भीमदत्त–३ को वडाध्यक्षका लागि सिंहको क्यान्डिडेट क्लबमा उम्मेदवारी दर्ता
कञ्चनपुर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरका संस्थापक नेतासमेत रहेका प्रीतम बहादुर सिंहले भीमदत्त नगरपालिका–३ को वडाध्यक्ष पदका लागि पार्टीको ‘क्यान्डिडेट क्लब’ मा आफ्नो उम्मेदवारी दर्ताथप जान्नुहोस्

