आरक्षपीडितको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयलाई सरोकारवालाद्वारा ज्ञापनपत्र पेश
कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्रभावित आरक्षपीडित परिवारको समस्या समाधान गर्न कञ्चनपुरका नागरिक तथा आरक्षपीडितका सरोकारवालाले नेपाल सरकारसँग माग गरेका छन्। उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोथप जान्नुहोस्

