१७ भदौ २०८२

महेन्द्रनगर :

कञ्चनपुर लगायत सुदुरपश्चिम प्रदेशमा आएको अविरल वर्षाका कारण नेपाल भारत सिमा जोडने महाकाली नदीमा पानीको बहाव बढ्न गइ १,६५,१४८ क्युसेक पुगेको तथा  महाकाली नदीमा रहेको नेपाल-भारत जोड्ने बनबासा पक्की पुलमा चार पाङग्रे र तिन पाङ्ग्रे सवारी साधन आवतजावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएको छ ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com