सोमबार, १५ भदौ २०८३

समाचार

पुर्वगृह मन्त्री रबि लामिछाने धनगढीमा पुर्वगृह मन्त्री रबि लामिछाने धनगढीमा सुदुरपश्चिम प्रदेश धनगढी  २४ भदौ २०८१  धनगढी स्थित ओम पार्टी प्यालेसको हलमा आज  राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिको दोस्रो विस्तारित बैठक सम्पन्न भएको छथप जान्नुहोस्
गृहमन्त्रीको कंचनपुरमा दुई दिने कार्यक्रम गृहमन्त्रीको कंचनपुरमा दुई दिने कार्यक्रम कंचनपुर, १९ भदौ २०८१नेपाल सरकारको गृहमन्त्री भएपश्चात पहिलो पटक आफ्नो गृह जिल्ला पुगेका नेपाल सरकारका गृहमन्त्री माननीय रमेश लेखक दुई दिने कंचनपुर-कैलाली भ्रमणमा रहेका बेलाथप जान्नुहोस्
बैतडीमा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को कमिटी विस्तार बैतडीमा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को कमिटी विस्तार बैतडी, १८ भदौ २०८१ नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बैतडीको १० औ जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्ला सम्मेलनले विद्यार्थी  कमिटीथप जान्नुहोस्
गृहमन्त्रीको कंचनपुरमा कार्यक्रम गृहमन्त्रीको कंचनपुरमा कार्यक्रम सुदुरपश्चिम प्रदेश  १८ भदौ २०८१  गृहमन्त्री रमेश लेखक धनगढी विमानस्थल हुँदै कंचनपुर आउने भएका छन । कंचनपुरका विभिन्न ठाउँमा आज र भोलि गरि कार्यक्रमको लागीथप जान्नुहोस्
सुदुरपश्चिम प्रदेशको प्रेस विज्ञप्ति सुदुरपश्चिम प्रदेशको प्रेस विज्ञप्ति धनगढी  ३ भदौ २०८१ सुदुरपश्चिम प्रदेश, धनगढी मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमल बहादुर शाहले प्रेस विज्ञप्तिथप जान्नुहोस्
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई बैतडीबाट ध्यानाकर्षण पत्र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई बैतडीबाट ध्यानाकर्षण पत्र जिल्ला बैतडी अस्पतालका समस्या समाधानका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई बैतडीबासीले पाँच बुँदे ध्यानाकर्षण पत्र पठाएका छन्
बुधबार मुख्यमन्त्रीले विश्वासको मत लिने बुधबार मुख्यमन्त्रीले विश्वासको मत लिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आगामी २०८१ साउन ३० गते बुधबार प्रदेशसभामा विश्वासको मत लिने तय भएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त…
सुदुरपश्चिम प्रदेश मुख्यमन्त्रीमा काङ्ग्रेसको दाबी , एमालेको समर्थन सुदुरपश्चिम प्रदेश मुख्यमन्त्रीमा काङ्ग्रेसको दाबी , एमालेको समर्थन धनगढी  २० साउन २०८१ सुदुरपश्चिम प्रदेशमा मुख्य मन्त्री दिर्घ सोडारीले शुक्रबार  राजिनामा दिए सङ्गै नयाँ मुख्यमन्त्रीको पर्खाइ अब समाप्त भएको छ । सुदुरपश्चिम प्रदेश प्रमुखकोथप जान्नुहोस्
अखिल नेपाल महिला संघले कंचनपुर जिल्ला प्रशासनमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझायो अखिल नेपाल महिला संघले कंचनपुर जिल्ला प्रशासनमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझायो अखिल नेपाल महिला संघकी अध्यक्ष चिनी गिरीको नेतृत्वमा कंचनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ। निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्ष बितिसक्दा पनि पीडितले…
बदलिएको सरकारमा कसको जिम्मेवारी कुन ? बदलिएको सरकारमा कसको जिम्मेवारी कुन ? लोकतान्त्रिक गणतन्त्रका नयाँ प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन । नेपाली काङ्ग्रेस र नेकपा एमालेको गठबन्धन पश्चात् देशले नयाँ कार्यकारी पाएको हो
बिश्वकपको सेमिफाइनलमा चार टीम बिश्वकपको सेमिफाइनलमा चार टीम चलिरहेको २० ओभरको  विश्वकप क्रीकेट प्रतियोगिताको अन्तिम चार टीमको टुंगो लागेको छ ।  हिजो साझ भएको भारत र अस्ट्रेलियाको खेल भारतले जित्दै समूह चरणको बिजेताथप जान्नुहोस्
अनेरास्ववियु कंचनपुरको जिल्ला कमिटी विस्तार अनेरास्ववियु कंचनपुरको जिल्ला कमिटी विस्तार कंचनपुर, महेन्द्रनगर  १० असार २०८१  आज अनेरास्ववियु कंचनपुरको १७ औ जिल्ला अधिवेशन कंचनपुर सम्पन्न भएको छ ।  उद्योग वाणिज्य संघ कंचनपुरको सभाहलमा सम्पन्न भएको कार्यक्रममाथप जान्नुहोस्
नेपाल किसान संघले दशरथचन्द नगरपालिकाका प्रमुखलाई ३३ बुँदे ज्ञापन पत्र बुझायो नेपाल किसान संघले दशरथचन्द नगरपालिकाका प्रमुखलाई ३३ बुँदे ज्ञापन पत्र बुझायो ने क पा एमाले निकट नेपाल किसान संघ बैतडीले दशरथचन्द नगरपालिकाका प्रमुख पुष्कर राज जोशीलाई २०८१/०८२ को लागी नीति तथा कार्यक्रममा कृषि क्षेत्र सङ्ग सम्बन्धित ३३ बुदे मागहरु…
प्रेस सेन्टर नेपाल, कैलालीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न प्रेस सेन्टर नेपाल, कैलालीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न आज बिहान धनगढी उपमहानगरपालिका वडा नं. ३ स्थित होटल फ्लोराको सभाहलमा प्रेस सेन्टर नेपाल, कैलालीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ।