मुख्य सामग्रीमा जानुहोस्
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
महेन्द्रनगर, कञ्चनपुर
099-590279 · 9766985464
बडा दसैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना!

आध्या स्कुल — बडा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना
शुक्रबार, ३० अशोज २०८३

nishpakshawaj

आरक्ष पिडितको गुनासो, लालपुर्जा नभएर सेवाबाट बन्चित

आरक्ष पिडितको गुनासो, लालपुर्जा नभएर सेवाबाट बन्चित

११ कार्तिक २०८२ बिष्णु दत्त जोशी कञ्चनपुर : कञ्चनपुरका आरक्ष पिडित समुदाय लगातार रुपमा आफ्नो मोडालिटि परिवर्तन गर्दै आन्दोलनमा छन । बि स २०५८ सालथप जान्नुहोस्

आरक्ष पिडित आन्दोलन: माग पुरा नहुन्जेलका लागि जिल्ला प्रशासन अगाडि बस्ने आरक्ष पिडित आन्दोलन: माग पुरा नहुन्जेलका लागि जिल्ला प्रशासन अगाडि बस्ने १० कार्तिक २०८२ कञ्चनपुर: कञ्चनपुर जिल्लाका आरक्ष पिडित समुदाय फेरि एकपटक आन्दोलित भएका छन । पटक पटक आफ्ना मागहरु पुरा गराउन लागि परेका पिडित परिवारहरुथप जान्नुहोस्
भाइटिकाको पौराणिक इतिहास तथा आजको भाइटिका भाइटिकाको पौराणिक इतिहास तथा आजको भाइटिका राजबहादुर चन्द महेन्द्रनगर:यम पञ्चकको पाँचौ दिन अर्थात तिहारको अन्तिम दिन, कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदी-बहिनीले आफ्नाथप जान्नुहोस्
नेपालले आज समोआसंग क्वालिफायर्सको अन्तिम खेल खेल्दै नेपालले आज समोआसंग क्वालिफायर्सको अन्तिम खेल खेल्दै ३१ असोज २०८२ भारत-श्रीलंकामा आयोजना हुने टी२० विश्वकप-२०२६ मा छनौट भइसकेको नेपालले आज समोआसंग सुपरसिक्सको अन्तिम खेल साझँ ४:१५ बजे देखि ओमानमा खेल्नेछ । छनौटथप जान्नुहोस्
नेपालको अपराजित यात्रामा सन्दिप “प्लेयर अफ द म्याच” नेपालको अपराजित यात्रामा सन्दिप “प्लेयर अफ द म्याच” २८ असोज २०८२ ओमानमा जारी टी20 विश्वकप एसिया तथा इष्ट एसिया छनौट अन्तर्गत नेपालले कतारलाइ ५ रनले हराउदै आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।थप जान्नुहोस्
नायक बने ‘टाइगर’ दिपेन्द्र, नेपालको रोमाञ्चक  जित  नायक बने ‘टाइगर’ दिपेन्द्र, नेपालको रोमाञ्चक  जित  २६ असोज २०८२  खेलका मुख्य नायक अर्थात ‘म्यान अफ द म्याच’ बनेका दिपेन्द्र सिंह ऐरीको सानदार बलिङ तथा फिल्डिङमा नेपालले ओमान माथी १ रनको आकर्षकथप जान्नुहोस्
आलिताल गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष  कप  क्रीकेट तथा भलिबल प्रतियोगिता भोलीबाट शुरु आलिताल गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष  कप क्रीकेट तथा भलिबल प्रतियोगिता भोलीबाट शुरु २६ असोज २०८२  डडेल्धुरा :  डडेल्धुराको आलिताल गाउँ पालिकाको आयोजना अध्यक्ष, उपाध्यक्ष कप भलिबल तथा क्रीकेट प्रतियोगिता संचालन हुने भएको छ । आलिताल गाउँ पालिकालेथप जान्नुहोस्
नेपालको जापानलाई जित्यो, दुवै टिम सुपर-सिक्समा  नेपालको जापानलाई जित्यो, दुवै टिम सुपर-सिक्समा  २४ असोज २०८२ ओमानमा आज भएको T20 विश्वकप २०२६ को एसिया तथा इष्ट एसिया छनौट खेलमा नेपालले जापानलाइ पराजित गरेको छ । टस जितेर फिल्डिङथप जान्नुहोस्
भारतमा खोकीको औषधि खुवाउदा बालबालिकाहरुको मृत्यु, कंचनपुरको औषधि बजारमा अनुगमन छैन । भारतमा खोकीको औषधि खुवाउदा बालबालिकाहरुको मृत्यु, कंचनपुरको औषधि बजारमा अनुगमन छैन । •⁠ ⁠कन्चनपुरमा औषधि क्षेत्रमा अनुगमन फितलो •⁠ ⁠भारतमा खोकीको औषधिले बाल-बालिकाको मृत्यु हुदा सम्म सिमा क्षेत्रका औषधि पसल तथा क्लिनिकहरुमा अनुगमन भएन । •⁠ ⁠स्थानिय स्वास्थ्य शाखाको पनि…
