मुख्य सामग्रीमा जानुहोस्
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
महेन्द्रनगर, कञ्चनपुर
099-590279 · 9766985464
बडा दसैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना!

आध्या स्कुल — बडा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना
बिहिबार, २९ अशोज २०८३

CAN

नेपाल द्वारा नेदरल्याण्ड पराजित

नेपाल द्वारा नेदरल्याण्ड पराजित

२८ जेठ २०८२ काठमाण्डौ : आईसिसि डिभिजन-२ क्रिकेट प्रतियोगिता अन्त्रगत हिजो राती सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड १६ रनले पराजित गरेको छ।  नेदरल्याण्ड टस जितेर ब्याटिङकोथप जान्नुहोस्

नेपाली महिला क्रिकेट टोली विश्वकप ग्लोबल छनौटमा नेपाली महिला क्रिकेट टोली विश्वकप ग्लोबल छनौटमा काठमाण्डौ ०५ जेठ २०८२ नेपालले आज थाईलेण्डको Terdthai cricket ground मा भएको T20  क्रिकेटको खेलमा युएईलाई ५ विकेटले हराउदै विश्वकप ग्लोबल छनौटमा आफ्नो स्थान पक्काथप जान्नुहोस्
नेपाल क्रीकेट महाभिडन्तमा आजको फाइनल नेपाल क्रीकेट महाभिडन्तमा आजको फाइनल सुदुरपश्चिम प्रदेश ०६ पुस २०८१ आज सुदुर पश्चिम रोयल्स र जनकपुर बोल्टस बिच NPL पहिलो संसकरणको फाइनल खेल हुदैछ । सुदुरका दिपेन्द्र रणनितीमा अब्बल मानिनेथप जान्नुहोस्
यी चार टोली पुगे NPL को अन्तिम चारमा यी चार टोली पुगे NPL को अन्तिम चारमा ०१ पुस २०८१ काठमाण्डौमा चलिरहेको नेपाल प्रीमियर लिगको सिजनमा आज कर्णाली रनरेटको आधारमा छनौट भए संगै अन्तिम चार टोलीको टुंगो लागेको छ । आज बिहानथप जान्नुहोस्
सुदुर रोयल्सको जितको ह्याट्रिक , लुम्बिनी पराजित सुदुर रोयल्सको जितको ह्याट्रिक , लुम्बिनी पराजित सुदुरपश्चिम प्रदेश  २२ मंसिर २०८१ काठमाण्डौको किर्तिपुरमा सञ्चालनमा रहेको नेपाल प्रिमियर लिगमा लगभग सबै टीमले कम्तीमा ३ खेल खेलिसकेका छन । यसै बिच आज भएकोथप जान्नुहोस्
दिपेन्द्र उत्कृष्ठ दुईमा , हार्दिक पाण्ड्या र स्टोइनिस परे पछि दिपेन्द्र उत्कृष्ठ दुईमा , हार्दिक पाण्ड्या र स्टोइनिस परे पछि कंचनपुर  १६ असोज २०८१ नेपाली क्रीकेट टीमका स्टार अलराउण्डर दिपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रीकेट परिषदको अलराउण्डर तर्फ  दोस्रो स्थानमा उक्लिएका छन । ICC ( Internationalथप जान्नुहोस्
विश्वले चिनेको दिपेन्द्र , नेपालले चिनेन विश्वले चिनेको दिपेन्द्र , नेपालले चिनेन काठमाण्डौ  ०६ असोज २०८१ नेपाली क्रीकेट टोलीले विश्वकप छनौट लिग २ क्रीकेट शृङ्खलामा आज क्यानडा सङ्ग खेल्दै छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेरथप जान्नुहोस्
“टाइगर इज ब्याक” नेपाल प्रीमियर लिग “टाइगर इज ब्याक” नेपाल प्रीमियर लिग काठमाण्डौ, २९ भदौ, २०८१नेपालको घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका स्टार अलराउण्डर दिपेन्द्र सिंह ऐरी नेपाल प्रीमियर लिग (NPL) मा सुदूरपश्चिम टीमबाट खेल्ने भएका छन्।थप जान्नुहोस्
भारतको टी20 विश्वकप ईतिहास भारतको टी20 विश्वकप ईतिहास सुदुरपश्चिम प्रदेश , कंचनपुर  १६ असार , २०८१ भारतले साउथ अफ्रिकालाई फाइनल खेलमा ७ रनले पराजित गरे सङ्गै T20 विश्वकप क्रीकेट प्रतियोगितामा अपराजित यात्रा सङ्गैथप जान्नुहोस्
