१० असार २०८२
काठमाण्डौ
ईरान इजरायल युद्धको असर अमेरिका देखि कतार सम्म र कतार देखि विश्व समुदायमा पुग्ने सक्ने देखिन्छ । ईरानले हिजो राती कतार स्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण गरेको छ ।कतारका अनुसार सबै मिसाईलहरु आकाशमै ध्वस्त गरिएको छ । ईरानी टेलिभिजन IRINN का अनुसार उक्त घटना पश्चात ईरान युद्धविरामको लागी तयार रहेको बताइएको छ ।
