मुख्य सामग्रीमा जानुहोस्
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
महेन्द्रनगर, कञ्चनपुर
099-590279 · 9766985464
बडा दसैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना!

आध्या स्कुल — बडा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना
शुक्रबार, ३० अशोज २०८३

राष्ट्रिय

नेपाल द्वारा नेदरल्याण्ड पराजित

नेपाल द्वारा नेदरल्याण्ड पराजित

२८ जेठ २०८२ काठमाण्डौ : आईसिसि डिभिजन-२ क्रिकेट प्रतियोगिता अन्त्रगत हिजो राती सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड १६ रनले पराजित गरेको छ।  नेदरल्याण्ड टस जितेर ब्याटिङकोथप जान्नुहोस्

पुर्वप्रधानमन्त्री नेपाललाई भ्रष्टाचार मुद्दा पुर्वप्रधानमन्त्री नेपाललाई भ्रष्टाचार मुद्दा २२ जेठ २०८२ काठमाण्डौ : नेपालको इतिहासमा पहिलो पटक पुर्वप्रधानमन्त्री माथी भ्रष्टाचार मुद्दा दायर भएको छ । पुर्व प्रधानमन्त्री तथा ने क पा समाजवादीका अध्यक्षथप जान्नुहोस्
पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि काठमाण्डौ १८ जेठ २०८२ नेपाल आयल निगमलले डिजेल तथा पेट्रोलको मुल्य वृद्धि गरेको छ । प्राधिकरणले भारतबाट १७ जेठ २०८२ का दिन आयात भएको पेट्रोलियमथप जान्नुहोस्
भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयको विज्ञप्ती भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयको विज्ञप्ती १० जेठ २०८२ काठमाण्डौ पछिल्लो समय सामाजिक संजाल तथा विभिन्न समाचारहरुमा भाईरल भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयले विज्ञप्ती निकालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेथप जान्नुहोस्
राजनितिक दलको उम्मेदवार देखि गभर्नर सम्मको यात्रा  राजनितिक दलको उम्मेदवार देखि गभर्नर सम्मको यात्रा  काठमाण्डौ  ०७ जेठ २०८२  नेपाल राष्ट्र बैंकले १८ औ गभर्नरका रुपमा विज्ञ तथा योग्य समेत रहेका डा.विश्व पौडेललाई पाएको छ । डा.पौडेलको अनुभव तथा योग्यताकोथप जान्नुहोस्
नेपाली महिला क्रिकेट टोली विश्वकप ग्लोबल छनौटमा नेपाली महिला क्रिकेट टोली विश्वकप ग्लोबल छनौटमा काठमाण्डौ ०५ जेठ २०८२ नेपालले आज थाईलेण्डको Terdthai cricket ground मा भएको T20  क्रिकेटको खेलमा युएईलाई ५ विकेटले हराउदै विश्वकप ग्लोबल छनौटमा आफ्नो स्थान पक्काथप जान्नुहोस्
गभर्नर नियुक्तीको प्रयासमा पछिल्लो एक महिना गभर्नर नियुक्तीको प्रयासमा पछिल्लो एक महिना काठमाण्डौ नेपाल राष्ट्र बैंकका पछिल्ला गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको एक महिना भन्दा समेत बढी भईसकेको छ । नयाँ गभर्नर नियुक्तीको बिषयलाई लिई सत्ता गठबन्धनकाथप जान्नुहोस्
भारत-पाकिस्तान युद्धको असरमा खेलक्षेत्र भारत-पाकिस्तान युद्धको असरमा खेलक्षेत्र काठमाण्डौ समय भारत र पाकिस्तान बिच दुई तर्फी रुपमा युद्ध शुरु भएको छ । भारतको जम्मु कश्मिर क्षेत्रमा भएको आतंकवादी हमलाको जवाफमा शुरु भएको उक्तथप जान्नुहोस्
यी चार टोली पुगे NPL को अन्तिम चारमा यी चार टोली पुगे NPL को अन्तिम चारमा ०१ पुस २०८१ काठमाण्डौमा चलिरहेको नेपाल प्रीमियर लिगको सिजनमा आज कर्णाली रनरेटको आधारमा छनौट भए संगै अन्तिम चार टोलीको टुंगो लागेको छ । आज बिहानथप जान्नुहोस्
विश्वले चिनेको दिपेन्द्र , नेपालले चिनेन विश्वले चिनेको दिपेन्द्र , नेपालले चिनेन काठमाण्डौ  ०६ असोज २०८१ नेपाली क्रीकेट टोलीले विश्वकप छनौट लिग २ क्रीकेट शृङ्खलामा आज क्यानडा सङ्ग खेल्दै छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेरथप जान्नुहोस्
“टाइगर इज ब्याक” नेपाल प्रीमियर लिग “टाइगर इज ब्याक” नेपाल प्रीमियर लिग काठमाण्डौ, २९ भदौ, २०८१नेपालको घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका स्टार अलराउण्डर दिपेन्द्र सिंह ऐरी नेपाल प्रीमियर लिग (NPL) मा सुदूरपश्चिम टीमबाट खेल्ने भएका छन्।थप जान्नुहोस्
तीजको खर्च कटाई मेरुदण्ड भाचिएका तारालाइ मुगुबाट सहयोग तीजको खर्च कटाई मेरुदण्ड भाचिएका तारालाइ मुगुबाट सहयोग काठमाण्डौ  २१ भदौ २०८१  आज भन्दा ८ वर्ष अगाडि कमाउने उमेरमा घरको एकमात्र साहारा भएका बैतडी पाटन घर भइ कंचनपुरमा बसोबास गर्दै आएका तारा दत्तथप जान्नुहोस्
गायिका टिका प्रसाईंको मौलिक तीज गीत “माया बस्यो संगिनी” सार्वजनिक गायिका टिका प्रसाईंको मौलिक तीज गीत “माया बस्यो संगिनी” सार्वजनिक तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ | गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत
विमान दुर्घटनामा परेका पाइलटको अवस्था सामान्य विमान दुर्घटनामा परेका पाइलटको अवस्था सामान्य काठमाण्डौ११ साउन २०८१साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा काठमाण्डौ देखि पोखराको लागी उडान शुरु गरेको सौर्य एअरलाइन्सको विमान विमानस्थल नजिकै हुदा दुर्घटनामा परि विमानमा सवारथप जान्नुहोस्