मुख्य सामग्रीमा जानुहोस्
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
महेन्द्रनगर, कञ्चनपुर
099-590279 · 9766985464
बडा दसैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना!

आध्या स्कुल — बडा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना
शुक्रबार, ३० अशोज २०८३
निश्पक्ष आवाज

संवाददाता

निश्पक्ष आवाज

४९८ समाचार

नेविसंघ बैतडीको जिल्ला कार्यसमिती बिस्तार नेविसंघ बैतडीको जिल्ला कार्यसमिती बिस्तार बैतडी, ०२ साउन २०८१ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बैतडीको जिल्ला कार्यसमिति बिस्तार गरिएको छ । नेविसंघ बैतडीका अध्यक्ष दिपेन्द्रबहादुर ढुंगालले ११३सदस्यीय जिल्लाथप जान्नुहोस्
बदलिएको सरकारमा कसको जिम्मेवारी कुन ? बदलिएको सरकारमा कसको जिम्मेवारी कुन ? लोकतान्त्रिक गणतन्त्रका नयाँ प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन । नेपाली काङ्ग्रेस र नेकपा एमालेको गठबन्धन पश्चात् देशले नयाँ कार्यकारी पाएको हो
बैतडीको द.न.पा.–५ ले गर्‍यो सार्वजनिक सुनुवाई बैतडीको द.न.पा.–५ ले गर्‍यो सार्वजनिक सुनुवाई बैतडी , असार २७, २०८१बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५ ले आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।चालु आर्थिक बर्ष २०८०÷८१ मा वडा कार्यालयथप जान्नुहोस्
तिर्थयात्रामा भएका घटनाहरु तिर्थयात्रामा भएका घटनाहरु विश्वमै हिन्दु मुलुकका रुपमा पहिचान बनाएको नेपाल भारतको छिमेकी राष्ट्र समेत हो । प्रत्येक वर्ष नेपालबाट भारतका तिर्थस्थलहरुमा घुम्न जाने नेपाली भक्तजनहरुको संख्या उल्लेख्य रहेकोथप जान्नुहोस्
भारतको टी20 विश्वकप ईतिहास भारतको टी20 विश्वकप ईतिहास सुदुरपश्चिम प्रदेश , कंचनपुर  १६ असार , २०८१ भारतले साउथ अफ्रिकालाई फाइनल खेलमा ७ रनले पराजित गरे सङ्गै T20 विश्वकप क्रीकेट प्रतियोगितामा अपराजित यात्रा सङ्गैथप जान्नुहोस्
बिश्वकपको सेमिफाइनलमा चार टीम बिश्वकपको सेमिफाइनलमा चार टीम चलिरहेको २० ओभरको  विश्वकप क्रीकेट प्रतियोगिताको अन्तिम चार टीमको टुंगो लागेको छ ।  हिजो साझ भएको भारत र अस्ट्रेलियाको खेल भारतले जित्दै समूह चरणको बिजेताथप जान्नुहोस्
धनगढी मा प्रथम प्रादेशिक लोक भजन प्रतियोगिता २०८१ सम्पन्न धनगढी मा प्रथम प्रादेशिक लोक भजन प्रतियोगिता २०८१ सम्पन्न धनगढीको रामजानकी मन्दिरमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित प्रथम प्रादेशिक लोक भजन प्रतियोगिता-२०८१ सम्पन्न भएको छ। प्रतियोगितामा कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित राधेश्याम भजन मण्डलीले प्रथम स्थान हासिल गर्दै नगद २०…
अनेरास्ववियु कंचनपुरको जिल्ला कमिटी विस्तार अनेरास्ववियु कंचनपुरको जिल्ला कमिटी विस्तार कंचनपुर, महेन्द्रनगर  १० असार २०८१  आज अनेरास्ववियु कंचनपुरको १७ औ जिल्ला अधिवेशन कंचनपुर सम्पन्न भएको छ ।  उद्योग वाणिज्य संघ कंचनपुरको सभाहलमा सम्पन्न भएको कार्यक्रममाथप जान्नुहोस्
