ब्रेकिङ न्युज

Default Placeholder

डडेल्धुराबाट रास्वपाका डा. ताराप्रसाद जोशी विजयी, ३४ वर्षको कांग्रेस विरासत तोडे

डडेल्धुरा, २३ फागुन — डडेल्धुरा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवारथप जान्नुहोस्

कञ्चनपुरमा रास्वपाले खाता खोल्यो, दीपक बोहरा ठूलो मतान्तरले विजयी

२३ फागुन, २०८२ कञ्चनपुर : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ। यसैबीच कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर ०२थप जान्नुहोस्

कञ्चनपुरको ३ वटै क्षेत्रमा रास्वपाको अग्रता कायमै

२२ फागुन, २०८२ कञ्चनपुर: फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको आज देशका विभिन्न निर्वाचन क्षेत्रहरुमा मतगणना शुरु भईसकेको छ। कञ्चनपुर जिल्लाका ३ वटाथप जान्नुहोस्

निर्वाचन २०८२ – बझाङ जिल्ला अपडेट

बझाङ जिल्लाको मत अपडेट १५०० बजेसम्मकोजम्मा मतदाता संख्या : १,२६,९०३जम्मा खसेको मत संख्या : १९८९१पुरुष : २३४७४महिला : २६४१७प्रतिशतमा : ३९.३१%

निर्वाचन २०८२ – डडेल्धुरा जिल्ला अपडेट

समयः-१३:५०, जिल्लाः-डडेल्धुरानिर्वाचन क्षेत्रः-१जम्मा मतदाता संख्याः-९३४०३खसेको मतमहिलाः-१७२२३पुरुषः-१५८९२जम्माः-३३११५प्रतिशत :- ३५.४०

प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ खसेको मत समय:- १५:०० बजेनिर्वाचन क्षेत्र नंबर १ कुल मतदाता:- १०८४९१महिला:- २५३३०पुरूष:- २१०४८जम्मा:- ४६३७८ निर्वाचन क्षेत्र नंबर २ कुल मतदाता:- १०७७५७महिला:-थप जान्नुहोस्

कंचनपुर जिल्ला निर्वाचन अपडेट

कंचनपुर जिल्ला निर्वाचन अपडेटसमयः-१४:०० बजे सम्म।जिल्लाः- कंचनपुरनिर्वाचन क्षेत्रः- १जम्मा मतदाता संख्याः- १०१७२४खसेको मतमहिलाः- २२५२७पुरुषः-२०३८५जम्माः-४२९१२ निर्वाचन क्षेत्रः- २जम्मा मतदाता संख्याः-१०९५७४खसेको मतमहिलाः-२४९४५पुरुषः-२२१००जम्माः-४७०४५ निर्वाचन क्षेत्रः- ३जम्मा मतदाता संख्याः-१०३०८७खसेकोथप जान्नुहोस्