विश्वको छैटौ स्थानमा दिपेन्द्र विश्वको छैटौ स्थानमा दिपेन्द्र असार ५, २०८१महेन्द्रनगर संवाददाता इन्टरनेशनल क्रिकेट काउन्सिल (ICC) ले जारी गरेको T20 क्रिकेटको नयाँ सूची अनुसार, नेपालका अलराउंडर दिपेन्द्र सिंह एरी छैटौं स्थानमा उक्लिएका छन्।थप जान्नुहोस्
विश्वकपका बिच नेपाललाई खुशीको खबर विश्वकपका बिच नेपाललाई खुशीको खबर T20 विश्वकप क्रीकेट प्रतियोगिता चलिरहेको बेला नेपालका लागी ICC बाट खुशीको खबर आएको छ । नेपाल अहिले चलिरहेको विश्वकपमा सहभागी टीम हो । नेपाली टोलीलेथप जान्नुहोस्
फाप्ला अन्तराष्ट्रिय क्रीकेट मैदान तथा खेलग्राम फाप्ला अन्तराष्ट्रिय क्रीकेट मैदान तथा खेलग्राम सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेल पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । यस प्रदेश बाट राष्ट्रीय तथा अन्तर्राष्ट्रीय खेलाडिहरू उत्पादन भएका र राष्ट्रका लागि खेलिरहेका उदाहरणथप जान्नुहोस्
T20 विश्वकपमा आज नेपाल vs. नेदरल्यान्ड T20 विश्वकपमा आज नेपाल vs. नेदरल्यान्ड आज अमेरिकाको Grand Prairie Stadium नेपालले आफ्नो विश्वकप यात्राको शुरुवात नेदरल्यान्ड सङ्गको खेलबाट गर्दैछ ।  नेपाल T20 विश्वकपमा दोश्रो चोटि पुगेको हो , यसभन्दा अगाडिथप जान्नुहोस्
प्लेअफको रेसमा दुई सेलिब्रेटी प्लेअफको रेसमा दुई सेलिब्रेटी इण्डियन प्रीमियर लिग प्रतियोगिताको प्लेअफमा आज भारतिय पुर्व कप्तान महेन्द्र सिंह धोनी सम्मलित चेन्नइ सुपर किङस र अर्का भारतिय पुर्व कप्तान विराट कोहली सम्मलित रोयलथप जान्नुहोस्
सन्दिपले विश्वकप खेल्न पाउने सम्भावना कायमै सन्दिपले विश्वकप खेल्न पाउने सम्भावना कायमै जेठ ०२ , कंचनपुरनेपाललाई क्रीकेट मार्फत विश्व सामु चिनाएका नेपाली क्रीकेट टिमका पुर्व कप्तान युवा लेग स्पिनर सन्दिप लामिछानेलाई उच्च अदालत पाटनले मुद्दामा सफाइ दिएथप जान्नुहोस्
कोलकता क्वालिफाई कोलकता क्वालिफाई IPL को जारी सिजनमा कोलकाता नाइटराइडर्स क्वालिफाइ हुने पहिलो टीम बनेको छ । पछिल्लो खेलमा मुम्बई इण्डियन्सलाइ हराएकाे कोलकाताले अंक तालिकामा १८ अंक पुर्‍याउदै क्वालिफाइथप जान्नुहोस्
पाँच पटकको ट्रफी विजेता अंक तालिकाको अन्तिम दुईमा पाँच पटकको ट्रफी विजेता अंक तालिकाको अन्तिम दुईमा भारतमा जारी इण्डियन पृमियर लिग क्रीकेट प्रतियोगितामा ५ पटक सम्म ट्रफी जित्न सफल टोली मुम्बई इन्डियनस अंक तालिकाको ९औ स्थानमा पुगेको छ । प्रतियोगितामा कुलथप जान्नुहोस्
IPL नेपाली खेलाडी छैनन दर्शक मात्रै IPL नेपाली खेलाडी छैनन दर्शक मात्रै विश्व खेल जगतमा फुटबल पछिको दोस्रो लोकप्रिय खेलका रुपमा मान्यता पाउने गरेको क्रीकेट खेल हिजो आज लोकप्रियताको शिखरमा रहेको पाइन्छ।करिब एक महिनाको तालिका सार्वजनिक गरीथप जान्नुहोस्
विश्व क्रीकेटलाई चुनौती दिदै नेपाल विश्व क्रीकेटलाई चुनौती दिदै नेपाल एसियायी खेलहरु अन्त्रगत भइरहेका खेलहरुमा क्रीकेट पनि एक हो । टी20 तरिकामा भइरहेको उक्त खेल शृङ्खलामा नेपालको टीम समेत सम्मलित रहेको छ ।पछिल्लो केही वर्षयताथप जान्नुहोस्