ब्रेकिङ न्युज

Default Placeholder

कंचनपुर जिल्ला निर्वाचन अपडेट
समयः-१४:०० बजे सम्म।
जिल्लाः- कंचनपुर
निर्वाचन क्षेत्रः- १
जम्मा मतदाता संख्याः- १०१७२४
खसेको मत
महिलाः- २२५२७
पुरुषः-२०३८५
जम्माः-४२९१२

निर्वाचन क्षेत्रः- २
जम्मा मतदाता संख्याः-१०९५७४
खसेको मत
महिलाः-२४९४५
पुरुषः-२२१००
जम्माः-४७०४५

निर्वाचन क्षेत्रः- ३
जम्मा मतदाता संख्याः-१०३०८७
खसेको मत
महिलाः-२२३२१
पुरुषः-१९२९९
जम्माः-४१६२०

जिल्लामा जम्मा मतदाता:- ३१४३८५
जिल्लामा जम्मा खसेको मत -१३१५७७
जम्मा खसेको मत प्रतिशतमा- ४२%

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: