धनगढी 

३ भदौ २०८१

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

सुदुरपश्चिम प्रदेश, धनगढी मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमल बहादुर शाहले प्रेस विज्ञप्ति जारी गर्दै सुदुरपश्चिम प्रदेश सरकार गठन भएपछि बजेट बार्षिक बिकास कार्यक्रम बिभिन्न क्षेत्रबाट प्राप्त सुझाव साथै गठबन्धन दलको सहमति र निर्देशनमा अगाडि बढने तपसिल बमोजिमका आधारहरुमा बजेट तयार गरिने बताएका छन । 

१) प्रदेश सरकारले रु २५ लाख भन्दा माथी सिलिङ कायम गरि बजेट बिनियोजन गर्ने ।

२) आवश्यकता र आौचित्यको आधारमा २५ लाख भन्दा कम बजेट बिनियोजन गर्नु पर्ने भएमा कार्ययोजना सहित सशर्त अनुदानको रुपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने ।

३) प्रदेश सरकारबाट ब्यक्ति ,समूह ,संस्था ,निजी फर्म ,कम्पनी  र सहकारी लाई बजेट तोकेर बिनियोजन गरिने छैन ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

४) सुप प्रदेश सरकारबाट कार्यन्वयन हुने कुनैपनि योजना उपभोक्ता समिति मार्फत गरिने छैन ।