ब्रेकिङ न्युज

Default Placeholder

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय झण्डा प्रतिस्थापन

सञ्जु महर १५ मंसिर, २०८२ कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा समाजशास्त्र सातौं सेमेस्टरका विद्यार्थीहरूले क्याम्पस परिसरमा नयाँ नेपाली राष्ट्रिय झण्डा स्थापना गरेका छन्। पुरानोथप जान्नुहोस्

अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश आर्यल कंचनपुरमा

बिष्णुदत्त जोशी १५ मंसिर २०८२ कञ्चनपुर: गृहमन्त्री ओमप्रकास अर्याल कञ्चनपुर आएका छन, कञ्चनपुरमा गृहमन्त्रीले प्रस्तावित  दोधाराचाँदनी सुख्खा बन्दरगाह निर्माणस्थल, चारलेन महाकाली पुल क्षेत्र, शुक्लाफाँटा राष्ट्रियथप जान्नुहोस्