कञ्चनपुर

०३ मंसिर २०८१

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

आगामी मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुदैछ । निर्वाचन आयोगले कार्यक्रम अनुसार मंसिर ०२ गते उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन ।

सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्ला मध्ये ६ जिल्लामा उपनिर्वाचन हुनगइरहेको छ ।

कुन जिल्लामा कति जना उम्मेदवारको उम्मेदवारी दर्ता

कञ्चनपुर

भिमदत्त नगरपालिका वडा ०६ को रिक्त रहेको वडाध्यक्ष पदको लागी १२ जनाको उम्मेदवारी दिएका छन जसमा ०२ जना स्वतन्त्र उम्मेदवार समेत रहेका छन ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

कैलाली

जिल्ला समन्वय समितिको प्रमुख पदको लागी २ जनाले उम्मेदवारी दर्ता गराएका छन । नेपाली काङग्रेस तथा नागरिक उन्मुक्ती पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन ।

बाजुरा

बाजुरामा स्वामीकार्तिक खापर गाउपालिकाको उपाध्यक्ष पदको लागी ५ जनाको उम्मेदवारी दर्ता गराएका छन ।

दार्चुला

दार्चुलामा दुहु गा पा वडा नं ०५ को वडाध्यक्ष पदको लागी ४ जनाको उम्मेदवारी रहेको छ । जसमध्ये १ जना स्वतन्त्र उम्मेदवार समेत रहेका छन ।

डोटी

डोटीको पुर्वीचौकी गा पा वडा नं ०६ को वडाध्यक्षको पदको लागी ४ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

बझाङ

बझाङ जिल्लाको सुर्मा गा पा ०४ को वडाध्यक्ष पदको लागी ४ जनाले उम्मेदवारी दर्ता गराएका छन ।