कंचनपुर, महेन्द्रनगर 

१० असार २०८१ 

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

आज अनेरास्ववियु कंचनपुरको १७ औ जिल्ला अधिवेशन कंचनपुर सम्पन्न भएको छ ।  उद्योग वाणिज्य संघ कंचनपुरको सभाहलमा सम्पन्न भएको कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटीका संयोजक अमर बहादुर धामीको अध्यक्षता अधिवेशन सम्पन्न भएको छ । अधिवेशन कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री तथा ने क पा एमाले पोलिटव्युरो सदस्य राजेन्द्र सिह रावल रहेका थिए भने अतिथीहरुमा पोलिटव्युरो सदस्य निरु देवी पाल, केन्द्रिय सदस्य कृपाराम राना,सु.प. प्रदेश सभा सदस्य हिरा सार्की, सु.प. प्रदेश कमिटी सदस्य महेश पन्त, ने क पा एमाले कंचनपुर जिल्ला अध्यक्ष लक्ष्मी बुढा, जिल्ला उपाध्यक्ष जनक राज अवस्थी सहितको सहभागीता रहेको थियो । 

उक्त कार्यक्रममा अमर बहादुर धामीले अध्यक्ष, धर्मराज जोशी र पार्वती महराले उपाध्यक्ष, बिक्रम थापा ले सचिव र महेश दत्त भट्टले कोषाध्यक्ष सहित ३७ जनाको जिल्ला कमिटी विस्तार गरिएको थियो ।