नेपाली बलिङ अगाडि  टिकेन् कुवेत, अल-आउट गर्दै नेपालको जित नेपाली बलिङ अगाडि टिकेन् कुवेत, अल-आउट गर्दै नेपालको जित २३ असोज २०८२ नेपालले T20 विश्वकप एसिया तथा इष्ट एसिया छनौट अन्त्रगत   कुवेत संग ५८ रनको जित निकालेको छ । ओमानमा भइरहेको छनौट खेलमाथप जान्नुहोस्
टी२० विश्वकप-२०२६ एसिया तथा ईष्ट-एसिया  छनौटमा दाबेदार चार टिम टी२० विश्वकप-२०२६ एसिया तथा ईष्ट-एसिया  छनौटमा दाबेदार चार टिम २२ असोज २०८२ काठमाण्डौ : एसिया तथा ईष्ट–एसिया  छनौटमा मुख्य दाबेदार मानिएका चार देश जसमध्ये ३ टोलीले मात्र सन् २०२६ मा हुने विश्वकपमा भाग लिनथप जान्नुहोस्
निर्वाचन आयोगको कार्यतालिका स्वीकृत, फागुन २१ गते मतदान हुने निर्वाचन आयोगको कार्यतालिका स्वीकृत, फागुन २१ गते मतदान हुने २० असोज २०८२ काठमाण्डौ : जेन-जी आन्दोलनपछि संसद विघटन भई अन्तरिम सरकार भए पश्चात अन्तरिम सरकारको मुख्य लक्ष्य फागुन २१ गते निर्वाचन सम्पन्न गराउने रहेकोथप जान्नुहोस्
कंचनपुरको सिउडीबागमा जीप दुर्घटना, एक बालिकाको मृत्यु ८ जना घाइते  कंचनपुरको सिउडीबागमा जीप दुर्घटना, एक बालिकाको मृत्यु ८ जना घाइते  १४ असोज २०८२ कंचनपुर : कञ्चनपुर जिल्लाको बेदकोट न.पा.३ सिउडीबाग स्थित दैजि जोगबुढा सडक खण्डमा बोलेरो जीप दुर्घटना हुदा २ बर्षिय बालिकाको मृत्यु भएको छथप जान्नुहोस्
इन्डिज विरुद्ध नेपालले गर्‍यो सिरिज कब्जा, आज क्लीन स्वीपको तयारी इन्डिज विरुद्ध नेपालले गर्‍यो सिरिज कब्जा, आज क्लीन स्वीपको तयारी   १४ असोज २०८२ नेपालले एक खेल अगावै वेस्ट इन्डिजविरुद्धको शृंखला कब्जा गरेको छ। युनिटी कपअन्तर्गत युएईमा चलिरहेको सिरिजमा विश्व च्याम्पियन वेष्ट-इन्डिज विरुद्ध  लगातार दुईथप जान्नुहोस्
नेपाललाई पहिलो पटक टेष्ट राष्ट्र विरुद्ध सिरिज जित्ने मौका  नेपाललाई पहिलो पटक टेष्ट राष्ट्र विरुद्ध सिरिज जित्ने मौका  १३ असोज २०८२ युएईमा चलिरहेको युनिटी कप टी२० क्रीकेट प्रतियोगितामा पहिलो म्याचमा नेपालले वेष्ट-इन्डिजलाई १९ रनले पराजित गरेको थियो । कुनैपनी टेष्ट राष्ट्र संग पहिलोथप जान्नुहोस्
४१ वर्षे ईतिहासमा पहिलो पटक भारत-पाकिस्तान एसिया कप फाइनलमा  ४१ वर्षे ईतिहासमा पहिलो पटक भारत-पाकिस्तान एसिया कप फाइनलमा  १२ असोज २०८२ युएईमा जारी एसिया कप २०२५ को उपाधिको लागि नेपाली समय अनुसार आज साझँ सवा ८ बजे देखि भारत र पाकिस्तान एक आपसमाथप जान्नुहोस्
नेपालद्वारा दुई पटकको  विश्वकप बिजेता वेष्ट-इन्डिज पराजित  नेपालद्वारा दुई पटकको  विश्वकप बिजेता वेष्ट-इन्डिज पराजित  १२ असोज २०८२ युएईमा शुरु भएको युनिटी कप टी२० क्रीकेट प्रतियोगितामा नेपालले वेष्ट-इन्डिजलाई १९ रनले पराजित गरेको छ । यसअघि, वेस्ट इन्डिज विरुद्धको शृंखलाको पहिलोथप जान्नुहोस्
कञ्चनपुरका खत्रीको आविष्कार: कृषकको लाखौ बचाउने सिचाई  उपकरण कञ्चनपुरका खत्रीको आविष्कार: कृषकको लाखौ बचाउने सिचाई उपकरण कञ्चनपुर कञ्चनपुरको भिमदत्त नगरपालिका १५ निम्बुखेडा स्थायी बसोबास भएका कृष्ण बहादुर खत्रीले कम लागतबाट बढि काम लिन सकिने कृषि औजारका रुपमा बिजुली तथा ईन्धनको अभावमाथप जान्नुहोस्
Gen-Z आन्दोलनका शहिद प्रहरी जवान स्व. उत्तम सिंह थापाको परिवारलाई राहत रकम Gen-Z आन्दोलनका शहिद प्रहरी जवान स्व. उत्तम सिंह थापाको परिवारलाई राहत रकम १ असोज २०८२ दार्चुला : आज जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्र.ना.उ.प्रकाश दाहाल समेतका प्रहरी अधिकारीहरु लेकम गा.पा. वडा नं. ३ गुमखोली स्थित स्वर्गिय थापाकोथप जान्नुहोस्