असार ५, २०८१
महेन्द्रनगर संवाददाता
इन्टरनेशनल क्रिकेट काउन्सिल (ICC) ले जारी गरेको T20 क्रिकेटको नयाँ सूची अनुसार, नेपालका अलराउंडर दिपेन्द्र सिंह एरी छैटौं स्थानमा उक्लिएका छन्। यसअघि दिपेन्द्र ९औं स्थानमा थिए। जारी र्याङ्किङमा पहिलो स्थानमा अस्ट्रेलियन अलराउंडर मार्कस स्टोनिस रहेका छन्, भने विश्व क्रिकेटका हस्ती भारतका हार्दिक पाण्डेय समेत दिपेन्द्रभन्दा पछि परेका छन्।


प्रतिक्रिया