नेपाल किसान संघले दशरथचन्द नगरपालिकाका प्रमुखलाई ३३ बुँदे ज्ञापन पत्र बुझायो नेपाल किसान संघले दशरथचन्द नगरपालिकाका प्रमुखलाई ३३ बुँदे ज्ञापन पत्र बुझायो ने क पा एमाले निकट नेपाल किसान संघ बैतडीले दशरथचन्द नगरपालिकाका प्रमुख पुष्कर राज जोशीलाई २०८१/०८२ को लागी नीति तथा कार्यक्रममा कृषि क्षेत्र सङ्ग सम्बन्धित ३३ बुदे मागहरु…
राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ उद्घाटन कार्यक्रम सम्पन्न राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ उद्घाटन कार्यक्रम सम्पन्न राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ धनगढीमा उद्घाटन, मन्त्री रेखा शर्माको विशेष उपस्थिति, बालबालिकाको सर्वांगीण विकास र चलचित्रमार्फत समाज परिवर्तनको पहल।
प्रेस सेन्टर नेपाल, कैलालीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न प्रेस सेन्टर नेपाल, कैलालीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न आज बिहान धनगढी उपमहानगरपालिका वडा नं. ३ स्थित होटल फ्लोराको सभाहलमा प्रेस सेन्टर नेपाल, कैलालीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बैतडीमा २२ सदस्यीय जिल्ला कमिटी गठनको प्रस्ताव नेपाल लोकतान्त्रिक खेलकुद संघ बैतडीमा २२ सदस्यीय जिल्ला कमिटी गठनको प्रस्ताव बैतडी, गोठालापानी – नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले आज दशरथचन्द नगरपालिका ०४, गोठालापानीमा रहेको नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाथप जान्नुहोस्
विश्वको छैटौ स्थानमा दिपेन्द्र विश्वको छैटौ स्थानमा दिपेन्द्र असार ५, २०८१महेन्द्रनगर संवाददाता इन्टरनेशनल क्रिकेट काउन्सिल (ICC) ले जारी गरेको T20 क्रिकेटको नयाँ सूची अनुसार, नेपालका अलराउंडर दिपेन्द्र सिंह एरी छैटौं स्थानमा उक्लिएका छन्।थप जान्नुहोस्
बैतडी हत्याकाण्ड: एकल महिलाले अपशब्दको कारणले हत्या गरिन् बैतडी हत्याकाण्ड: एकल महिलाले अपशब्दको कारणले हत्या गरिन् बैतडी, असार १ गते शनिबार राति, बैतडीको पाटन नगरपालिका-६ मा ४५ वर्षीय विरभान सिंह विष्ट २६ वर्षीया एकल महिला तथा सहस्त्रलिङ्ग प्राथमिक राहत शिक्षिका भागरथीथप जान्नुहोस्
बैतडीमा वन डढेलोले १,२३९ हेक्टर वन क्षेत्र नष्ट बैतडीमा वन डढेलोले १,२३९ हेक्टर वन क्षेत्र नष्ट यो वर्ष बैतडीका विभिन्न स्थानमा रहेका एक सय भन्दा बढी वनहरु डढेलोले नष्ट भएका छन् । पछिल्लो बर्षहरुको तुलनामा सामुदायिक तथा राष्ट्रिय वनहरुमा आगलागीका कारण बढी क्षति भएको…
सुदूरपश्चिम प्रदेशको २०८१/०८२ को बजेट प्रस्तुत सुदूरपश्चिम प्रदेशको २०८१/०८२ को बजेट प्रस्तुत आज सुदूरपश्चिम प्रदेश सभाको सभा हलमा सुदूरपश्चिम प्रदेश सभाका सभामुख माननीय भिम बहादुर भण्डारीको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशनको आठौं बैठक सम्पन्न भएको छथप जान्नुहोस्