ब्रेकिङ न्युज

Default Placeholder
featured image for news

भारतमा खोकीको औषधि खुवाउदा बालबालिकाहरुको मृत्यु, कंचनपुरको औषधि बजारमा अनुगमन छैन ।

•⁠ ⁠कन्चनपुरमा औषधि क्षेत्रमा अनुगमन फितलो
•⁠ ⁠भारतमा खोकीको औषधिले बाल-बालिकाको मृत्यु हुदा सम्म सिमा क्षेत्रका औषधि पसल तथा क्लिनिकहरुमा अनुगमन भएन ।
•⁠ ⁠स्थानिय स्वास्थ्य शाखाको पनि छैन अनुगमन
•⁠ ⁠सरोकारवाला भन्छन, माथिल्लो निकायबाट परिपत्र आएन ।

नेपाली बलिङ अगाडि टिकेन् कुवेत, अल-आउट गर्दै नेपालको जित

२३ असोज २०८२ नेपालले T20 विश्वकप एसिया तथा इष्ट एसिया छनौट अन्त्रगत   कुवेत संग ५८ रनको जित निकालेको छ । ओमानमा भइरहेको छनौट खेलमाथप जान्नुहोस्