रोयल्सको तिहार उपहार: लो स्कोरिङ म्याचमा सुदूरपश्चिमलाई जिताउदै, जनकपुरलाई ९३ रनमै अलआउट
काठमाण्डौ: सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गर्दै शानदार जित निकालेको छ। कप्तान दीपेन्द्रसिंह ऐरीको सुझबुझपूर्ण कप्तानी र बलरहरूकोथप जान्नुहोस्

