उत्तराखण्ड मुक्त विश्वविद्यालयको तीनदिने नेपाल प्रचार–प्रसार भ्रमण कञ्चनपुरमा सम्पन्न
कञ्चनपुर, ७ भदौ २०८३ – भारतको हल्द्वानीस्थित उत्तराखण्ड मुक्त विश्वविद्यालयले नेपालका सीमा क्षेत्रमा विद्यार्थीहरुलाई लक्षित गर्दै गरेको तीनदिने प्रचार–प्रसार तथा शैक्षिक जानकारी अभियान कञ्चनपुरमा सम्पन्नथप जान्नुहोस्
