१३ जेठ २०८२
काठमाण्डौ:
२०८१ सालमा सम्पन्न भएको एस ई ई परिक्षाको नतिजा आज प्रकाशित भएको छ । उक्त परिक्षामा ४ लाख ९९ हजार १८३ जना विद्यार्थीहरु सहभागी भएका थिए । नियमित तर्फ ४ लाख ३१ हजार ४६६ जना नियमित विद्यार्थीहरु तथा ६७ हजार ७१५ जना ग्रेड वृद्धि तर्फका विद्यार्थीहरु सहभागी रहेका थिए । कुल विद्यार्थीहरुको ६१.८१% अर्थात २,७१,२९९ विद्यार्थी उतिर्ण भए भने १,६७,५९७ जना ननग्रेड रहेका छन ।
