सुदुरपश्चिम प्रदेश , कंचनपुर 

१६ असार , २०८१

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

भारतले साउथ अफ्रिकालाई फाइनल खेलमा ७ रनले पराजित गरे सङ्गै T20 विश्वकप क्रीकेट प्रतियोगितामा अपराजित यात्रा सङ्गै T20 विश्वकपको समापन भएको छ । क्रीकेट इतिहासमा विश्वकपको अभागी टोलीको रुपमा चिनिने साउथ अफ्रिकाको  यसपाली समेत भाग्यले साथ दिएन । खेल लगभग आफ्नो पक्षमा बनाइसकेको साउथ अफ्रिकाले अन्ततः खेल गुमायो र इतिहासको आफ्नो पहिलो ट्रफीको नजिक पुगेर ट्रफी जित्नबाट चुक्यो । 

भारतले यो ट्रफी जिते सङ्गै उसले आफ्नो दोस्रो T20 विश्वकप जितेको छ । भारतले पहिलो विश्वकप भने महेन्द्र सिंह धोनीको कप्तानीमा सन २००७ मा जितेको थियो अर्थात २० ओभरमा खेलाइएको क्रीकेट विश्वकपको पहिलो उपाधी जित्ने टोली भारत बनेको थियो । 

भारतको अहिले सम्मको T20 विश्वकप क्रीकेट इतिहासलाई हेर्दा , 

सन २००७ –  फाइनलमा पाकिस्तानलाई ५ रनले हराउदै बिजेता 

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

२०१४ – फाइनल (मिरपुरमा श्रीलंकासँग ६ विकेटले पराजित)

2016 – सेमिफाइनल (वानखेडेमा वेस्ट इन्डिजसँग सात विकेटले पराजित)

२०२२ – सेमिफाइनल (एडिलेडमा इंग्ल्याण्डसँग १० विकेटले पराजित)

२०२४ – फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउदै बिजेता

यी बाहेक अन्य विश्वकपमा भारतको ईतिहास सम्झन योग्य भने थिएन अरु विभिन्न विश्वकपहरुमा भारत सेमिफाइनल सम्म समेत नपुगेर बाहिरिएको थियो ।