२४ भदौ २०८२

काठमाण्डौ :

हिजोबाट शुरु भएको जेनजी आन्दोलनबाट उत्पन्न भएको बिषम परिस्थितिबाट प्रधानमन्त्री ओलीले राजिनामा दिएका छन ।