना संक्रमण पुष्टी भएको छ ।थप जान्नुहोस्
सुदुरपश्चिममा कोरोना किट अभाव: गड्डाचौकी नाकामा आज पुग्यो एन्टिजेन्ट किट सुदुरपश्चिममा कोरोना किट अभाव: गड्डाचौकी नाकामा आज पुग्यो एन्टिजेन्ट किट २६ जेठ २०८२ कञ्चनपुर : भारतमा कोरोना भाइरसको संक्रमण बढे संगै नेपालका सिमा नाकामा समेत भारतबाट नेपालतर्फ आउने मानिसहरुमा कोरोना भाइरस भए नभएको चेक जाचँथप जान्नुहोस्
महाकाली नदिमा सेनाले तटबन्ध बनाउदै महाकाली नदिमा सेनाले तटबन्ध बनाउदै २६ जेठ २०८२ कञ्चनपुर: महाकाली नदिको तटबन्ध कमजोर रहेको तथा बर्षायाममा महाकाली नदिले कमजोर क्षेत्रलाई बगाई गाउँ बस्तीमा पानी पुग्न सक्ने त्रासमा भिमत्दत्त न पाथप जान्नुहोस्
खप्तड पुग्नै लाग्दाको मनोरम दृश्य “खप्तडछान्ना” खप्तड पुग्नै लाग्दाको मनोरम दृश्य “खप्तडछान्ना” २५ जेठ २०८२ बझाङ्ग: समुद्री सतह देखि ९०० मिटर देखि ७०३५ मिटर सम्म उचाईमा रहेको मनोरम दृश्यहरुले मनै लोभ्याउने पश्चिम नेपालको हिमाली जिल्ला बझाङ्ग प्राकृतिकथप जान्नुहोस्
सेवानिवृत कर्मचारीलाई बजेटप्रति गुनासो सेवानिवृत कर्मचारीलाई बजेटप्रति गुनासो २४ जेठ २०८२ कञ्चनपुर: नेपाल सरकारले पछिल्लो बजेट भाषणबाट कर्मचारीहरुलाई ३ हजार महंगी भत्ता थप गरेको थियो जसले निम्न स्तरका कर्मचारीहरुलाई केहि राहत भएतापनि सेवानिवृत्तथप जान्नुहोस्
विश्व वातावरण दिवस: नेविसंघका विद्यार्थीहरुले गरे सरसफाई विश्व वातावरण दिवस: नेविसंघका विद्यार्थीहरुले गरे सरसफाई २२ जेठ २०८२ कञ्चनपुर : आज विश्व वातावरण दिवसको अवसर पारेर नेपालमा समेत विभिन्न कार्यक्रमहरु गर्दै वातावरण दिवस भव्य रुपमा मनाइएको छ । नेपाल विद्यार्थीथप जान्नुहोस्
प्रतिष्ठामा ट्रफि : आईपिएल फाईनल प्रतिष्ठामा ट्रफि : आईपिएल फाईनल २० जेठ २०८२ कञ्चनपुर : आज अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भारतिय प्रिमियर लिगको फाईनल खेलमा रोयल च्यालेन्जर्स बेङलोर र पंजाब किङ्गस एक आपसमा भिडदै छनथप जान्नुहोस्